Sajhamanch Archive

१४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडीः सेतो नम्बर प्लेटलाई रातो बनाए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १४ पूर्वप्रधानन्यायाधीशले फिर्ता गरेनन् सरकारी गाडीः सेतो नम्बर प्लेटलाई रातो बनाए.

काठमाडौं । सर्वोच्च अदालतका १४ पूर्वप्रधानन्यायाधीशले नियमविपरीत सरकारी गाडी सुविधा प्रयोग गर्दै आएका छन् । सुरेन्द्रप्रसाद सिंहदेखि ओमप्रकाश मिश्रसम्मले सरकारी गाडीमा निजी नम्बर प्लेट नै राखेर प्रयोग गरेका हुन् । १ चैत ०७४ मा अवकाश पाएका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले एक करोड २९ लाख ६० हजार मूल्य पर्ने टोयोटा फच्र्युनर फिर्ता गरेका छैनन् ।। पराजुलीपछि प्रधानन्यायाधीश […]

सर्लाहीमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सर्लाहीमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गयो.

सर्लाही ।सर्लाहीको नवलपुरमा बस दुर्घटना हुदाँ तीनजनाको ज्यान गएको छ । आठजना घाइते भएका छन् । काठमाण्डौबाट सुनसरीका लागि छुटेको बा २ ख १३१८ नम्बरको बस सर्लाहीको नवलपुरमा पल्टिँदा श्रीकान्त चौधरी, बबली उराँउ र अनिल उराँउको ज्यान गएको जिल्ला ट्रफिक प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक राजकुमार शाहीले जानकारी दिए । ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको जलविरेमा रहेको […]

नयाँ बर्षको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर एक जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नयाँ बर्षको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर एक जनाको मृत्यु.

बझाङ । बझाङको सुर्मा गाउँपालिका वडा नम्बर ४ मा २०७६ सालको स्वागतका लागि बनाइएको लिंगो भाँचिँएर लाग्दा एक जनाको मृत्यु भएको छ । सुर्मा गाँउपालिका वडा नम्बर ४ का २७ वर्षिय दिनेश पुजाराको हिजो साँझ मृत्यु भएको हो । पुजा गर्न गाँउलेहरु जम्मा भएर गाउँनजिकै पिपलडाँडामा लिङ्गो ठड्याउने क्रममा भाँचिएर टाउकोमा लाग्दा पुजाराको मृत्यु भएको […]

पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पहिलो भइन् ‘प्रधानमन्त्रीकी छोरी’.

मुगु। आठ वर्षीया ठिल्लेसाङ्मु लामा एक वर्षयता गाउँदेखि स्कुलसम्म ‘प्रधानमन्त्रीकी छोरी’ भनेर चिनिएकी छन् । अघिल्लो वर्ष वैशाख १ गते रारा आएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले लामालाई अभिभावकत्व ग्रहण गर्दै बुद्ध माध्यामिक विद्यालय माग्रीमा भर्ना गराएका थिए । मुगुमकार्मारोङ गाउँपालिकास्थित माग्रीगाउँ लामाले ८३ प्रतिशत अंक ल्याएर कक्षा १ मा प्रथम स्थान हासिल गरेकी छिन् […]

लामो समयदेखि राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on लामो समयदेखि राजदूत रिक्त रहेको नेपाली दूतावासको करोडौँ खर्च.

काठमाडौँ  संयुक्त अरब इमिरेट्को आवुधावी र मलेसियाको क्वालालम्पुरस्थित नेपाली दूतावासमा लामो समय राजदूत रिक्त रहे पनि राजदूत निवास तथा अन्य सेवासुविधाका नाममा झन्डै ३ करोड रुपैयाँ खर्च गरेको पाइएको छ । महालेखा परीक्षकको शुक्रबार सार्वजनिक प्रतिवेदनमा जनाइएअनुसार आबुधाबीस्थित नियोगले राजदूत निवासका नाममा २०७३ वैशाखदेखि २१ महिनाको ‘अनावश्यक घरभाडा तिरेको’ छ । यो अवधिमा संयुक्त अरबमा […]

नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल ….

