Sajhamanch Archive

सवारी दुर्घटनामा दुइ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सवारी दुर्घटनामा दुइ जनाको मृत्यु.

राजविराज । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। शनिबार सप्तरीको कन्चनरुप नगरपालिका–९ मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को १ ख ४१२३ नम्बरको ट्रकलाई सोही दिशाबाट आइरहेको ना ५ ख ७९३७ नम्बरको बसले पछाडिबाट ठक्कर दिँदा उक्त बस अनियन्त्रित भई सडकदेखि दक्षिणतर्फ छाप्रोमा रहेको चिया पसललाई भत्काएको इलाका प्रहरी […]

नागरिकता रोक्न फेरि दियो अदालतले आदेश

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नागरिकता रोक्न फेरि दियो अदालतले आदेश.

काठमाडौं। सर्वोच्च अदालतले नागरिकता वितरण रोक्न शुक्रबार सरकारलाई अन्तरिम आदेश दिएको छ । २०५८ सालमै अवैधानिक घोषित आयोगको सिफारिसका आधारमा वितरण भइरहेको नागरिकता सर्वोच्चको आदेशपछि तत्कालका लागि रोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषेत्तम भण्डारीको संयुक्त इजलाशले मन्त्रिपरिषद् सचिवालय, गृह मन्त्रालय र गृहमन्त्री रामबहादुर थापाको नाममा उक्त आदेश दिएको हो । […]

बालुवाटार प्रकरण : अख्तियारकै चार पूर्वपदाधिकारीको मिलेमतो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बालुवाटार प्रकरण : अख्तियारकै चार पूर्वपदाधिकारीको मिलेमतो.

काठमाडौं । बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका चार पदाधिकारीको मिलेमतो तथा संलग्नताको प्रमाण फेला पारेको छ । करिब डेढ दशकको अवधिमा अख्तियारको नेतृत्व गरेका तीनसहित चार पदाधिकारीले त्यस प्रकरणको उजरीलाई अनुसन्धान नगरी असफल बनाएका हुन् । ‘अख्तियारले चाहेको भए बालुवाटारको जग्गाको अनियमिततामा संलग्नलाई कारबाही गरी जग्गा फिर्ता हुने […]

सामाजिक सञ्जालमार्फत बैंककमा बसेर करोडौँ ठग्ने पक्राउ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सामाजिक सञ्जालमार्फत बैंककमा बसेर करोडौँ ठग्ने पक्राउ.

काठमाडौं । क्यानडाको पर्मानेन्ट रेसिडेन्ट कार्ड (पीआर) भएको बताउने तर भिसाबिना अवैध रूपमा बैंककमा बस्ने । क्यानडाको पाँचतारे होटलको फर्जी कागज तयार पारेर डिर्पाटमेन्टको म्यानेजर बताउने अनि दर्जनौं नाम फेर्दै परिचय बदलेर हिँड्ने । क्यानडा, अमेरिका, अस्ट्रेलिया, मकाउमा मासिक लाखौं रुपैयाँको जागिर मिलाइदिने भन्दै फेसबुकबाट फसाउने अनि बैंकक बोलाउने । त्यसरी आउनेसँगै लाखौं डलर असुल्ने […]

धर्म परिवर्तन गराउने विदेशी नागरिकसहित नेपाली पक्राउ

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धर्म परिवर्तन गराउने विदेशी नागरिकसहित नेपाली पक्राउ.

दाङ । क्रिस्चियन धर्म प्रचारप्रसारमा संलग्न भएको अरोपमा दुई विदेशीसहित घोराहीबाट बुधबार पाँच जना पक्राउ परे । अमेरिकी नागरिक सिनक्वान्टा ओलिएनमे, भारतीय नागरिक गौरव श्रीवास्वसहित पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र नेपालगञ्जका प्रमोद काफ्लेलाई प्रहरीले ठुलो मात्रामा क्रिस्चियन धर्म प्रचार सामग्रीसहित नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी बेलबहादुर पाण्डेका अनुसार प्रहरीले […]

तस्करीलाई प्रहरीकै सहयोग, नुनदेखि सुनसम्म सेटिङ

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तस्करीलाई प्रहरीकै सहयोग, नुनदेखि सुनसम्म सेटिङ.

