Sajhamanch Archive

विवादमा नपरेपछि हमालको रोजाइमा वर्षा

Published: in गीत/संगीत/मनोरञ्जन, राष्ट्रिय समाचार by . Leave a Comment on विवादमा नपरेपछि हमालको रोजाइमा वर्षा.

नायक राजेश हमालले केही दिन अगाडि मात्र नायिका वर्षा सिवाकोटीसँग एउटा म्यूजिक भिडियोमा काम गरे । हमालले चलचित्रको काम सुरु नभएपछि म्यूजिक भिडियोमा काम गर्ने मन बनाएका हुन् । उनै, हमालसँग लोकगीतको भिडियोमा नायिका वर्षा सिवाकोटीले काम गरिन् । वर्षाले भने नायक राजेश हमालसँग काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् । तर, म्यूजिक भिडियोमा एकसाथ […]

पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि यस्तो भएको थियो आमिर खानको हालत

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार by . Leave a Comment on पहिलो पत्नीसँग सम्बन्धविच्छेद भएपछि यस्तो भएको थियो आमिर खानको हालत.

बलिउडका सुपरस्टार आमिर खान सधैँ फिल्मका कारण चर्चामा रहन्छन् । उनी सार्वजनिक रुपमा आफ्नो व्यक्तिगत जीवनको बारेमा चर्चा गर्न मन पराउँदैनन् । तर, उनले एक पटक आफ्नो पहिलो पत्नीको बारेमा खुलेर बताएका थिए । सुत्रका अनुसार एक अन्तरवार्ताका क्रममा उनले पहिलो पत्नी रीना दत्तको बारेमा बताएका थिए । उनले निर्माता तथा निर्देशक करण जौहरको कार्यक्रम […]

प्रदेश १ मा दश हजार नाघे संक्रमित ,मृतकको संख्या एक सय नाघ्यो

Published: in प्रदेश तह, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा दश हजार नाघे संक्रमित ,मृतकको संख्या एक सय नाघ्यो.

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ । कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । कोरोना संक्रमणका कारण आइतबार […]

सरकारले भन्यो-‘ संवेदनशील नभए पुन: लकडाउन गर्न बाध्य हुनेछौं’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले भन्यो-‘ संवेदनशील नभए पुन: लकडाउन गर्न बाध्य हुनेछौं’.

काठमाडौं। सरकारले कोरोना संक्रमण नियन्त्रणका लागि पुनः लक डाउन हुन सक्ने तर्फ सबैलाई सचेत गराएको छ। सरकारले अपनाउन आग्रह गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड नागरिक स्तरबाट अवज्ञा भए पुनः लक डाउन हुन सक्ने तर्फ सरकारले सचेत गराएको हो। नागरिकको जीवनरक्षा सरकारको सर्वोच्च प्राथमिकता भएको उल्लेख गर्दै सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे […]

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपामा अविश्वासको प्रस्ताव दर्ता.

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आफ्नै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् । शाहीलाई स‌ंसदीय दलको नेताबाट हटाउन माग गर्दै आइतबार १८ जनाको हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका हुन् । अविश्वासको प्रस्तावमा प्रदेशसभा सदस्यहरु यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका […]

७८ बर्षमा अमिताभ बच्चन

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on ७८ बर्षमा अमिताभ बच्चन.

बलिउड नायक अमिताभ बच्चन आज आफ्नो ७८ औं जन्मदिन मनाइरहेका छन् । सन् १९४२ अक्टुबर ११ तारिखमा जन्मिएका अमिताभ बच्चनले चलचित्र ‘सात हिन्दुस्तान’मा पहिलो पटक काम गरेका थिए । ७० को दशकमा अमिताभले अभिनय गरेका ‘जन्जिर, दिवार, सोले’ जस्ता चलचित्रले बक्स अफिसमा धुम मच्चाए । ७० र ८० को दशकमा अमिताभले सिंगो बलिउडलाई आफ्नो काँधमा […]

विदेशमा थप १७ नेपालीको कोरोनाबाट ज्यान गयो

Published: in परदेश (प्रवास), मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on विदेशमा थप १७ नेपालीको कोरोनाबाट ज्यान गयो.

काठमाण्डौ । कोरोना सङ्क्रमणबाट विदेशमा कार्यरत थप १७ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म यूएईमा १ जना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको हो । स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार कोरोना महामारी सुरु भएपछिका ९ महिनामा नेपाल बाहेक १८ […]

नेपालमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गयो.

काठमाण्डौ । नेपालमा थप १० जना कोरोना सङ्क्रमितको ज्यान गएको छ । तीन जना बुटवलका र एक जना तिलोत्तमाका वृद्धवृद्धाको गएराति र आज बिहान ज्यान गएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी डाक्टर बिष्णु गौतमकाअनुसार बुटवल ११ की ६१ वर्षकी महिला, बुटवल १ का ७० वर्षका पुरुष, बुटवल ११ का ८४ वर्षका […]

प्रभास र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on प्रभास र दीपिकाको फिल्ममा अमिताभ बच्चनको इन्ट्री.

अभिनेता अमिताभ बच्चनले दीपिका पादुकोण र प्रभाससँग एउटै फिल्ममा काम गर्ने भएका छन् । व्याजयन्ती मुभिजको फिल्ममा उनीहरु एकसाथ देखिन लागेका हुन् । प्रभास र दीपिकासँग निर्माण कम्पनीले यसअघि नै सम्झौता गरेको थियो । शुक्रवार व्याजयन्ती मुभिजले यूट्युबमा एक भिडियो सार्वजनिक गर्दै फिल्ममा अमिताभ बच्चनको प्रवेश भएको जानकारी गराएको हो । भिडियोमा अमिताभ बच्चनले काम […]

संक्रमणमुक्त भएको दुई महिनापछि महिलाको आँखामा कोरोनाभाइरस भेटियो

Published: in मिडियाबाट साभार, विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on संक्रमणमुक्त भएको दुई महिनापछि महिलाको आँखामा कोरोनाभाइरस भेटियो.

चीनमा कोरोनाभाइरसको एउटा अनौठो मामिला सार्वजनिक भएको छ । कोरोनाभाइरसको संक्रणबाट मुक्त भएकी ६४ वर्षीया महिलाको आँखामा २ महिनापछि पनि कोरोनाभाइरस भेटिएको हो । कयौँ अध्ययनले यसअघि नै आँखा रातो हुनु र सुन्निनुलाई कोरोनाभाइरसको लक्षण मानेको छ । लगातार ५ दिनसम्म सुख्खा खोकी र ९ दिनसम्म झाडापखालाको लक्षणपछि ती महिला गत जनवरी ३१ मा अस्पताल […]