रानी मुखर्जीको फिल्म ‘मेहेन्दी’ मा उनको श्रीमानको भूमिका निभाइसकेका अभिनेता फराज खान आजकाल बेंगलुरुको अस्पतालमा जीवन र मृत्युसँग लडिरहेका छन् । ब्रेन इन्फेक्सनपछि उनलाई आइसीयूमा राखिएको छ । फराजको परिवारले उनका लागि अनलाइन फन्डको अपिल गरेका छन् । हालै फिल्म निर्माता पूजा भट्टले पनि फराज खानका लागि ट्वीटरमा एउटा पोस्ट सेयर गरेकी छिन् जसमा उनले […]
विराटनगर । कोरोना संक्रमणका कारण विराटनगरमा थप तीन जनाको मृत्यु भएको छ । विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको हो । विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुई जना संक्रमित पुरुषको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–४ का ५० […]
फ्रान्सले कोरोना संक्रमण दर उच्च हुँदै गएपछि स्वास्थ्य आपतकाल लागू गर्दै राजधानी पेरिससहित ९ वटा शहरमा ४ साताका लागि कफ्र्यू आदेश जारी गरिएको छ । फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले टेलिभिजन सन्देशमार्फत राति ९ बजेदेखि बिहान ६ बजेसम्मका लागि कफ्र्युृ आदेश जारी गरिएको जानकारी दिए। सन्देशमा उनले कफ्र्यूको समयमा कोही पनि ब्यक्ति घरबाट बाहिर ननिस्कन आग्रह […]
काठमाण्डौ । खोजेको र रोजेको तरकारी पाउन मुस्किल हुन थालेको छ । कोरोना कहरबीच नै चाडपर्वसमेत सुरु हुँदा उपभोक्ता रोजेको तरकारी नपाउने र पाइहाल्दा पनि अत्यधिक महँगीको मारमा छन् । कीर्तिपुर घर बताउने मीना रिजालले मुडेको राम्रो आलु खोज्न धेरै पसल पुगेको तर नपाएपछि साना आलु नै धार्नीको २३० रुपियाँमा किन्न बाध्य भएको बताइन् । […]
काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पीसीआर परीक्षणका लागि नयाँ मापदण्ड लागू गर्दै निःशुल्क कोरोना परीक्षणका लागि लक्षित समूह तोकेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आर्थिक रूपले विपन्न अशक्त, असहाय नागरिक, असहाय एकल महिला, अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिकलाई निःशुल्क पीसीआर परीक्षण हुने बताए । उनले अग्रस्थानमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी, जोखिम […]
विर्तामोड । इलामकी प्रतिनिधिसभा सदस्य (सांसद) सानु शिवाको ५८ वर्षको उमेरमा आज विहान १० :३० बजे निधन भएको छ । काठमाडौं मेडिकल कलेजमा उपचारको क्रममा उनको निधन भएको हो । जनवादी गायिकाको रुपमा युवा उमेरमै लोकप्रिय नेता सानु तत्कालीन नेकपा एमालेको तर्फबाट समानुपातिक सिटमा सांसद् पदमा निर्वाचित भएकी थिइन् । उनको मृर्गौला २०६३ सालमा भारतको […]
कनकाई । झापाको कनकाई नगरपालिका ३ सुरुङ्गा एकान्तटोलमा गए राती एक युवाको बिभत्स हत्या गरिएको छ । स्थानीय २३ बर्षिय अभिषेक चौधरीको घाँटी र टाउकोमा धारिलो हतियार प्रयोग गरेर गए राती कनकाई ३ को एकान्तटोलस्थित बाँस घारीभित्र बिभत्स तरिकाले हत्या गरेर फालिएको अवस्थामा चौधरीको शव आज बिहान स्थानीयले देखेपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय […]
काठमाण्डौ। कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरु कात्तिक १ गते देखि खुल्ने भएका छन् । काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवि लगायतका शक्तिपिठहरु कात्तिक एक गते देखि खुल्ने भएका हुन् । दसैँको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । […]
विवाह’ फेम्ड अभिनेत्री अमृता राव र चर्चित रेडियो प्रस्तोता अनमोलको घरमा चाँडै नयाँ सदस्यको आगमन हुने भएको छ । दुवै हालै मुम्बईको खारस्थित एक क्लिनिकबाट बाहिर निस्कँदै देखिएका थिए । तस्विरमा अमृताको बेबी बम्प देखिएको छ । उनको यो तस्विर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ भने दर्शकहरुले अमृता र अनमोललाई बधाई दिएका छन् […]
काठमाडौं । कोरोना संक्रमण दर उच्च हुँदै गएपछि चेक रिपब्लिकमा तीन साताको लागि लकडाउन गर्ने घोषणा गरेको छ ।जसका कारण त्यहाँको शिक्षण संस्था, होटल, रेष्टुराँ र क्लबहरु पूर्णरुपमा बन्द रहने छन् । त्यसैगरी मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाइएको छ । कोरोना संक्रमितको संख्या १ लाख नाघेपछि संक्रमण नियन्त्रणका लािग सरकारले लकडाउन गर्न लागेको अन्तर्राष्ट्रिय समाचार […]