Sajhamanch Archive

श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत : मन्त्री विष्ट

Published: in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत : मन्त्री विष्ट.

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सरकारले जुनसुकै पेशा र व्यवसायमा संलग्न श्रमिकहरुको व्यवसायजन्य सुरक्षाको प्रत्याभूत गर्ने प्रतिवद्धता गरेका छन्। १९ औ व्यवसायजन्य सुरक्षा दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा मन्त्री विष्टले श्रमिकको हक हितका पक्षमा नीति निर्माण गरी सोही नीतिका आधारमा व्यवसायजन्य सुरक्षाको व्यवस्था गरिने बताए। दैनिक कामका लागि […]

पिप्लेमा छोराद्धारा बुवाको हत्या

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पिप्लेमा छोराद्धारा बुवाको हत्या.

धनकुटा । शहीदभूमि गाउँपालिका–४, पिप्लेमा छोराले बुवाको हत्या गरेका छन्। १४ वर्षीय विज्ञान राईले शनिबार राति ५५ वर्षीय बुवा इन्द्रबहादुर राईको हत्या गरेको प्रहरीले जनाएको छ। शनिबार बेलुका साढे ७ बजे विवाद हुँदा विज्ञानले कोदालाको पासोले टाउकोमा प्रहार गर्दा इन्द्रबहादुरको घटनास्थल मै मुत्यु भएको प्रहरी चौकी आँखीसल्लाका इन्चार्ज चुडामणि प्रधानले जानकारी दिए। घटनाबारे छिमेकीले प्रहरीलाई […]

अज्ञात रोगले एकपछि अर्को मृत्यु, अहिलेसम्म ९ जनाको ज्यान गइसक्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अज्ञात रोगले एकपछि अर्को मृत्यु, अहिलेसम्म ९ जनाको ज्यान गइसक्यो.

हुम्ला। हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगबाट ९ जनाको ज्यान गएको छ  । यस्तै २५० भन्दा बढी बिरामी परेका छन् । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले गर्दा मृत्यु भएकाको रोग पत्ता लागेको छैन । स्थानीय कतिपयले भने स्वाइन फ्लूको आशंका परेका छन् । रोगले मानिस मरिरहेपनि औषधि उपचार पाउन सकेका छैनन् । रोगले सताएको गाउँ सदरमुकामबाट […]

देशभर नेकपाले नेता थप्ने

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देशभर नेकपाले नेता थप्ने.

काठमाडौं।नेकपाले प्रदेश पदाधिकारीको संख्या बढाउने भएको छ । प्रदेश कमिटीमा इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव गरी चार जनाका दरले २८ जना पदाधिकारी छन् । केन्द्रीय सदस्यको कार्य विभाजनका क्रममा सातै प्रदेशमा सहइन्चार्जको संख्या थप्ने तयारी नेकपाको छ । स्रोतका अनुसार एउटा प्रदेशमा दुईदेखि चारसम्म सहइन्चार्ज थपिँदै छ । सबैभन्दा बढी सहइन्चार्ज प्रदेश ३ मा थपिनेछ […]

फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on फेसबुकका मालिक जुकरबर्गको सम्पत्तिमा ४ अर्ब डलर वृद्धि.

काठमाडौं । बिहीबार फेसबुकको सेयरमा ६ प्रतिशतको वृद्धि भएको छ। यो वृद्धिसँग कम्पनीका सिइओ मार्क जुकरबर्गको खुद सम्पत्तिमा पनि ४ अर्ब डलरको वृद्धि भएको छ । जुकरबर्ग फेसबुकमा सर्वाधिकार बढी सेयर भएका व्यक्ति हुन् । ब्लुमबर्ग बिलिनियर सूचीका अनुसार विश्वकै पाँचौँ धनी जुकरबर्गको कुल सम्पत्ति ७५.५ अर्ब डलर पुगेको छ । जुकरबर्गको कुल सम्पत्ति चार […]

अब नेपालमै मोबाइल निर्माण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अब नेपालमै मोबाइल निर्माण.

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमै मोबाइल निर्माण गर्न सम्भाव्यता अध्ययन सुरु गरेको छ । सरकारको ‘मेक इन नेपाल’ योजना अन्तर्गत नेपालमै मोबाइल सेट निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न प्राधिकरणले परामर्शदाता नियुक्त गरी जिम्मा दिएको छ । ‘यो मेक इन नेपाल अन्तर्गत सरकारका तर्फबाट प्राधिकरणले मोबाइल फोन उत्पादन तथा एसेम्बलको सम्भावना अध्ययन गर्न लागेको हो’,प्राधिकरणका […]

‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा, समाज by . Leave a Comment on ‘विवाह गर्छु भनी झुठो बोलेर राखिने यौन सम्पर्क बलात्कार हो’.

नयाँदिल्ली । यदि कुनै पुरुषको एक महिलासँग विवाह गर्छु भनी फकाएर यौनसम्पर्क गरी वाचा पूरा गरेनन् भने के त्यस्तो यौन सम्बन्धलाई बलात्कार मान्न सकिन्छ भन्ने प्रश्नको जवाफ भारतको सर्वोच्च अदालतले हालै दिएको छ । अदालतले यस्तो कार्यलाई बलात्कार नै ठहर गरेको छ । भारतको केन्द्रीय राज्य छत्तिसगढमा एकजना डाक्टरलाई लगाइएको अभियोगको महत्वपूर्ण सुनुवाई गर्दै अदालतले […]

यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on यसरी ल्याइँदै छ तातोपानी नाका सञ्चालनमा.

सिन्धुपाल्चोक । चार वर्षदेखि बन्द चीन जोड्ने उत्तरको प्रमुख व्यापारिक नाका तातोपानी आगामी जेठभित्रै सञ्चालनमा ल्याउन सरकारले आन्तरिक तयारी तीव्र बनाएको छ । तातोपानीको लार्चामा निर्माणाधीन अत्याधुनिक सुख्खा बन्दरगाह हस्तान्तरण हुनासाथ नाका सञ्चालनमा आउने उद्योग तथा वाणिज्य मन्त्रालयले जनाएको छ । ‘बन्द नाका व्यापारिक रुपले सञ्चालनमा ल्याउन मन्त्रालयले तयारी थालिसकेको छ ।’ मन्त्रालयका प्रवक्ता सहसचिव […]

स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध :आयुक्त थपलिया

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध :आयुक्त थपलिया.

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको बताएका छन् । मनोहरा विद्यानगर सेवा समाजले बधाइ तथा शुभकामना दिन आज काठमाडौंमा गरेको कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचनका बारेमा कुनै प्रश्न उठ्न नदिने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले कुनै पनि राजनीतिक दल, उम्मेदवार तथा मतदाताले निर्वाचनमा […]

बोक्सीको आरोप लगाउने ४ जना प्रहरीद्धारा पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बोक्सीको आरोप लगाउने ४ जना प्रहरीद्धारा पक्राउ.

विराटनगर। मोरङको सुन्दर हरैंचा–११ का २ महिलालाई बोक्सीको आरोप लगाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।स्थानीय महिलालाई बोक्सीको आरोप लगाएपछि ईलाका प्रहरी कार्यालय बेलवारीले पक्राउ गरेको हो । वैशाख ११ गतेको सोही स्थानका केही पुरुष र महिलाले बोक्सीको आरोप लगाएको प्रहरीको भनाई छ । यसरी पक्राउ पर्ने सुन्दर हरैचा–११ की ३२ वर्षीया शशीकला खवास, […]