Sajhamanch Archive

हुण्डी कारोबारमा संलग्न तीन पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हुण्डी कारोबारमा संलग्न तीन पक्राउ.

काठमाडौ । प्रहरीले अवैध हुण्डी कारोबारमा संलग्‍न तीनजनालाई चावहिलबाट पक्राउ गरेको छ । आइतबार दिउँसो गोप्य सूचनाका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले चावहिलमा डेरा गरी बस्दै आएका उनीहरूलाई झण्डै ३५ लाख नगदसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुन राई, सुनील राई र जगत खड्का रहेका महानगरीय प्रहरी परिसर […]

त्रिशूलीमा बस खस्दा सात जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on त्रिशूलीमा बस खस्दा सात जनाको मृत्यु.

धादिङ । धादिङको आदामघाट नजिक बन्छेटारबाट त्रिशूली नदीमा बस खस्दा ज्यान गुमाउनेको संख्या ७ जना पुगेको छ । काकडभिट्टाबाट काठमाण्डौका लागि छुटेको ना ७ ख ४३ ८७ नम्बरको रात्री बस गजुरी गाउँपालिकाको बन्छेटारमा घुम्तीबाट त्रिशूली नदीमा खस्दा काठमाण्डौको चन्द्रागिरि नगरपालिकाकी ३५ वर्षकी सीता थपलिया, काठमाण्डौ थानकोटका ५१ वर्षका राजकुमार सुवेदी, कन्याम इलामका २० वर्षका विशाल […]

विप्लवका कार्यकर्ता पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लवका कार्यकर्ता पक्राउ.

डोटी । नेक्रवित्रम चन्द ‘विप्लव’ समूहका एक कार्यकर्तालाई डोटी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रकाश थापा रहेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–४ भमरास्थित आफ्नै घरमा लुकिरहेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई प्रहरीले जिल्ला प्रहरी कार्यालय सिलगढीमा आइतबार पुर्‍याएको छ । पक्राउ […]

एलईडी लाइट आँखाका लागि घातक

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on एलईडी लाइट आँखाका लागि घातक.

कम ऊर्जा खपत् गर्ने भएकाले पनि पछिल्लो समय एलईडी लाइटको विश्वव्यापी प्रयोग बढ्दै गएको पाइन्छ । टिभी, बत्तीलगायत अहिलेका अधिकांश विद्युतीय उपकरणमा एलईडीकै प्रयोग भइरहेको छ । फ्रान्सको स्वास्थ्य निकायले गरेको एउटा परीक्षणपछि एलईडीमा हुने निलो प्रकाशले हाम्रो आँखाको रेटिनामा क्षति पुर्याउनुका साथै हाम्रो शारीरिक र सुत्ने चक्रमा अवरोध पुर्याउने गरेको पत्ता लागेको छ । […]

अब फेसबुकमा सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देखिने

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on अब फेसबुकमा सबैभन्दा माथि ‘बेस्ट फ्रेण्ड’ देखिने.

काठमाडौं । आफ्ना २ अर्ब ३० करोड प्रयोगकर्ताका लागि सोसल मिडिया प्लाटफर्म फेसबुकले आफ्नो न्यूज फिडमा परिवर्तन गर्दैछ । उक्त परिवर्तनपछि प्रयोगकर्ताले आफ्ना सबैभन्दा निकट अर्थात् ‘बेस्ट फ्रेण्ड’हरु तथा प्रयोगकर्ताका सबैभन्दा उपयोगी लिंकहरुलाई न्यूजफिडमा सबैभन्दा माथि हेर्न पाउनेछन् । फेसबुकले यस बारेमा धेरै जानकारी प्रदान गर्नका लागि हालै एउटा सर्भेक्षण गरेको छ । जसको उद्देश्य […]

भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गयो.

उदयपुर । कटारी नगरपालिका १० थुम्की भीरबाट लडेर ७९ वर्षीय वृद्धको ज्यान गएको छ । ज्यान गुमाउनेमा हलेसी तुवाचुङ नगरपालिका २ घर भएका ७९ वर्षीय नरबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ । प्रहरी प्रमुख एसपी चन्द्रदेव राईका अनुसार कटारी नगरपलिका–९ मा रहेको छोरीको घरमा भएको विवाहमा सहभागी भएर शनिबार दिउँसो घर […]

उदयपुरमा टिपर दुर्घटन हुँदा दुई जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on उदयपुरमा टिपर दुर्घटन हुँदा दुई जनाको मृत्यु.

उदयपुर । सिद्धिचरण लोकमार्गाको कटारी–घुर्मी खण्डमा पर्ने खानीडाँडामा टिपर दुर्घटन हुँदा दुई जनाको मृत्यु भएको छ। आइतबार बिहान कटारी नगरपालिका–१४ घुर्मी खानीडाँडामा ना ७ ख ७००० नम्बरको टिपर अनियन्त्रित दुर्घटनामा सहचालकसहित दुई जनाको घटना स्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा सहचालक सिन्धुली दुधौली नगरपालिका–११ का २० वर्षीय लीलाबहादुर सार्की र टिपरमा सवार कटारी नगरपालिका–५ भोर्लेका […]

पाँचबागमतीबाट एडीबी हट्ने, सौन्दर्य अभियान अलपत्र

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाँचबागमतीबाट एडीबी हट्ने, सौन्दर्य अभियान अलपत्र.

मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ । परियोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) परियोजनाबाट हट्ने भएसँगै ब्युटिफिकेसन योजना अलपत्र पर्ने भएको हो । नारायणटार–गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड रुपियाँको परियोजनाको समय अवधि […]

झापाबाट काठमाडौं जादै गरेको बस धादिङमा दुर्घटना: पाँचको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापाबाट काठमाडौं जादै गरेको बस धादिङमा दुर्घटना: पाँचको मृत्यु.

काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौं जादै गरेको यात्रु बस धादिङमा दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या ५ पुगेको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् । ना ७ ख ४३८७ नम्बरको बस गजुरी नगरपालिका ६ बन्छेटार भन्ने स्थानबाट आइतबार बिहान त्रिशूली नदीमा खसेको थियो । बसको केही भाग नदीमा डुबेको छ । दुर्घटनामा मृत्यु भएकामध्ये […]

मासु किनबेचदेखि खानेसम्मलाई ५० हजार जरिबाना

Published: in अर्थतन्त्र, मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मासु किनबेचदेखि खानेसम्मलाई ५० हजार जरिबाना.

गोरखा । गोरखाको एउटा वडा कार्यालयले मासु किन्न, खान र पशुपन्छी पाल्न कडा प्रतिबन्ध लगाएको छ । र, कसैले यसको उल्लंघन गरे ठुलो मात्रामा जरिबाना तिर्नु पर्नेछ । ‘अब हाम्रो वडाभित्र पशुपन्छी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिबाना हुनेछ’ चुमनुब्री गाउँपालिका ४ का अध्यक्ष पेमा डुन्डुप […]