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नयाँ वर्षको पहिलो दिन मात्र फुल्ने अनौठो फूल …..

सिरहा । सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला ? त्यसमा पनि वर्षको एक दिन मात्र फुल्ने त्यो फूल जसलाई श्रद्धा र भक्तिले हेर्ने गरिन्छ । त्यो फूल हेर्न कौतूहलताका साथ आउने आगन्तुकमा नेपालको मात्र नभई छिमेकी मुलुक भारतबाट आउनेको संख्या लाखौँमा रहेको छ । इसाको छैटौंरसातौँ शताब्दीदेखि फुल्दै आएको त्यो चमत्कारी फूल वैशाख १ […]

न्यायालयमा आशाका किरण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on न्यायालयमा आशाका किरण.

काठमाडौँ ।  अनिश्चयसँगै सुरु भएको थियो न्यायालयका निम्ति वर्ष २०७५ । प्रधानन्यायाधीशको नेतृत्वमा रहेको इजलास न्यायाधीशबाटै अवरुद्ध, प्रधानन्यायाधीशको अस्वाभाविक बहिर्गमन, भावी प्रधानन्यायाधीशको अनिश्चितता यस्तै–यस्तै प्रकरणमा गुज्रिएको थियो न्यायालय । संसदीय सर्वोच्चता र न्यायिक निष्पक्षताको बहस पनि वर्ष २०७५ को पूर्वसन्ध्यामा नै चुलिएको थियो । संसद् र न्यायालयबीचको द्वन्द्व सतहमा नै आयो । न्यायालय अस्थिर भइरहने […]

काठमाडौँ नगर क्षेत्रः ६ वर्षमा १८६० रोपनी भूमाफियाको कब्जामा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on काठमाडौँ नगर क्षेत्रः ६ वर्षमा १८६० रोपनी भूमाफियाको कब्जामा.

काठमाडौं । बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी सम्पत्ति ललितानिवास व्यक्तिका नाममा बनाइसकेका भूमाफियाले पञ्चायती व्यवस्था अन्त्य भएको ६ वर्षमा एक हजार आठ सय ६० रोपनी जग्गा हडपेको तथ्य भेटिएको छ । ललितानिवासको जग्गा हिनामिनासम्बन्धी तथ्य खोजी गर्ने क्रममा माफियाले अन्य स्थानमा पनि अर्बौं रूपैयाँ मूल्यबराबरका सार्वजनिक तथा सरकारी जग्गा हडपेको तथ्य पाइएको हो । २०४६ […]

केयूका मेडिकल कलेजमा ठगीः विद्यार्थीबाट १ करोडसम्म असुली

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on केयूका मेडिकल कलेजमा ठगीः विद्यार्थीबाट १ करोडसम्म असुली.

काठमाडौँ । काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरूले चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग संस्थागत रूपमै करोडौं ठगी गर्दै आएको पाइएको छ । एक विद्यार्थीबाट सरकारले तोकेभन्दा ३० लाखसम्म बढी रकम उठाएको प्रमाण भेटिएको छ । एमबीबीएस, बीडीएसलगायत विषय अध्ययनरत विद्यार्थीबाट मेडिकल कलेजहरूले मनोमानी रूपमा बढी शुल्क लिने गरेका हुन् । कलेजहरूले संस्थागत निर्णय गरेर करोडौं रकम जम्मा पार्दा […]

प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्पः पात्रो फेरियो, अवस्था फेरिएन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानमन्त्रीको ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्पः पात्रो फेरियो, अवस्था फेरिएन.

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ ।  । नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए । प्रधानमन्त्री ओलीले वर्ष २०७५ भरि नै यस्ता मिठामिठा सपना देखिरहेरबाँडिरहे । तर […]