Sajhamanch Archive

मदन आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मदन आश्रित स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै.

काठमाडौँ । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २६ औँ स्मृति दिवस आज  विविध कार्यक्रम गरी मनाइँदैछ । २०५० साल जेठ ३ गते आजकै दिन दासढुंगामा भएको जीप दुर्घटनामा भण्डारी र आश्रितको मृत्यु भएको थियो । रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन । दुर्घटनाका […]

विकास बजेटले गाडी किन्दै संसद

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विकास बजेटले गाडी किन्दै संसद.

अर्थ मन्त्रालयले विकास खर्चका लागि छुट्याएको ६ करोड १६ लाख रुपैयाँ गाडी खरिदका लागि रकमान्तर भएको छ । बजेट रकमान्तर भएपछि संसद सचिवालयले ११ वटा स्कारपियो गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ । संसद सचिवालयले बिहीबार सार्वजनिक सूचनामार्फत ३० दिने म्याद राखेर गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको हो । पाँचवटा गाडी खरिद गरेको […]

एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एक लाखभन्दा बढीलाई ३० दिने रोजगारीको तयारी.

सरकारले चालू आर्थिक वर्षमा एक लाखभन्दा बढीलाई कम्तीमा ३० दिनको रोजगारी दिने तयारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षमा एक लाख छ हजार ८७२ जनालाई न्यूनतम ३० दिनको रोजगारी दिने गरी तयारी गरेको हो । श्रम मन्त्रालयका अनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमार्फत ७५३ वटा […]

वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वाइडबडीमा थप अनियमितता, ६ महिनामा डेढ अर्ब नोक्सानी.

नेपाल वायुसेवा निगमका दुइवटा वाइडबडी विमान खरिद प्रकरणमा थप अनियमितत भेटिएको छ । महालेखा परीक्षकको कार्यालयले गरेको पछिल्लो लेखापरीक्षणमा प्रस्तावअनुसार विमानको अधिकतम अवतरण र शून्य इन्धन क्षमतासमेत नभएको भेटिएको हो । महालेखाले शंकास्पद रुपमा खडा गरिएको कम्पनी हाई–फ्लाई–एक्सको बिलबिजकमाथि समेत शंका व्यक्त गरेको छ । निगमले दुईवटा वाइडबडी विमानबाट मात्र २०७५ साउनदेखि पुससम्म ६ महिनाको […]

केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on केन्या र मलाबीका डान्सबारबाट १६ नेपाली युवती उद्धार.

काठमाडौं । वैदेशिक रोजगारीको सपनामा अफ्रिकी देश पुर्‍याएर बेचिएका १६ नेपाली युवतीको उद्धार गरिएको छ । केन्याबाट १२ र मलाबीमा चार युवतीको उद्धार गरिएको हो । उनीहरूलाई नेपाल फर्काउने र मानव तस्करीमा संलग्न समूहमाथि अनुसन्धान गर्ने तयारीमा प्रहरी लागेको छ । उद्धार गरिएका युवती हाल सेफ हाउसमा रहेको र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा […]

आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on आँखाको पनि हुन्छ क्यान्सर, कस्तो देखिन्छन् लक्षणहरु.

आँखारोग विशेषज्ञहरूले समयमा ध्यान नदिँदा आँखाको क्यान्सर (रेटिनोब्लास्टो) हुन सक्ने भएकाले त्यसमा सचेत रहन आग्रह गरेका छन् । चिकित्सकहरूका अनुसार रेटिनोब्लास्टामा ५ वर्षमुनिका बालबालिकामा हुने गर्दछ । यो करिब १५ देखि २० हजार नवजात शिशुमध्ये एकमा देखा पर्न सक्छ जुन वंशानुगत पनि हुन सक्छ । आँखाको नानीको कालो भागमा एक किसिमको अनौठो सेतो ज्योति (सेतो […]

२५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, विश्व समाचार, समाज by . Leave a Comment on २५ करोड वर्ष पुरानो रुखको अवशेष भेटियो.

काठमाडौं। भारतीय राज्य हिमाचल प्रदेशको खडापत्थर क्षेत्रमा २५ करोड वर्ष पुरानो रूखको अवशेष भेटिएको छ । अवशेष डाइनोसर युगको भएको दाबी गरिएको छ । हिमाचल राज्य संग्रहालयका क्युरेटर डा. हरि चौहानले अवशेष भेटिएको पुष्टि गरेका छन् । डा.चौहानका अनुसार अवशेष संरक्षण गर्ने प्रयास भइरहेको छ । अवशेष फेला परेको क्षेत्रलाई छिटै भारतीय पुरातत्व विभागको जिम्मा […]

महँगियो भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on महँगियो भान्सा, तरकारीको मूल्य हालसम्मकै उच्च बिन्दुमा.

दैनिकमा भान्सामा प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकासिएको छ । बजारभाउ अनुगमन तथा नियमन गर्ने आपूर्ति विभागका अनुसार तरकारीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । ‘तराई क्षेत्रमा भएको हावाहुरीले तरकारीमा केही असर पुगेकै हो तर भारतबाट पर्याप्त भित्रिएको छ ,’ विभागका महानिर्देशक योगेन्द्र गौचनले भने,‘मूल्य हालसम्मको उच्च हुनु रहस्यमय छ । मूल्य विश्लेषण […]

एक विद्यार्थी विदेश भ्रमणमा जाने भएपछि त्रिविकाे परीक्षा सार्न पत्राचार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एक विद्यार्थी विदेश भ्रमणमा जाने भएपछि त्रिविकाे परीक्षा सार्न पत्राचार.

काठमाडाैं । एक विद्यार्थी विदेश जाने भएपछि त्रिभुवन विश्वविद्यालयको परीक्षा तालिका नै सार्ने तयारी भएको छ । नेपाल ल क्याम्पसमा बिएएलएलबी पाँचौँ वर्षमा अध्ययनरत एक विद्यार्थीका लागि परीक्षा सार्न कलेजले विश्वविद्यालयलाई पत्राचार गरेको छ । विद्यार्थी आफैँले खोजेको कार्यक्रमका लागि विदेश जान क्याम्पसले सिफारिसपत्र दिएको थियो । एक परीक्षार्थीसहित अन्य दुई विद्यार्थी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी […]

धनगढी विमानस्थलको स्तरोन्नति गरिदै

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on धनगढी विमानस्थलको स्तरोन्नति गरिदै.

धनगढी । वैशाख २२ देखि जेठ २१ गतेसम्म विमानस्थल एक महिनाका लागि बन्द गरी धावन मार्ग मर्मत र पार्किङ क्षेत्र विस्तारको काम भइरहेको हो । प्रत्येक १० वर्षमा धावन मार्गको मर्मत र सुधार गर्नुपर्ने भए पनि धनगढी विमानस्थलको धावन मार्ग बिगत १४ वर्षदेखि सुधार हुन सकेको छैन । जसले गर्दा धावन मार्गको ७ सय मिटरमा […]