Sajhamanch Archive

भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on भेरी–बबई डाइभर्सन सुरुङको ‘ब्रेक थ्रु’.

सुर्खेत । राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको काम सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुरुङको ‘ब्रेक थ्रु’ गरेसँगै आयोजनाको सुरुङ निर्माणको काम सकिएको औपचारिक घोषणा भएको हो । भेरीगंगा नगरपालिको हात्तिखालदेखि चिप्लेसम्म १२ किलोमिटर २ सय मिटर सुरुङ निर्माणको काम निर्धारित समय भन्दा झण्डै १ बर्ष पहिल्यै सकिएको हो […]

अमेरिकाको टेक्सस राज्यमा आएको टोर्नाडोमा परि ८ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकाको टेक्सस राज्यमा आएको टोर्नाडोमा परि ८ जनाको मृत्यु.

वासिंटन । अमेरिकाको टेक्सस राज्यमा आएको टोर्नाडोमा परि ८ जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । गुडिरहेको कारमाथि रुख ढल्दा पछाडिको सिटमा रहेका दुई बालबालिकाको मृत्यु भएको छ । कारको अघिल्लो सीटमा रहेका उनीहरुका बाबुआमा भने सुरक्षित छन् । आँधीबाट टेक्सस, मिसिसिपी र लुजियाना राज्य बढी प्रभावित भएका छन् । अमेरिकाका मौसमविद्हरुले […]

कपिलवस्तुमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु ,१७ जना सामान्य घाईते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on कपिलवस्तुमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु ,१७ जना सामान्य घाईते.

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका–२ पिपरा चोकमा सवारी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने १७ जना सामान्य घाईते भएका छन् । पूर्व–पश्चिम राजमार्ग किनारमा रोकी राखेको राखेको यूपी ४७टि३४३७ भारतीय नम्बरको ट्रक र नेपालगंजबाट नारायणगढ जाँदै गरेको ना६ख २४६७ नम्बरको बस एक आपसमा टोकिएर दुर्घटना भएको हो । गाडीमा सवार ४३ जना मध्ये […]

जीप दुर्घटना एकजनाको ज्यान गयो ११ जना घाइते

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जीप दुर्घटना एकजनाको ज्यान गयो ११ जना घाइते.

उदयपुर । उदयपुरगढी गाउँपालिका –१ मा जीप दुर्घटना हुँदा एकजनाको घटना स्थलमै ज्यान गएको छ । ११ जना घाइते भएका छन् । सोमबार राति कटारीबाट उदयपुरगढी गाउँपालिकाको मुर्मेतर्फ जाँदै गरेको स १ ज ५०६ नम्बरको यात्रुवाहक बोलेरो जीप दुर्घटना हुँदा स्थानीय ४५ वर्षीय केशीमाया परियारको ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायव उपरीक्षक प्रेमसागर […]

विद्यार्थी भर्ना अभियान सुरुः ९१ हजार बालबालिका विद्यालय आउलान् ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विद्यार्थी भर्ना अभियान सुरुः ९१ हजार बालबालिका विद्यालय आउलान् ?.

काठमाडौँ । विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयमा भित्र्याउने उद्देश्यले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरिएको छ । सङ्घीय सरकारले भर्ना अभियानका लागि ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिकालाई विद्यालय पु¥याऔँ’ भन्ने नारा तय गरेको छ । विद्यालय तहको जिम्मेवारी स्थानीय तहमा गइसकेकाले कतिपय स्थानीय तहले विद्यार्थी अभियानका लागि आफ्नो छुट्टै नारा तय गरेका छन् । […]

राष्ट्रपति भण्डारीद्वारा विप्लव निकटलाई पनि पदक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रपति भण्डारीद्वारा विप्लव निकटलाई पनि पदक.

काठमाडौँ ।ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रबल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उनलाई पदक वितरण गरेकी हुन् । भण्डारीले आइतबार धेरै जनालाई पदक वितरण गरेकी थिइन् । प्र्रबल जनसेवाश्री पदक पाउने पाठक अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष […]

प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीको सम्बोधन मन्त्रीबाट ‘बहिष्कार’.

काठमाडौँ। नयाँ वर्ष २०७६ को शुभकामनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा गरेको सम्बोधनका बेला मन्त्रिपरिषद्का प्रभावशाली मन्त्रीहरु नै उपस्थित भएनन् । प्रधानमन्त्री ओलीले आइतबार बिहान साढे ६ बजेभित्र बालुवाटार उपस्थित हुन सबै मन्त्रीलाई खबर गरे पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट मन्त्रिपरिषद्मा सहभागी गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्ति बस्नेत, उद्योगमन्त्री मातृका यादव, […]

नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै.

काठमाडौँ ।नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट ‘लन्च’ हुने भएको छ । नास्टका प्रविधि विभाग प्रमुअ रवीन्द्र ढकालका अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेट जाँदा लन्च हुन लागेको हो । नेपालसँगै श्रीलंकाको रावना –१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड एटलान्टिक स्पेसपोर्ट लन्च […]

गैँडा मर्नुका कारण खोजिँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on गैँडा मर्नुका कारण खोजिँदै.

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले गैँडा मर्नेक्रम बढेपछि कारण पत्ता लगाउन अध्ययन अनुसन्धान शुरु गरिएको छ । एकसिङ्गे गैँडाको विश्वकै प्रमुख वासस्थान मानिने चितवन निकुञ्जमा गैँडा धमाधम मर्न थालेपछि विज्ञ टोलीको सहयोग लिएर राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागले अध्ययन गर्न थालेको हो । “चितवनमा के कारणले गैँडा मर्ने क्रम वढी भयो भनेर हामीले […]

नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा एकताः सहमति नभए पेलेरै घोषणा गर्ने ओली–दाहालको तयारी.

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता टुंगो लगाउन अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच सोमबार छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा तल्लो तहको कमिटी टुंगो लगाउने विषयमा छलफल भए पनि सहमति जुटेन । वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया र आधारका विषयमा नेतृत्व टुंगो […]