यस वर्षको मोस्ट अवेटेड फिल्म मध्येको एक ‘कलंक’ बक्सअफिसमा नराम्रोसँग डुबेको छ । छायांकको बेलादेखि नै फिल्मको निकै चर्चा थियो, तर कमजोर कथाले दर्शकलाई आकर्षित गर्न सकेन । मेकर्सदेखि स्टारकास्टसम्म फिल्मको असफलतालाई लिएर निकै दुःखी छन् । हालै अभिनेता वरुण धवनले फिल्म फ्लप भएपछि आफू निकै टुटेको बताएका छन् । फिल्म फ्लप भएका कारण उनी […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार स्वदेशमै जीवन धान्न पुग्ने रोजीरोटीको अवसर श्रृजना गर्न प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गरेका हुन् । आजको दिन हरेक वर्ष संसारभरका मजदूरहरुले विशेष उत्सव मनाउने गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले मे १ तारिकालाई […]
नुनको मात्रा बढी कैयौँ शारीरिक समस्या निम्तिने गर्छ । शरीरमा पानीको कमी हुने, निश्चित अंगमा पानी जम्मा हुने, शरीर सुन्निने जस्ता समस्या हुन्छ । शरीरमा नुनको मात्राा बढी भएमा मिर्गौलामा पत्थरी, उच्च रक्तचाप, मुटुमा समस्या, पेटमा अल्सर, धमनीमा क्षतिलगायत गम्भीर समस्यासमेत हुने सम्भावना रहन्छ । कतिपयले खानेकुरामा नुन छर्केर खाने गर्छन् । जुन स्वास्थ्यका लागि […]
काठमाडौं । जापानका सम्राट नारुहितोले राज्यारोहण गरेपछि बुधवार देशका नाममा सम्बोधन गरेका छन् । उनले आनन्द र विश्व शान्तिको आशा व्यक्त गरेका छन् । बुधवार भएको औपचारिक राज्यारोहण समारोहमा उनले शाही खजाना विरासतमा प्राप्त गरेका छन् । नारुहितोको राज्यारोहणसँगै रेईवा नामक नयाँ युग आरम्भ भएको मानिएको छ । यसको अर्थ हुन्छ व्यवस्था र समन्वय हो […]
चितवन। टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने मोटरसाइकलमा सवार एक घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार ना७ख २२६९ नंको टिपरले ना१८प १००१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । चौबिसकोठीबाट भरतपुर महानगरपालिका–५ लङ्कु विशालचोकतर्फ जाँदै गरेको टिपरले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी चीनको राजकीय भ्रमण एक दिन छोट्याएर स्वदेश फर्किएकी छन् । उनी पूर्व निर्धारित कार्यक्रम अनुसार बिहीबार स्वदेश फर्कनु पर्ने थियो । तर स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति भण्डारी बुधबार बिहान काठमाडौँ आइपुगेकी हुन् । उनलाई अल्टिच्युड सिकनेश भएको बताइएको छ । अर्थात तिब्बतसहितका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पुग्दा उनलाई अल्टिच्युड […]
काठमाडौँ।‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा बुधबार विश्वभर १३०औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदैछ । श्रम सम्बन्धलाई व्यवस्थित गर्दै सन् १८८६ मा श्रमिकको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन प्रत्येक मजदुरको लागि ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ को नाराले सार्थकता पाएको […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिका नाममा रजिस्ट्रेसन गरिएको बालुवाटारस्थित ललितानिवासको जग्गा सरकारले पुनः आफ्नो स्वामित्वमा ल्याउने बताएका छन् । नेकपा संसदीय दलको मंगलबार सिंहदरबारमा बसेको बैठकमा सांसदलाई सम्बोधन गर्ने क्रममा दलका नेता प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । सत्तासीन दल नेकपाका महासचिव विष्णुप्रसाद पौडेलसमेत सरकारी ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका बेला प्रधानमन्त्री ओलीको […]
काठमाडौं । व्यक्तिको नाममा सारिएको बालुवाटारस्थित १४३ रोपनी जग्गा सरकारले रोक्का राखेर छानबिन थालेको ५० दिन भइसकेको छ । तर, जग्गा प्रकरणम संलग्न एकजना पनि पक्राउ परेका छैनन् । प्रहरीका अनुसन्धान गरिहरको छ, तर मुख्य सूत्रधारहरुलाई निगरानीमा समेत राखेको छैन । उनीहरु आफैँ सजग हुँदै विदेश लागेका छन् । विवाद उजागर भएपछि कुमारी बैंकको सञ्चालकबाट […]
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय एशियाको उत्कृष्ठ बिश्वबिद्यालयको २ सय ५१ देखि ३ सयमा परेको छ । बेलायतमा मुख्यालय रहेको टाइम्स हायर एजुकेशनले गरेको याङकिङमा त्रिभुवन विश्वविद्यालय २ सय ५१ देखि ३ सयौं स्थानमा परेको हो । एशियाक्षेत्रको करिब ४८ मुलुकका चर्चित करिब ३ हजार भन्दा बढी विश्वविद्यालय छनौट गर्दा त्रिवि उत्कृष्ठ ३ सय भन्दा कम […]