काठमाडौं। आगामी वर्षको नीति तथा कार्यक्रममाथि भएको छलफलका क्रममा अपशब्द प्रयोग गरेको भन्दै संसदमा लफडा भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिुलाई वास्ता नगरी जवाफ दिन्छु भनेपछि संसदमा लफडा भएको हो । त्यसपछि प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले उभिएर संसद अवरोध गरेका छन् । सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमाथि […]
पोखरा । पोखरामा अल्ट्रालाइट दुर्घटना भएको छ । दुई जना सवार अल्ट्रालाइट ल्याण्ड गर्ने बेलामा चिप्लिएको पोखरा विमानस्थलले जनाएको छ । दुर्घटना सामान्य रहेको र अल्ट्रालाइटमा सवार विदेशी चालक र नेपाली यात्रु सकुशल रहेको विमानस्थलका अधिकारीहरुले जानकारी दिएका छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति ध्यान दिनुपर्ने सुझावहरु केही नआएको बताएका छन् । यसले नीति तथा कार्यक्रम अत्यन्त राम्रो रहेको पुष्टि भएकोले आफूलाई खुशी लागेको प्रधानमन्त्री बताए । ‘नीति तथा कार्यक्रममा केही कमजोरी छन् कि भन्ने लागेको थियो । तर त्यस्तो केही छैन । खुशी के लाग्यो भने […]
काठमाडौं। प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली, पूर्ण समानुपातिक संसद र ११ प्रदेशको माग ब्युँताउँदै संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच सोमबार एकीकरण भएको छ । एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । ‘समुन्नत समाजवाद’ लाई पार्टीको प्रमुख राजनीतिक सिद्धान्तका रूपमा अंगीकार गरिएको छ । पार्टीका तीन शीर्ष नेतामध्ये उपेन्द्र यादव एकीकृत पार्टीको अध्यक्ष […]
काठमाडौं । उग्रतारा मन्दिरको जग्गा विभिन्न व्यक्तिले कब्जा गर्ने क्रम बढेको छ । पञ्चायतकालमा १७ हजार रोपनी जग्गा भएको उग्रतारा मन्दिरसँग अहिले १ सय ८० रोपनी मात्रै बाँकी छ । मूल मन्दिर रहेको क्षेत्र नै ऐलानी जग्गामा परेको छ । जग्गाका विषयमा पटक पटक विवाद उत्पन्न भए पनि सरोकारवाला निकायले चासो नराख्दा व्यक्तिले हडप्ने क्रम […]
धनुषा । धनुषाको मिथिला नगरपालिकामा साढे दुई वर्षीय अबोध बालकको हत्या गरेको अवस्थामा शव फेला परेको छ । मिथिला नगरपालिका–६ ढल्केवरबाट सोमबार साँझ शम्भु साहका साढे दुई वर्षीय छोरा आर्यन साह बेपत्ता भएका थिए । बालकको खोजतलास अबेर रातिसम्म गरिए पनि फेला परेको थिएन । उनै बेपत्ता आर्यनको शव मङ्गलबार बिहान फेला परेको इलाका प्रहरी […]
काठमाडौं । चिनियाँ कम्पनी चाइना कोन्स भेन्चर होल्डिङ्स लिमिटेडले फोहोरबाट बिजुली निकाल्ने परियोजनाका लागि ८ अर्बको लगानी प्रस्ताव दर्ता गरेको छ । दैनिक ५ सय टन फोहोर व्यवस्थापन गर्दै १० मेगावाट बिजुली निकाल्न चिनियाँ कम्पनीले लगानी बोर्डमा ८ अर्बको लगानी प्रस्ताव दर्ता गराएको हो । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार २ वर्षमा परियोजनाको काम सम्पन्न गर्ने गरी […]
काठमाडौं ।मानवबाट पृथ्वीको जमिन, जल र आकाशमा परिरहेको विनाशकारी प्रभावका कारण प्रकृतिमा अकल्पनीय नकारात्मक असर परेको संयुक्त राष्ट्रसंघको एक प्रतिवेदनमा जनाइएको छ । सो प्रतिवेदनमा १० लाख जनावर तथा वनस्पति प्रजाति पृथ्वीबाटै लोप हुने स्थितिमा रहेको बताइएको छ । मानिसको जीवनलाई आवश्यक धेरै भन्दा धेरै खाद्यन्न र ऊर्जाको कारण जताततै प्रकृति पहिलेको तुलनामा निकै तीव्र […]
काठमाडौं। सवोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको योग्यातामाथि प्रश्न उठाउँदै सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ । नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता पूर्ण राजवंशीले सवोच्चमा रिट निवेदन दर्ता गरेको हुन् । निवेदनमा न्यायाधीश शर्मासहित न्यायपरिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश, न्यायपरिषद्, त्यसको सचिवालय, संसदीय सुनुवाइ समिति र राष्ट्रपति कार्यालयलाई विषक्षी बनाएको छ […]
पैसाका लागि आफ्नै बाबुले छोरालाई बन्धकी राखेका छन् । इँटाभट्टामा बन्धकी राखिएका ११ वर्षीय भारतीय बालकको सोमबार सप्तरी प्रशासनले उद्धार गरेको छ । आसाम राज्यस्थित धु्रवी जिल्लाका स्माइल एसकेले तीन लाख रुपैयाँका लागि ११ वर्षीय छोरा मोहिबुललाई सप्तरीको विष्णुपुर गाउँपालिका, वरही वीरपुरस्थित रतन इँटा उद्योगमा बन्धकी राखेका थिए । इँटा उद्योगमा भारतीय श्रमिक उपलब्ध गराउने […]