Sajhamanch Archive

भारतमा संक्रमित संख्या ७० लाख नाघ्यो

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा संक्रमित संख्या ७० लाख नाघ्यो.

पछिल्लो समय विश्वमै कोरोना भाइरसको संक्रमण दर उच्च रहेको छिमेकी मुलुक भारतमा संक्रमितको संख्या ७० लाख नाघेको छ । एकै दिन ७४ हजार पाँच सय ३५ नयाँ बिरामी थपिएपछि संक्रमित संख्या ७० लाख ५१ हजार पाँच सय ४३ पुगेको हो । कोरोनाका कारण भारतमा एक लाख आठ हजार तीन सय ७१ जनाको मृत्यु भइसकेको छ […]

पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका डा. यादव कोरोना पोजेटिभ

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका डा. यादव कोरोना पोजेटिभ.

विर्तामोड । पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवलाई कोरोना पोजेटिभ भएको छ डा. यादवले आज विहान सामाजिक सञ्जालमार्फत उक्त जानकारी गराएका हुन् । उनले आफू निको नभएसम्म ओपिडी सेवामा उपस्थित हुन नसक्ने जनाएका छन् ।उनी क्यान्सर हस्पिटल र बिएन्डसी हस्पिटलमा कार्यरत छन् । बिएण्डसी हस्पिटलका जनसम्पर्क अधिकारी प्रमिश गिरीले पनि डा. यादवलाई […]

वार्षिक एक लाखसम्म उपचार खर्च दिने तयारी

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on वार्षिक एक लाखसम्म उपचार खर्च दिने तयारी.

काठमाडौँ । सामाजिक सुरक्षा कोषले कोषमा योगदान गरेका ६० वर्षमाथिका योगदानकर्ताका लागि स्वास्थ्य उपचारमा वार्षिक एक लाख रुपियाँसम्म सहायता उपलब्ध गराउने गरी कार्यविधि संशोधनको तयारी गरेको छ । कोषले यसअघि करारमा रहेका योगदानकर्तालाई मात्रै स्वास्थ्य उपचारका लागि वार्षिक एक लाख दिने व्यवस्था गरेकोमा नयाँ संशोधनमार्फत ६० वर्ष नाघेका र ७० वर्ष नपुगुन्जेलसम्मलाई यस प्रकारको व्यवस्था […]

कांग्रेस नेता रामबाबु प्रसाईको निधन

Published: (Updated: ) in मुख्य समाचार, समाज by . Leave a Comment on कांग्रेस नेता रामबाबु प्रसाईको निधन.

विर्तामोड। झापाका पुराना कांग्रेस नेता तथा समाजसेवी रामबाबु प्रसाई (खनुपरुदे) को आज ९९ वर्षको उमेरमा निधन भएको छ । राजनीतिज्ञ तथा कृष्णप्रसाद भट्टराईकालीन नेपाली कांग्रेसका केन्द्रीय कोषाध्यक्ष प्रसाईं अस्वस्थ भई अस्पताल भर्ना भएका थिए । चावहिलस्थित ओम अस्पतालको आकस्मिक उपचार कक्षमा उनको उपचार भइरहेको अवस्थामा निधन भएको छोरा टोरुप प्रसाईले जानकारी दिए । श्वासप्रश्वाससम्बन्धी समस्या […]

विश्व खाद्य कार्यक्रमले पायो यस वर्षको नोबेल शान्ति पुरस्कार

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on विश्व खाद्य कार्यक्रमले पायो यस वर्षको नोबेल शान्ति पुरस्कार.

यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रमले पाएको छ। नर्वेजियन नोबेल कमिटीले सन् १९६१ मा स्थापना भएको कार्यक्रमलाई भोकमरीसँग लड्न गरेको प्रयास, द्वन्द्वग्रस्त क्षेत्रको शान्ति स्थापनामा पुर्‍याएको योगदान र भोकलाई युद्ध र द्वन्द्वको माध्यम बन्न नदिन खेलेको भूमिकाका लागि पुरस्कार दिने निर्णय गरेको हो। यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि २११ […]

फिल्मी दुनियाँ छाड्ने सना खानको घोषणा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on फिल्मी दुनियाँ छाड्ने सना खानको घोषणा.

नायिका सना खानले बलिउड छाड्ने निर्णय गरेकी छिन् । ‘बीग बोस ६’मा सहभागी भएर चर्चा पाएकी सनाले चलचित्र ‘जय हो’मा नायक सलमान खानसँग काम गरेकी थिइन् । सनाले रंगिन दुनियाँ छाडेको र अब मानवताको सेवामा काम गर्ने उल्लेख गरेकी छिन् । उनले आफ्ना निर्माता अर्थात अल्लाहको आदेश पालना गर्ने पनि बताएकी छिन् । सनाले लेखेकी […]

सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढ्यो.

काठमाण्डौ । सुनचाँदीको भाउ आज बढेको छ । सुनको भाउ आज तोलामा ९ सय रुपैयाँ बढेर तोलाको ९४ हजार ८ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा २ सय रुपैयाँ घटेकोे सुनको भाउ तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको […]

लिबियामा सात भारतीय नागरिकको अपहरण

Published: in विश्व समाचार by . Leave a Comment on लिबियामा सात भारतीय नागरिकको अपहरण.

काठमाण्डौ । भारतका सात जना नागरिक लिबियामा अपहरणमा परेका छन् । लिबियाको निर्माण तथा तेल प्रशोधन केन्द्रमा कार्यरत भारतको आन्ध्र प्रदेश, बिहार, गुजरात र उत्तर प्रदेशका सात जना नागरिक अपहरणमा परेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारत फर्कनका लागि त्रिपोली विमानस्थल जाने क्रममा उनीहरु अपहरणमा परेका खबरमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले उनीहरुलाई अपहरणमुक्त […]

उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on उत्तर कोरियाद्वारा सबैभन्दा ठूलो सैन्य परेडको तयारी.

काठमाडौं । उत्तर कोरियाले सबैभन्दा ठूलो सैन्य परेडको तयारी गरेको छ । अमेरिकाले आर्थिक प्रतिवन्ध लगाएयता लगातार सैन्य शक्ति प्रदर्शन गरीरहेको उत्तर कोरियाले आणविक हतियार परीक्षणको समेत तयारी गरेको हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमध्यमहरुले आंकलन गरेका छन् । वर्कर्स पार्टीको ७५ औं वर्षगाँठ मनाउने तयारी गरेको उत्तरले थप सैन्य अभ्यास तथा आणविक हतियार प्रक्षेपण गर्न सक्ने […]

चीनसँग सिमाना जोडिएका उच्च पहाडी जिल्लाको जीवनस्तर उकास्न चीन सरकारको सहयोग

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चीनसँग सिमाना जोडिएका उच्च पहाडी जिल्लाको जीवनस्तर उकास्न चीन सरकारको सहयोग.

काठमाडौँ ।  नेपालको चीनसँग सिमाना जोडिएका उच्च पहाडी १५ जिल्लाका १२६ स्थानीय तहमा यस वर्षदेखि उत्तरी क्षेत्र पूर्वाधार विकास तथा जीवनस्तर सुधार कार्यक्रम सञ्चालन गर्ने भएको छ । मानव विकास सूचाङ्कमा तुलनात्मक रूपमा पछाडि परेका वर्ग र समुदायलाई सार्वजनिक सेवामा पहुँच अभिवृद्धि गर्ने ठूला विकासका पूर्वाधार तयार गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो […]