काठमाडौं । असारको १३ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘आप्पा’ को निर्माण पक्षले प्रचारका लागि नयाँ तरिका अपनाएको छ । चलचित्रको टिमले ‘आप्पा स्टोरी च्यालेञ्ज’ सार्वजनिक गरेको छ । चलचित्रमा बाबुको भूमिकामा देखिएका नायक दयाहाङ राईले च्यालेञ्जको बारेमा जानकारी दिएका छन् । फोटो स्टोरी च्यालेन्जमा भाग लिन चाहनेले आफ्नो बुबासँगको फोटो वा बुबाको मात्र फोटोमा […]
काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंको पेप्सीकोला स्थित मनोहरा खोला किनारमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे । त्यसपछि मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखा प्रमुख, संरक्षणविद तथा स्थानीयले पनि वृक्षारोपण गरेका थिए । कार्यक्रममा मन्त्री बस्नेतले मानव […]
काठमाडौं । काठमाडौंको ढुंगे अड्डाबाट १५ केजी चरेससहित तीन जना पक्राऊ परेका छन्। महानगरीय प्रहरी परिसर टेकुको टोलीले मोटरसाइकलमा राखिएको १५ केजी चरेससहित तीन जनालाई पक्राऊ गरेको हो । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका दिनेश कार्की,सुनिता तिमिल्सिना, विश्वास थापा रहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी गाराए। बोगटीकै नेतृत्वमा बुधवार पक्राऊ गरिएको हो। ढुंगे अड्डा […]
वेष्ट इण्डिजको क्रिकेट लिग क्यारेबियन प्रिमियर लिग सीपीएलको खेलाडी ड्राफ्ट आज हुँदैछ । आगामी सिजनको सीपीएल ट्वेन्टी–ट्वेन्टी क्रिकेटका लागि आज साँझ नेपाली समय अनुसार पौने ८ बजे लण्डनमा खेलाडी ड्राफ्ट हुन लागेको हो । सीपीएलको ड्राफ्टमा यस पटक चार नेपाली खेलाडी सूचीमा परेका छन् । यस पटकको ड्राफ्टमा कीर्तिमानी ५३६ विदेशी खेलाडीले स्थान बनाएका छन् […]
धरान । पाँचथरको मिक्लाजुङ–३ आरुबोटेमा सोमबार राति हत्या गरिएकाहरुको शव पोष्टमार्टमका लागि धरान लगियो छ । काठमाडौंमा गएको सीआईबीको विशेष टोलीले घटनास्थलको अनुगमन गरेर अनुसन्धान अघि बढाएपछि उठाइएका शव आज पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेले आजै दिउँसोदेखि सबै शवको पोस्टमार्टम […]
काठमाडौं। प्रहरीले चलाएको गोली लागेर भोजपुरमा प्रतिबन्धित विप्लव समूहका एक कार्यकर्ता मारिएका छन् । भोजपुरको टेम्केमैयुङ्ग गाउँपालिका–२ स्थित मैयुङ्ग क्षेत्रको धोद्रे जङ्गलमा मंगलबार दिउँसो प्रहरी भएको दुईपक्षीय मूठभेडमा प्रहरीको गोली लागेर घाइते तीर्थराज घिमिरेको मृत्यु भएको हो । घाइते उनको गएराती मृत्यु भएको हो । भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले उपचारका लागि लैजाने क्रममा […]
पर्सा। बाराको परबानीपुर गाउँपालिका १ बुनियाद टोलमा सोमबार राति ८ बजे मानसिक सन्तुलन गुमाएकी एक किशोरीको सामूहिक बलात्कार भएको छ । स्थानीय ३५ वर्षीय रामअयोध्या मण्डल तथा नचिनिएका अर्का एक पुरुषले ति किशोरीलाई बलात्कार गरेको छ। बलात्कार गरिरहेकै बेला स्थानीयले मण्डललाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइदिएका छन् । अर्का व्यक्ति भने फरार छन् कान्तिपुर दैनिकबाट […]
राजश्व अनुसन्धान विभागले चोरी पैठारी गरी सात किलो सुन ल्याउने शेर ग्याल्चो घलेलाई १७ करोड ७९ लाख बिगो कायम गर्दै जिल्ला अदालत रसुवामा मुद्दा दर्ता गरेको छ । विभागले मंगलबार रसुवा नौकुण्ड गाउँपालिका–१ रसुवाका ३० वर्षे शेर ग्याल्चो घलेलाई मुद्दा दर्ता गरेको हो । घलेले चोरी पैठारी गरी ल्याएको सात किलो सुन र भन्सार तिर्नुपर्ने […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा विवादास्पद बनेको विधेयकमाथि छलफल थालेकी छन् । कानुन व्यवसायी पृष्ठभूमिका सांसदलाई सोमबार शीतल निवासमा बोलाएकी थिइन् । संसद्ले निर्माण गरिरहेको कानुन र प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको विधेयकलाई लिएर अधिकारकर्मीदेखि सञ्चारकर्मीसमेत सडक आन्दोलनमै उत्रिएपछि राष्ट्रपति भण्डारीले चासो देखाएकी हुन् । छलफलमा राष्ट्रपति भण्डारीले प्रमाणीकरणका लागि आफूकहाँ आइपुगेको राहदानी विधेयक–२०७५ र बन्दै […]
लोकसेवा आयोगले स्थानीय तहका लागि तहगतरूपमा कर्मचारी माग गर्ने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नयाँ कर्मचारी भर्ना खुलाउनेसम्बन्धी बाधा अड्काउ फुकाउ प्रस्ताव पारित गरेसँगै तहगतरूपमा पनि कर्मचारी माग गर्ने बाटो खुलेको हो । यसअघि श्रेणीगतरूपमा कर्मचारी मागिएको थियो । स्थानीय तह र प्रदेशमा कर्मचारीका लागि तहगत व्यवस्था गरिएअनुरूप अब तहगत रूपमा कर्मचारी माग […]