Sajhamanch Archive

भट्टराई र यादवको आज औपचारिक रुपमा पार्टी एकता हुँदै

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on भट्टराई र यादवको आज औपचारिक रुपमा पार्टी एकता हुँदै.

काठमाण्डौँ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल पार्टीबीच आज औपचारिक रुपमा पार्टी एकता हुँदै छ । शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहल काठमाडौंमा बसेको दुई पार्टीको छलफलमा बैशाख २३ गते सोमबार एकता घोषणा गर्ने सहमति भएको हो । फोरमका अध्यक्ष […]

भारतको तल्लो सदन लोकसभाका लागि पाँचौं चरणको मतदान शुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on भारतको तल्लो सदन लोकसभाका लागि पाँचौं चरणको मतदान शुरु.

नयाँदिल्ली । भारतको तल्लो सदन लोकसभाका लागि सोमबार पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ । जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा […]

बाबुराम र उपेन्द्रको नयाँ पार्टीको घोषणा भोलि

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाबुराम र उपेन्द्रको नयाँ पार्टीको घोषणा भोलि.

काठमाडौं। संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण गर्ने सहमति भएको छ । फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले शनिबार पार्टी एकीकरणको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । एकीकरणको घोषणा सोमबार गरिने छ। एकीकरणपछि पार्टीको नाम समाजवादी पार्टी राख्ने सहमति भएको छ । पार्टीको कार्यकारी अध्यक्ष उपेन्द्र यादव […]

किन चाँडै भत्किन्छन् सडक ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on किन चाँडै भत्किन्छन् सडक ?.

काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत चितवनको रत्ननगर नगरपालिकाको बजार क्षेत्रमा चारलेन सडक निर्माणाधीन अवस्थामै अलकत्रा सोहोरिने, बीचमै दबिने त्रुटि देखापयो । कूल १९ करोड ७० लाख रुपियाँ लागतको उक्त आयोजना मापदण्ड बमोजिम नै सञ्चालन गरिएको ठेकेदार र डिभिजन कार्यालय भरतपुर, चितवनले दाबी गरिरहँदा सडकको डिजाइनमै समस्या रहेको निष्कर्षमा दुवै पक्ष पुगे । कालोपत्रे, बेसलाइन […]

हनुमन्ते खोला अदालतले गरायो व्यक्तिको नाममा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on हनुमन्ते खोला अदालतले गरायो व्यक्तिको नाममा.

काठमाडौं । भक्तपुर जिल्ला अदालतले मध्यपुर थिमि९ १६ को हनुमन्ते खोलासमेत रहेको १७ रोपनीभन्दा बढी सरकारी जग्गा व्यक्तिको नाममा छुट दर्ता गर्न विवादास्पद आदेश दिएको पाइएको छ । भक्तपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश मोहम्मद जुनैद आजादले गत पुस २६ मा लोकन्थलीस्थित हनुमन्ते खोला र दायाँ बायाँको १७ रोपनी १ आना २ दाम १ पैसा जग्गा […]

सरकारले पैसा कसरी जुटाउँछ ? समुन्द्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालमा ल्याइने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारले पैसा कसरी जुटाउँछ ? समुन्द्रमा नेपाली झण्डा भएको पानीजहाज सञ्चालमा ल्याइने.

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सडक, रेल, जलविद्युत् आयोजना, सुरुङमार्गलगायत पूर्वाधारको विकासमा अत्याधिक बजेट व्यवस्था गर्ने संकेत गरेको छ । ठूला र दीर्घकालीन महत्व राख्ने त्यस्ता परियोजनालाई सरकारले कसरी पैसा जम्मा गर्छ भन्ने स्पष्ट खाका भने देखिएको छैन । सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यी–यी परियोजना सम्पन्न तथा […]

निगमको जहाजले असारदेखि जापानमा उडान गर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निगमको जहाजले असारदेखि जापानमा उडान गर्ने.

काठमाडौं। वायु सेवा निगमले १२ वर्षपछि चीनको सांंघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं-ओसाका उडान गरेको थियो । निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ । ‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, […]

चोरीको तेल समातिएपछि वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चोरीको तेल समातिएपछि वीरगन्जका पम्पले आयल निगममा पेट्रोलको माग बढाए.

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोबाट आएको ट्याकंरको तेल चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेपछि वीरगन्जका पम्पमा असर देखिएको छ । स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पमा असर देखिएको छ । स्रोतका अनुसार ट्यांकरबाट चोरी गरिएको तेल वीरगन्जका पम्पले सस्तोमा किनेर निगमले तोकेको मूल्यमा बिक्री गरी अतिरिक्त नाफा कमाउँदै आएका […]

प्रधानमन्त्रीको गृहक्षेत्रः आश्वासन बढी, काम शून्य

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रधानमन्त्रीको गृहक्षेत्रः आश्वासन बढी, काम शून्य.

दमक ।अघिल्लोपटक प्रधानमन्त्री हुँदा केपी ओलीले आफ्नो क्षेत्रमा विकासे योजनाको थुप्रो ल्याउने बताएका थिए । उनले कागजमा केही योजना पनि ल्याए । तर, ती कार्यान्वयनमा भने अझै गएका छैनन् । २०६४ सालको संविधानसभा निर्वाचनबाहेक हरेक निर्वाचनमा आफैँले जित्दै आएको झापालाई उनले कागजी ‘सरप्राइज’ दिए तर त्यो अहिलेसम्म कामका रुपमा देखा परेको छैन । विगतका निर्वाचनमा […]

नेपालमा यसरी पर्नेछ शक्तिशाली चक्रवात ‘फानी’ को असर

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालमा यसरी पर्नेछ शक्तिशाली चक्रवात ‘फानी’ को असर.

काठमाडौं। शक्तिशाली चक्रवात ‘फानी’ नेपाल नआए पनि त्यसको प्रभावबाट शुक्रबार बेलुकीदेखि पूर्वी र मध्य क्षेत्रमा हावाहुरी, मेघ गर्जन र चट्याङसहित वर्षा हुने देखिएको छ । हावाहुरीसँगै भारी वर्षाको सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार अहिले फानी बंगालको खाडीको मध्य पश्चिमी भागमा अवस्थित […]