जनकपुरधाम। सीमा क्षेत्रमा सशस्त्रको टोली सक्रिय नहुँदा तस्करी बढेको छ । भन्सार कर्मचारी रमिते बनेपछि महिनाथपुर क्षेत्रमा तस्करहरू सलबलाइरहेका छन् । कर्मचारी र सुरक्षाकर्मीले बेवास्ता गर्दा सेटिङमा तस्करी हुने गरेको पाइएको छ । केही घटनाले त्यसको पुष्टि हुन्छ । धनुषाको विदेह नगरपालिका—१ महिनाथपुरमा सशस्त्रको पोस्टभन्दा २० मिटर परको घरबाट जनकपुर भन्सार कार्यालयको टोलीले बुधबार १९ […]

तीरैतीर भीरैभरको कठिन यात्रा, गाउँलेलाई सास्ती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on तीरैतीर भीरैभरको कठिन यात्रा, गाउँलेलाई सास्ती.

गोरखा । तल बूढीगण्डकी। माथितिर अग्ला पहाड । भीरको बाटो, कोही भारी बोकेका, कोही पर्यटक र कोही पथप्रदर्शक । बेलाबेलामा सुख्खा पहिरो झरिरहन्छ। तैपनि यात्रीलाई गन्तव्यमा पुग्नै हतार छ । जिल्लाको चुमनुब्री गाउँपालिका ६ बिहीगाउँको भीरमा सदीयौंदेखि यसरी नै असुरक्षित आवतजावत भइरहेको छ । ‘कति पटक पर्खाल लगाउने रु हैरान भइयो’, बाटोको पहिरो उकास्न पर्खाल […]

मेचीनगरमा खोप गोष्ठी सम्पन्न

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्थानीय तह, स्वास्थ्य by . Leave a Comment on मेचीनगरमा खोप गोष्ठी सम्पन्न.

मेचीनगर । मेचीनगर नगरपालिका झापामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कायम गर्नका लागि शुक्रबार गोष्ठी सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय झापाका खोप अधिकृत इश्वरीप्रसाद पौडेलले सरकारले खोपमा लगानी गर्नु भनेको खर्च नभई आफ्ना देशका नागरिक माथि लगानी गरेको भएकाले त्यसको प्रतिफल सकरात्मक प्राप्त हुने बताए । उनले खोपको महत्वका बारेमा जानकारी गराउँदैं नियमितरुपमा खोप […]

सिटिजन लाइफ इन्स्योरेन्सले विमकलाई दियो १४ लाख

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on सिटिजन लाइफ इन्स्योरेन्सले विमकलाई दियो १४ लाख.

बिर्तामोड । सीटीजन लाइफ इन्स्योरेन्सले विदेशमा जीवन गुमाएका एक वीमितको परिवारलाई बीमा दाबी रकम भुक्तानी गरेको छ । २०७५ साउनमा रोजगारीका लागि दुबई गएका झापा मेचीनगर–३ बडाखालका २१ वर्षीय निकेश गर्तौलाको गत पुसमा त्यहीँ आकस्मिक निधन भएकोमा उनले बीमा गरेको वैदेशिक म्यादी जीवन बीमा योजनाअन्तर्गतको बीमा दाबी रकम शुक्रबार परिवारलाई हस्तान्तरण गरिएको हो । विर्तामोड […]

भट्टराई परिवारको मियो ढल्यो, ओमप्रकाश सहितलाई मातृशोक

Published: in समाज by . Leave a Comment on भट्टराई परिवारको मियो ढल्यो, ओमप्रकाश सहितलाई मातृशोक.

अर्जुनधारा । नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियनका १ नम्बर प्रदेश प्रमुख ओमप्रकाश भट्टराईलाई मातृशोक परेको छ । भट्टराईकी माता धनमाया भट्टराईको बुधवार निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेकी धनमायाका पति रघुनाथ भट्टराईको यस अघि नै निधन भएको थियो । ८७ बर्षीया धनमायाको आफ्नै निवासमा बैशाख ११ गते अपरान्ह निधन भएको हो । आमा पदमकुमारी […]