Sajhamanch Archive

करोडपति भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति वृद्धि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on करोडपति भारतीय प्रधानमन्त्री मोदीको सम्पत्ति वृद्धि.

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सम्पत्तिको मामिलामा करोडपति छन् । यद्यपि १५ वर्ष गुजरातको मुख्यमन्त्री भएका र पाँच वर्ष प्रधानमन्त्री भएका उनको चल अचल सम्पत्ति केवल २ करोड भारु अर्थात ३ करोड २० हजार नेपाली रुपैयाँ मात्रै छ । वाराणसीमा नामांकन दर्ता गराएपछिको शपथ पत्रमा गत वर्ष उनको सम्पत्तिमा केवल २२ लाख ८५ हजार […]

अन्तिम पटक केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति, १०० स्थानीय तहले पठाए पदपूर्तिको पत्र

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अन्तिम पटक केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति, १०० स्थानीय तहले पठाए पदपूर्तिको पत्र.

काठमाडौं । केन्द्रीय सरकारले स्थानीय तहमा रिक्त दरबन्दीमा एक पटकका लागि केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह र प्रदेशमा रिक्र दरबन्दीमा केन्द्रीय लोकसेवा आयोगबाटै पदपूर्ति गर्ने गरी आवशयक प्रक्रिया थालेको छ । सोअनुसार १०० वटा स्थानीय तहले रिक्त कर्मचारीको विवरणसहितको मागआकृति फारम […]

बेलायतले कमिलालाई पार्सल गरेर चीन पठायो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बेलायतले कमिलालाई पार्सल गरेर चीन पठायो.

चीनमा बेलायतबाट आएको एक पार्सलमा कमिला भेटिएका छन् । चीनको केन्द्रीय भन्सार कार्यालयका अनुसार पार्सलमा एक हजारभन्दा बढी कमिला पठाएको छ । चीनको हुनान प्रान्तको छाङसाबाट कमिलासहितको उक्त पार्सल नियन्त्रणमा लिइएको छ । ती कमिला हार्भेस्टर एन्ट लाई आवश्यक पोषणयुक्र खानासहित टेस्टट्यूबमा बन्द गरिएको अवस्थामा भेटिएको भन्सार अधिकारीहरुले जनाएका छन् । कमिलाको सो प्रजातीलाई आयात […]

सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सरकारी जग्गामा भूमाफियाको रजाइँ, पुर्पक्षका लागि १८ जना थुनामा.

नेपालगन्ज । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासहित बाँके र बर्दियाका करोडौं मूल्य पर्ने सरकारी जग्गा किर्ते गरेर नामसारी गर्न संलग्न भएको अभियोगमा भूमाफिया, मालपोत कर्मचारी, लेखनदासलगायत १८ जना पुर्पक्षका लागि थुनामा गएका छन् । बाँके जिल्ला अदालतका न्यायाधीश रामप्रसाद बस्यालको इजलासले उक्त प्रकरणसँग जोडिएका उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । प्रहरीका अनुसार […]

जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जहाँ उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल आउँछन्.

डोल्पा । उपचार गर्न आउने बिरामी आफैं जेनेरेटर बोकेर अस्पताल धाउनुपर्ने बाध्यता डोल्पालीको छ । जिल्ला अस्पतालमा एक्सरे मेसिन चल्ने पर्याप्त बिजुली नहुँदा रोग पहिचानका लागि स्थानीय जेनेरेटर बोक्न बाध्य भएका हुन् । बिरामीका आफन्तले जेनेरेटरको व्यवस्था गरेपछि मात्रै अस्पतालले एक्सरे गरिदिन्छ । बजारबाट प्रतिघण्टा पाँच सय रुपैयाँ भाडामा जेनेरेटर ल्याउने गरेको स्थानीय ५५ वर्षीया […]

संगीतकार बिजु बज्रको निधन

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on संगीतकार बिजु बज्रको निधन.

काठमाडौं। मै ठुली भैुछु रे आइदेऊ घुम्टी ओढाइदेऊ, तिमी मभन्दा कोसौँ टाढा छौ, कुन रंगको कमी थियो, झरी परिरह्यो मनमा थामिदैन आँसु, विस्तारै छायो आँखामा अँध्यारोलगायत गीतका चर्चित संगीतकार बिजु बज्रको बानेश्वरस्थित सिभिल हस्पिटलमा निधन भएको छ। उनी मुटुरोगबाट पीडित थिए। २०२८ सालमा गुल्मीको वामी टक्सारमा जन्मिएका संगीतकार बज्रले २०४९ सालमा रेडियो नेपालको स्वर परीक्षापास […]

चितवन मेडिकल कलेजमा एक बालकको मृत्यु,अस्पतालमा तनाव उत्पन्न

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on चितवन मेडिकल कलेजमा एक बालकको मृत्यु,अस्पतालमा तनाव उत्पन्न.

चितवन । चितवनको भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि अस्पतालमा तनाव उत्पन्न भएको छ । गोरखा घर भई हाल चितवनको रत्ननगर १५ मा बस्दै आएका रुपेश घिमिरेको नौ महिनाका छोरा रुप्सन घिमिरेको शुक्रबार मृत्यु भएको थियो । अस्पतालमा लापरबाहीको कारण बच्चाको मृत्यु भएको भन्दै आफन्तहरुले अस्पतालमा प्रदर्शन गर्नुका साथै तोडफोड […]

नयाँ संरचनामा अभ्यस्त हुन नसकेकेकाले विकास निर्माणका काममा केही अलमल:प्रधानमन्त्री

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नयाँ संरचनामा अभ्यस्त हुन नसकेकेकाले विकास निर्माणका काममा केही अलमल:प्रधानमन्त्री.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ संरचनामा अभ्यस्त हुन नसकेकेकाले विकास निर्माणका काममा केही अलमल देखिएको स्वीकार गरेका छन् । राष्ट्रिय योजना आयोगको पूर्ण बैठकलाई आज सिंहदरबारमा सम्बोधन प्रधानमन्त्री ओलीले सरकार नयाँ संरचनामाथि अभ्यस्त नभइसकेकाले विकास निर्माण कार्यमा केही समस्याहरु विद्यमान रहेको बताए । संरचना र कानुनहरु निर्माण भएपनि अभ्यस्त हुन केही समय लाग्न […]

एसीसी यू–१६क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on एसीसी यू–१६क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई.

नेपालले एसीसी यू–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मलेसियालाई फाइनलमा ५९ रनले पराजित गर्दै डिफेन्डिङ च्याम्पियनसमेत रहेको नेपालले उपाधि जितेको हो । थाइल्यान्डमा सम्पन्न फाइनल खेलमा १४१ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको मलेसियाले ३४.५ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन मात्रै बनाउन सकेपछि नेपालले सहज जित हात पारेको हो । मलेसियाका तीन […]

गृहमन्त्री नआएपछि सुशासन समितिको बैठक स्थगित

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on गृहमन्त्री नआएपछि सुशासन समितिको बैठक स्थगित.

काठमाडौँ । गृहमन्त्री नआएपछि संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक स्थगित भएको छ । आइतवार दुई पटकसम्म समय सार्दा पनि गृहमन्त्री रामबहादुर थापा अनुपस्थित भएपछि समितिको बैठक स्थगित भएको हो । बैठकमा सहभागी हुन गृहसचिव प्रेमकुमार राई आए पनि सांसदहरुले गृहमन्त्री उपस्थित हुनै पनि बताएका थिए । मध्यान्ह १२ बजेका लागि डाकिएको बैठक गृहमन्त्री […]