Sajhamanch Archive

नेकपा अध्यक्ष दाहाल सुटुक्क सुकुटेमा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा अध्यक्ष दाहाल सुटुक्क सुकुटेमा.

सिन्धुपाल्चोक । नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहिबार सुकुटे आइपुगेका छन् । पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित आएका उनी सुटुटे इक्वेडर विच रिसोर्टमा बसेका छन् । दिउँसो करिब ३ बजेतिर उनी अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट आइपुगेका थिए […]

वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार, अब छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वृद्धभत्ता हटाउने तयारीमा ओली सरकार, अब छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने.

काठमाडौँ ।  सरकारले वृद्धभत्ता हटाउने तयारी सुरु गरेको छ । हरेक निर्वाचनमा दलहरुको चुनावी अजेन्डा बन्दै आएको वृद्धभत्तालाई सरकारले अनुत्पादक क्षेत्रको लगानी र खराब संस्कृति भन्दै व्यवस्थित गर्न लागेको हो । वृद्धभत्ताको सट्टामा सरकारले छोराछोरीको कमाइबाट वृद्ध बुवाआमाको खातामा पैसा पठाउनुपर्ने व्यवस्था गर्न लागको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका छन् । सरकारको […]

इन्सपेक्टर भण्डारीमाथि कारबाही सुरु

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on इन्सपेक्टर भण्डारीमाथि कारबाही सुरु.

काठमाडौं । खराब संगतका कारण एक प्रहरी निरीक्षक (इन्सपेक्टर) कारबाहीमा परेका छन् । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट तानिएका इन्सपेक्छर दिनेश भण्डारीलाई महानगरी प्रहरी कार्यालय रानीपोखरीले कारबही प्रक्रिया अघि बढाएको हो । भण्डारीले २ महिलाको साढे २३ लाख रुपैयाँ ठगी गरेको छानबिनमा खुलेको छ । कर्तव्य ज्यान मुद्दामा अभियुक्तलाई छुटाइदिने भन्दै भण्डारीले मोरङकी कमला खरेल भण्डारी […]

काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढ्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढ्यो.

काठमाडौं ।  काठमाडौं–दिल्ली उडानको हवाई भाडा तीन गुणा बढेको छ । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेपछि यो रुटमा हवाई भाडा चर्को वृद्धि भएको हो । काठमाडौं–दिल्लीका यात्रुलाई हवाई टिकट पाउन गाह्रो भएको ट्राभल एजेन्सीले जनाएका छन् । जेटले हरेक उडानमा एक सय ६८ यात्रुलाई सेवा दिँदै आएको थियो । अहिले दैनिक […]

अमेरिकी जेलमा तीन सय नेपाली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अमेरिकी जेलमा तीन सय नेपाली.

अमेरिका । अमेरिकी सरकारले गैरकानुनी रूपमा सीमा क्षेत्रबाट प्रवेश गर्ने विदेशीलाई जेलमा नै राख्ने निर्णय लिएको छ। धेरै नेपाली महिनौं लगाएर अमेरिका पुगिरहेको अवस्थामा उनीहरूले त्यहाँको अदालतको निर्णय नआउन्जेल जेलमा बस्न पर्ने भएको हो । यसअघि यसरी अमेरिका प्रवेश गर्नेले एसाइलम आवेदन दिएपछि धरौटीमा रिहा गर्ने प्रावधान थियो। यसलाई बुधबार देखि हटाइएको हो । बिना […]

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान :मन्त्री मगर

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान :मन्त्री मगर.

काठमाण्डौ । खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अघि बढाउन देखिएको समस्या छिट्टै समाधान गर्ने बताए छिन । मन्त्री मगरले मेलम्ची खानेपानी आयोजनाको उचित व्यवस्थापन हुनेगरी अन्य कामलाई अघि बढाउन पनि मातहतका निकायलाई सचेत गराइन । बिहीबार काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको १४ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले काठमाण्डौ उपत्यकामा रहेका ढुंगेधारा, […]

दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु.

नयाँ दिल्ली । भारतमा लोकसभाका लागि आज भएको दोस्रो चरणको निर्वाचनको क्रममा मतदान गरेपछि एक बृद्धको मृत्यु भएको छ । इरोड जिल्लामा एक मतदाताको मृत्यु भएको हो । ६३ वर्षीय ती व्यक्तिको मुरुगेसनमा रहेको मतदान केन्द्रमा बेहोस भएका थिए । पछि चिकित्सकले उनलाई मृत घोषित गरेका थिए । आज भारतमा भइरहेको मतदान देशका १२ राज्य, […]

आज विश्व सम्पदा दिवस मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आज विश्व सम्पदा दिवस मनाइँदै.

काठमाण्डौ ।आज विश्व सम्पदा दिवस । हरेक वर्ष अप्रिल महिनाको १८ तारिखमा यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी आज सम्पदा दिवस मनाइदैछ । विश्व सम्पदा दिवस सन् १९८२ देखि मनाउन सुरु गरिएको हो । दिवसका अवसरमा सम्पदा संरक्षणका आवाज उठ्ने गर्छन् । काठमाण्डौ उपत्यका र लुम्बिनी क्षेत्रलाई संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक […]

विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ.

पाल्पा । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपा निकट किसान संघ पाल्पाका अध्यक्ष पक्राउ परेका छन् । तानसेन नगरपालिका – ८ मदनपोखरा निवासी टोपराज बस्याललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बस्याल विप्लव नेतृत्वको पार्टी नेकपाका जिल्ला सदस्य तथा किसान संघका केन्द्रीय समस्य समेत रहेको प्रहरीले जनाएको छ । बिहीबार बिहानै रिब्दीकोट गाउँपालिकाको भवनमा […]

१४ वर्षीय बालिका बलात्कृत

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १४ वर्षीय बालिका बलात्कृत.

गुल्मी।गुल्मीमा १४ वर्षीय बालिका बलात्कृत भएकी छन् । जिल्लाको छत्रकोट गाउँपालिका–६ निवासी १४ वर्षीय बालिकालाई पाल्पा तानसेन नगरपालिका–५ का ४५ वर्षीय हनुमान भनिने समीर मियाँले बलात्कार गरेको गुल्मी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपककुमार बस्नेतले बताए । मामाघर गएर आमासँगै घर फर्कने क्रममा मियाँले बालिकालाई घरसम्म पुर्‍याइदिन्छु भन्दै बुधवार मोटरसाइकलमा लिएर आएको र बाटोमै बालिकालाई […]