काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बूढीगण्डकी जलविद्युत आयोजनामा घुस बाँडेर खाएको भन्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अभिव्यक्ति गैरजिम्मेवार भएको बताएका छन्। आफूले त्यस्तो गैरजिम्मेवार काम गर्न नसक्ने ओलीको भनाइ छ। ‘एउटा निर्णय नभएको, कसैले नलिएको, कार्यआरम्भ नभएको त्यो हुन्छ या हुँदैन। कसले गर्छ भन्ने टुंगो नभएको आयोजनामा पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसमेत यति अर्ब बाँडेर खाए भनेर […]
फोक्सोको क्यान्सरसँग जुधिरहेका बलिउड सुपरस्टार सञ्जय दत्तले चाँडै क्यान्सरलाई जितेर फर्किने विश्वास व्यक्त गरेका छन् । बिहीवार एक भिडियो सन्देशमार्फत् उनले यो हप्ता फिल्म ‘शमशेरा’ को डबिङ पूरा गरेर अर्को वर्षको नोभेम्बरबाट फिल्म ‘केजीएफ २’ को छायांकन सुरु गर्ने बताएका छन् । उनले गएको अगस्टमा फोक्सोमा क्यान्सर भएको थाहा पाएका थिए । हेयर स्टाइलिश आलीम […]
काठमाण्डौ । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा […]
महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा […]
सन् १९९० सम्म जर्मनीको राजधानीको रुपमा रहेको बोन सहर दुनियाँको यस्तो सहर हो जहाँ भ्यागुता बचाउन स्वयंसेवीहरु सडकमा खटिन्छन् । जाडोयाम सकिएसँगै यदि तपाईं बोन सहर पुग्नुभयो भने त्यहाँका सडकहरुमा ठूलो संख्याका स्वयंसेवीहरु भ्यागुतालाई सडक पार गराउनका लागि खटिएको देख्न सक्नुहुनेछ । बोनमा जब जब गर्मी सुरु हुन्छ तब शीतकालीन निद्रामा रहेका भ्यागुताहरु बाहिर निस्किन्छन् […]
विश्वमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ लाख नाघेको छ । विश्वमा दिन प्रतिदिन मृत्यु हुने संक्रमित बढिरहँदा ज्यान गुमाउनेको संख्या ११ लाखबाट उकालो लागेको हो । एकै दिन छ हजार एक जनाको ज्यान गएसँगै मृत्यु हुने संक्रमितको संख्या ११ लाख दुई हजार तीन सय १९ पुगेको छ । विश्वमा पछिल्लो २४ घण्टामा […]
काठमाडौं। सार्क मुलुकअन्तर्गत नेपालमा कोरोना भाइरस संक्रमणको दृष्टिकोणले मृत्युदर कम रहेको पाइएको छ । तर, संक्रमणमुक्त हुनेको संख्या नेपालमा अत्यन्तै कम रहेको छ । सार्क राष्ट्रहरूमा मृत्यु हुने दरलाई नियाल्दा नेपाल पाँचौ स्थानमा रहेको छ । सबैभन्दा बढी अफगानिस्तानमा कुल संक्रमितमध्ये तीन दशमलव ७० प्रतिशतको मृत्यु भएको छ । यस्तै, पाकिस्तानमा कुल संक्रमितमध्ये २ दशमलव […]
काठमान्डौं। कोरोनाभाइरसका गम्भीर बिरामीको संख्या दिनहुँ बढ्दै गर्दा तिनीहरुको अस्पताल बसाइ कम गर्न सहयोगी मानिएको तथा पछिल्ला दिनमा त्यस्ता बिरामीको उपचारमा लोकप्रिय बन्दै गएको औषधी रेम्डेसिभिर को अभाव देखिएको छ । परीक्षणका क्रममा रहेको यो औषधीको माग नेपालमा बढ्दो छ । तर यसको आपूर्तिको स्थिति अत्यन्त कमजोर बनेको छ । यो औषधि समयमै आयात गर्न […]
काठमाण्डौ । सर्वोच्च अदालतले लोक सेवा आयोगले हालै जारी गरेको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । अदालतको आदेशसँगै लोकसेवा आयोगले असोज ९ गते प्रकातिश राजपत्राङ्कित प्रथम श्रेणी तहको सूचना प्रविधि विज्ञ पदको परीक्षा कार्यक्रम स्थगित गरेको छ । आयोगले असोज २९ र ३० गतेका लागि […]
काठमाडौं । बुधबार नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ ग्रहण गरेका छन् । बिहीबार बिहान शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लीलानाथ श्रेष्ठलाई क्रमशः अर्थ, शहरी विकास र महिला बालबालिका तथा जेष्ठ मन्त्रीमा पद तथा गोपनियताको सपथग्रहण गराएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार […]