क्यानबेरा । अस्ट्रेलिया एक ट्रेनी पाइलटले एडिलेड हवाई अड्डाबाट नियन्त्रित हवाई क्षेत्रमा लगभग ४० मिनेटसम्म बेहोस भएकै अवस्थामा उडान भरेका छन् । प्राप्त जानकारीका अनुसार उनले आफ्नो निन्द्रा पूरा नगरेको, खाना पनि नखाएको अवस्थामा विमान उडाउन सुरु गरेका थिए । अस्ट्रेलियाको परिवहन सुरक्षा ब्युरो (एटीएसबी)ले ९ मार्चमा यो गम्भिर घटनाको विषयलाई लिएर एक रिर्पोट जारी […]
बिर्तामोड । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अबको शिक्षा प्राविधिक र सिपयुक्त बनाउने बताएका छन् । शिक्षालाई परम्परागत प्रणालीबाट मात्र नभई आधुनिक बनाउन जरुरी रहेकोले सरकारले योजनावद्ध कार्यक्रम अगाडि बढाएको जानकारी दिएका हुन् । आज बिहान झापाको बिर्तामोडमा प्रेस संगठन नेपाल झापाले आयोजना गरेको पत्रकारसँग भेटमा शिक्षामन्त्री पोखरेलले चाँडै नै शिक्षा नीतिको टुङ्गो लाग्ने समेत आश्वासन दिएका […]
जनकपुरधाम । प्रदेश नम्बर २ सरकारले भोलि ९सोमवार० प्रदेशभर सार्वजनिक बिदा दिएको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतवार विज्ञप्ति जारी गर्दै जानकी नवमीको अवसर पारेर वैशाख ३० गते सोमवार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन् । सबैमा सुस्वास्थ्य तथा दीर्घायुको कामना पनि गरेका छन् ।
काठमाडौं । दक्ष प्राविधिकको अभावका कारण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल बन्दै गएको छ। कृषिमा आधारित अर्थतन्त्रबाट व्यावसायिक कृषिजन्य उद्योग स्थापना गरी मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन यो परियोजना लागू गरिएको भए पनि प्राविधिकको अभावमा हाइटेक ग्रीन हाउन परियोजना असफल बन्दै गएको हो। अनुदानसहितको अत्याधुनिक प्रविधि भन्दै किसानहरू हाइटक प्रविधितर्फ आकर्षित भए पनि सो प्रविधिसम्बन्धी विज्ञको […]
भारतमा जारी लोक सभा निर्वाचन अन्तर्गत आईतबार छैठौं चरणको निर्वाचनमा मतदान जारी छ। छैठौं चरणको निर्वाचनमा सात राज्यका ५९ सिटका लागि मतदान भइरहेको छ। आइतबार बिहारमा आठ, हरियाणामा १०, मध्यप्रदेशमा आठ, उत्तर प्रदेशमा १४, बंगालमा आठ, झारखण्डमा चार र दिल्लीमा सात सिट गरी जम्मा ५९ सिटका लागि निर्वाचन भइरहेको हो। दिउँसो १ बजेसम्म बिहारमा २६ […]
सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस नैतिकवान् र इमान्दारहरुको पार्टी भएको दावी गरेका छन् । सुनसरीको रामधुनी नगरपालिकामा पार्टीले आयोजना गरेको जागरण अभियानमा नेता पौडेलले अहिलेसम्म भ्रष्टाचारका सबै काम कम्युनिष्टहरु सरकार भएको बेलामा भएको तर्क गरे । कांग्रेस नैतिकवान् र इमान्दारको पार्टी भएको भन्दै उनले अरु पार्टी छोडेर कांग्रेसमा लाग्न उनको आग्रह […]
आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं। १. जेठीमधु : यो मधुर र स्निग्ध गुणयुक्त हुने भएकोले आमाशयको अम्लता कम गर्दछ साथै आमाशयको वायुलाई पनि कम गर्दछ। अतः यात्रा गर्दा जेठीमधुका टुक्राहरु मुखमा राखेर चुसीरहनु पर्दछ। २. ल्वाङ्ग […]
गर्मी मौसम सुरु भइसकेको छ । यो समयमा स्विमिङ पुल, सामुद्रिक किनार, पिकनिक र अन्य बाह्य गतिबिधिमा जान मन पराउँछन् । तर, योसँगै घाममा डढ्ने समस्या पनि आउँछ । घाममा ड्ढ्नबाट बच्न वा डढिसकेको छालालाई जोगाउन निम्न उपाय अप्नाउन सकिन्छ .. – छालालाई चिसो र शान्त बनाउन दिनमा दुई पटक चिसो पानीले नुहाउनुहोस् । यसले […]
काठमाडौं । आइतबारदेखि देशभर कक्षा ११ को परीक्षा सुरु भएको छ। परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भएको छ। बिहान ७ बजेदेखि सुरु हुने परीक्षा १० बजेसम्म सञ्चालन हुनेछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षामा पाँच लाख आठ हजार ४९४ परीक्षार्थी सहभागी भएका छन्। आइतबारबाट सञ्चालित परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि […]
काठमाडौँ । पाँच वर्ष अघि तरकारीमा विषादीको जाँच सुरु गर्दा बजार पुगेका तरकारीमा ९० प्रतिशतसम्म विषादी पाइयो । यो विषय सार्वजनिक भएपछि किसान उपभोक्त दुवै सचेत भए । विषादीको प्रयोगमा कमी आयो । जैविक विषादी प्रयोग बढ्न थाल्यो । अग्र्या्निक (प्राङ्गगारिक) तरकारी खेतीले माटो गुणस्तर सुधार हुन्छ । मूल्य पनि राम्रो पाइन्छ । स्वास्थ्यमा असर […]