काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरुले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपा सचिवालय सदस्यहरुले सरकारले ल्याउन लागेको बजेटसँगै ललितानिवासको जग्गा प्रकरणबारे पनि आआफ्ना धारणा राखेका थिए । बैठकमा […]
काठमाडौं । वाइडबडीमा भ्रष्टाचार भएको छ भनेर संसद्मा आवाज उठाउने देउवाको तन्तु वाइडबडी खरिदमै जोडिएको थियो, बालुवाटारको जग्गाको विषयमा पनि देउवाले सोमबार संसद्मा आवाज उठाए, तर यो जग्गा व्यक्तिका नाममा जान देउवाको जिम्मेवारी देखिएको छ । निर्वाचनपछि १५ जेठ ०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वमा सरकार बन्यो र गृहमन्त्रीको जिम्मेवारी पाए शेरबहादुर देउवाले । भट्टराई नेतृत्वको […]
हामीले आफ्नो दाँतलाई कसरी सुरक्षित राख्ने भन्ने ज्ञान नहुँदा दैनिक रुपमा विभिन्न समस्याहरु भोगिरहेका हुन्छौं । यदि हामीले दाँतलाई सुरक्षित राख्ने उपायहरु अवलम्बन गर्न सक्यौँ भने दाँत सम्बन्धी समस्याबाट सधैँका लागि छुट्कारा पाउन सक्छौ । चिकित्सकहरुका अनुसार निम्न कुराहरुलाई हाम्रो दैनिक जीवनमा हामीले ख्याल राख्यौँ भने मात्र पनि सदाका लागि दाँतको समस्याबाट टाढा रहन सक्छौँ […]
काठमाडौं । सामाजिक काम र व्यवसायलाई सँगसँगै गघि बढाइरहेकी नायिका स्वेता खड्काको गर्धनको शल्यक्रिया भारतमा गरिएको छ । चलचित्र ‘हेलो जिन्दगी’का लागि लन्डन पुगेको केही दिनमै उनलाई स्वास्थ्यमा समस्या आएपछि अचानक स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएकी थिइन । चिउडो मुनीको भाग अत्याधिक दुखेपछि अस्पतालमा पुगेर डाक्टरसँग परामर्श गर्दा ट्यूमर देखिएको उनले आफ्नो फेसबुकमा लेखेकी […]
बैशाख अन्तिम साताबाट छायांकन सुरु हुन लागेको कमेडी जनरामा निर्माण बन्ने फिल्म ‘छ माया छपक्कै’ मा अभिनेत्री केकी अधिकारी लिड हिरोइनमा अनुबन्ध भएकी छन् । ‘घामपानी’ र ‘गोपी’ फेम्ड निर्देशक दीपेन्द्र लामाको निर्देशनमा बन्न लागेको यस फिल्ममा केकीको जोडीको रुपमा कलाकार दीपकराज गिरी हुनेछन् । प्राप्त जानकारी अनुसार, आइतबार केकी र फिल्मका निर्माताबीच औपचारिक रुपमा […]
काठमाडौं । भारतमा जारी लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । १४ राज्यमा ७१ लोकसभा सिटका लागि मतदान भइरहेको हो । यो चरणमा महाराष्ट्रमा सबैभन्दा धेरै १७ सिटका लागि मतदान भइरहेको छ । यस्तै राजस्थान र उत्तर प्रदेशमा १३र१३, पश्चिम बंगालमा ८, मध्य प्रदेश र उडिसामा ६र६, बिहारमा पाँच, झारखण्डमा तीन तथा जम्मू–कश्मीरमा […]
झापा । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालीझोडा सडक खण्डमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ ज २०५९ नम्बरको जिपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ का ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो। जिपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला […]
बेइजिङ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार बिहान बेइजिङको तियानमेन चोकको दक्षिणी भागमा अवस्थित जनताका शहीदको स्मारकमा पुष्पहार अर्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी छन्। स्मारकस्थल पुग्दा उनलाई चिनियाँ परराष्ट्र मन्त्रालयका सचिव कोङ सुआनयुले स्वागत गरेका थिए। उक्त अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, सङ्घीय संसद्का सदस्य […]
तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बालापुरमा २१ वर्षीया सुनिता थारूको हत्या भएको छ। सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको वाणगङ्गा खोला किनारमा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ। हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान् २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले जानकारी दिए। पक्राउ परेका […]
हेटौँडा । हतारमा सहकारी कार्यालय हस्तान्तरण भए पनि अनुगमन र व्यवस्थापन गर्न प्रदेश र स्थानीय सरकारलाई हम्मे परेको छ । पर्याप्त पूर्वाधार र कर्मचारी नहुँदा अर्बौँको सम्पत्ति भएका सहकारीको फाइल संकलन गर्ने काम पनि पूरै हुन सकेको छैन । यसले सहकारी क्षेत्रमा विकृति बढ्ने सम्भावना देखिएको छ । संविधानले संघ, प्रदेश र स्थानीय तह तीनवटैका […]