काठमाडौं । सरकारले खरिद प्रक्रिया सुरु नगर्दा यस वर्ष पनि किसानले समयमै रासायनिक मल नपाउने भएका छन्। आगामी जेठ अन्तिम सातासम्म धान बालीका लागि कम्तीमा डेढ लाख मेट्रिक टन रासायनिक मल चाहिन्छ। तर मल भित्र्याउन सरकारले पहल गरेको छैन । धान र मकैलाई कम्तीमा ए चाहिने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुमान छ। पहाडी […]
म्याड्रिड । नेपालका विभिन्न परियोजनामा लगानी बढाउन स्पेनी व्यवसायीले चासो देखाएका छन । नेपालको जलविद्युत र पूर्वाधारमा लगानी गर्न स्पेनी व्यवसायीहरु उत्साहित भएका हुन । गत चैत दोस्रो साता काठमाडौंमा सम्पन्न लगानी सम्मेलनमा सहभागी व्यवसायीले जलविद्युत, पूर्वाधार विकास सहित नेपालको कफी यूरोपेली बजारमा भित्र्¥याउन चासो लिएका हुन् । लगानी सम्मेलनले सकारात्मक सन्देश प्रवाह गरेको बताउँदै […]
पोखरा। गण्डकी प्रदेश सरकारले आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पु९याएर पर्यटनमय बनाउने र स्वरोजगारी सिर्जना गर्ने भन्दै बिनाअध्ययन होमस्टेलाई ३० करोड रुपैयाँ बाँड्ने भएको छ । सरकारले बजेट दिँदा होमस्टे सञ्चालन गर्ने समुदायको वास्तविक अवस्था पहिचान गरेको छैन । पर्याप्त अध्ययन र अनुसन्धानबिना नै रकम उपलब्ध गराइएको हो । गाउँगाउँमा होमस्टे सञ्चालन गर्ने भन्दै प्रदेश […]
काठमाडौँ । चिकित्सा विज्ञानमा झारफुकको कुनै स्थान नभए पनि अझै पनि झारफुकले धेरैको बिमार निको हुन विश्वास हटेको छैन । राजधानी उपत्यकामै बालबालिका बिरामी पर्दा झारफुक गर्ने चलन छँदैछ । नेपाल देवता, अजिमा आदिले छुने भन्दै झारफुक गरिन्छ र कतिपय माता भनिने वा अरूको समेत पेशा जस्तै बनेको छ झारफुक । जयवागेश्वरीमा डोनट बनाउने पेशाका […]
बिर्तामोड । १३०औं अन्तर्रारिष्ट्रय श्रमिक दिवस मे १ को दिन आज पेशागत महासंघ झापाले जिल्लास्तरीय अन्तरपालिका हाजिरीजवाफ प्रतियोगिता सम्पन्न गरेको छ । जिल्लाका पालिकाहरुमा सेवारत कर्मचारीहरुबीच आपसी परिचय विस्तार गर्न, कर्मचारीहरुको अन्तरसम्बन्ध स्थापित गर्न प्रतियोगिता आयोजना गरिएको हो । कर्मचारीहरुलाई समसामयिक राजनीतिक, सामाजिक, आर्थिक एवम् सांस्कृतिक विषयहरुबारे जागरणका लागि पनि हाजिरीजवाफ प्रतियोगिता आयोजना गरिएको अध्यक्ष […]
यस बिर्तामोड उद्योग वाणिज्य संघको बैठकको निर्णय अनुसार संघको वार्षिक साधारणसभा निम्न मिति, समय र स्थानमा हुने निश्चित भई साधारण सदस्यज्यूहरुलाई पत्रचार गरी सकिएको छ । कारणबस पत्र प्राप्त नभएमा यसै सूचनालाई निमन्त्रणा ठानी साधारणसभामा अनिवार्य उपस्थिति भइदिनु हुन हार्दिक अनुरोध गर्दछौं । कार्यक्रम मितिः २०७६ वैशाख २२ गते आइतबार समयः दिनको ११ः०० बजे स्थानः […]
भद्रपुर । १३०औं विश्व मजदूर दिवसको अवसर पारेर भद्रपुर जेसीजले भद्रपुर नगरपालिकामा कार्यरत मजदूरलाई सरसफाई र जनस्वास्थ्य सम्बन्धी सचेतना प्रदान गरिएको छ । भद्रपुर–८ स्थित जेसीज भवनमा जेसीजका अध्यक्ष अनुज खतिवडाको अध्यक्षतामा आयोजित कार्यक्रममा सरसफाई मजदूरलाई सरसफाई र जनस्वास्थ्यका विषयमा जानकारी गराउनुका साथै जेसीजको तर्फबाट एक–एक थान टि–सर्ट पदान गरिएको थियो । भद्रपुर नगरपालिकाका प्रमुख […]
मानिसहरू सपना देख्छन्, कहिले राम्रो र कहिले नराम्रो अर्थात् डरलाग्दो। डरलाग्दो सपना देखेपछि मानिस पसिना–पसिना भएर ब्युँझन्छन् पनि। तर, त्यस्ता डरलाग्दा अथवा नराम्रो सपना बिरामी हुने संकेत पनि हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। कहिलेकाहीँ नराम्रा सपना रोगको लक्षण देखिनुभन्दा धेरै अघि पनि देखिन सक्छ। गत महिना अनुसन्धानकर्ताहरूले बाल्यकालमा नियमित नराम्रा सपना देख्ने व्यक्तिमा पछि गएर […]
रिस मानवीय संवेदनासँग जोडिएको हुन्छ। रिस सबैलाई उठ्छ। रिस नियन्त्रण गर्न सकिएन भने ठूलै दुर्घटना निम्तिन सक्छ। रिसको आवेगमा गरिएको कामले पछुतो मान्नुपर्ने स्थिति आउन सक्छ। त्यसैले आवेगलाई शान्त पारेर संयमित हुने तरिकाहरू जान्नुपर्छ। ती उपायहरूयस प्रकारका छन्ः १. एकदेखि सयसम्म गन्नुहोस् यदि तपाईलाई रिस उठेको छ भने एक देखि सयसम्म गन्नुस्। रिसले चुर नै […]
अभिनेत्री कटरीना कैफ र अभिनेता रणबीर कपूरको जोडी बलिउडको निकै चर्चित लभ कपल्स मध्येको एक हो । अहिले उनीहरु एकअर्काबाट टाढिएका छन् । दुईको ब्रेकअप करीब दुई वर्ष अगाडि भएको हो । फिल्म ‘अजिब प्रेमकी गजब कहानी’ को सेटबाट अंकुराएको उनीहरुको प्रेम फिल्म ‘जग्गा जासुस’ रिलिजपछि टुटेको थियो । रणबीरभन्दा पहिला कटरीनाको कहिल्यै ब्रेकअप भएको […]