कतारमाथि नाकाबन्दी लागेको दुई वर्ष भयो । छिमेकी साउदी अरेबिया, इजिप्ट, बहराइन र युनाइटेड अरब इमिरेट्स (यूएई)ले संयुक्त रूपमा लगाएको नाकाबन्दी भोग्दै छ कतार । २०१७ जुन ५ मा नाकाबन्दी लाग्दा कतार हतास देखिएको थियो । तर कतारले देशवासीलाई नाकाबन्दीको अनुभव हुन दिएन । ‘कठोर नाकाबन्दी चिर्दै कतार पूर्णतः आत्मनिर्भर बनेको छ’, कतारी कूटनीतिज्ञहरू भन्छन्, […]
काठमाडौं । उपत्यकाभित्र ड्युटीमा रहेका प्रहरीलार्य घुस दिन खोज्ने एक सय १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने अधिकांश चालक छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीको तथ्यांकअनुसार पक्राउ परेकाले प्रहरीलाई १० रुपैयाँदेखि चार हजार पाँच सय रुपैयाँसम्म घुस दिन खोजेका थिए । पछिल्लो ६ महिनामा टिपर, बस, ट्रक, ट्याक्सी र बलेरोका गरी ९३ […]
भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउन आवश्यक पर्ने एयर रुट दिन भारत तयार भइसकेको छ । दुवै देशको प्राविधिक टोलीले निर्धारण गरेको एयर रुटको उडान अनुमतिका लागि अन्तर्राष्ट्रिय हवाई उड्डयन संगठन (आइकाओ) मा पठाइएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । तीन महिनाअघि नै पठाइएकोमा आइकाओबाट स्वीकृति प्राप्त हुनेबित्तिकै उडान सञ्चालन हुन सक्ने प्राधिकरणले जनाएको छ । […]
काठमाडौं । राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ । तर थोरैको मात्र उपयोग भएको छ । काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ । अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो । वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्से्नि ७ करोड रुपैयाँ उठाउँदै आएको छ । राजा वीरेन्द्रकै पालादेखि लिजमा […]
जबर्जस्तीकरणी मुद्दामा कैद भुक्तान गरिरहेका प्रेम तामाङ धादिङबेंसीस्थित एक होटलमा आपत्तिजनक अवस्थामा रहेको भिडियो बाहिरिएसँगै धादिङ कारागारको चरम बेथिति सार्वजनिक भएको छ । भिडियोमा रोचक त के छ भने कारागारबाट सँगै गएका सिभिल प्रहरी र सहनाइकेहरु कैदी तामाङलाई कोठाभित्र एक महिलासँग थुनिदिन्छन् र आफूहरु रक्सी खाँदै बाहिर पहरे दार भएर बस्छन् । उत्तरी धादिङको रुबीभ्याली […]
झापा । दमक औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह बस्नेत पक्राउ परेका छन् । दमक पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलन पश्चात मंगलबार उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइवी टोलीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय दमकका डिएसपी श्यामल सुब्बाका अनुसार मोहनकुमार खड्काको उजुरीका आधारमा बस्नेतलाई पक्राउ गरिएको हो । बस्नेत बिरुद्ध खड्काले चेक बाउन्सको […]
काठमाडौं । सरकारले किसान र उपभोक्तालाई राहत दिने गरी तरकारी बजार व्यवस्थित गर्ने बताए पनि बिचौलियाको बिगबिगी हटेको छैन । सरकारले करिब ९ महिना अघि र आइतबार राति गरेको बजार अनुगमनमा समस्या उस्तै पाइएको हो । किसानले उत्पादन गरेको तरकारी अझै पाँच तह पार गरेर मात्र उपभोक्तासम्म पुग्ने गरेको अनुगमनले देखाएको छ । हरेक तहमा […]
काठमाडौं । नेपाल टेलिकमले आम ग्राहकको हितलाई ध्यानमा राखी मोवाइलबाट १० पैसामै एक मिनेटसम्म कुरा गर्न सकिने सुविधा उपलब्ध गराएको छ । कम्पनीले ०७६ बैशाख १ गतेबाट ‘डे भ्वाइस प्याक’ योजना अन्तर्गत यस्तो सुविधा उपलब्ध गराएको हो । यो सेवा उपभोग गर्नका लागि मोवाइलमा VOICE 90 लेखेर १४१५ मा सन्देश पठाउनु पर्दछ । त्यसपछि जम्मा […]
काठमाडौं । खानपान र जीवनशैलीमा ध्यानमा नदिँदा पछिल्लो समय मृगौलाको जोखिम बढिरहेको पाइएको छ । वरिष्ठ मृगौला रोग विशेषज्ञ डा शक्तिबहादुर बस्नेतले पछिल्लो समय खानपान र जीवनशैलीमा आएको परिवर्तनले मृगौलाको समस्या बढी देखिने गरेको बताए । उनले भने “मृगौला रोग लागेर बढी खर्च गर्नुभन्दा यो रोग लाग्न नै नदिने विषय उत्तम उपाय हो ।” मिर्गौला […]
बलिउड स्टार नायक सलमान खान र नायिका आलिया भट्टले एकसाथ चलचित्रमा काम गर्दैछन् । उनीहरुले संजयलीला भन्सालीको निर्देशनमा बन्न लागेको चलचित्र ‘इन्शाअल्ला’मा स्क्रिन साझेदारी गर्न लागेका हुन् । चलचित्रमा उनीहरु एक अर्काको जोडी भएर देखिनेछन् । केही समय अगाडि चलचित्रको घोषणा हुदै गर्दा आलिया र सलमानको जोडीको विषयमा धेरै चर्चा भएको थियो । उनीहरुको जोडी […]