Sajhamanch Archive

चैते दशैँ र रामनवमी मनाइँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on चैते दशैँ र रामनवमी मनाइँदै.

काठमाण्डौ। आज शनिबार चैते दशैँ र रामनवमी पर्व मनाइँदै छ । विभिन्न शक्ति पीठहरुमा आज बिहानैदेखि घुइँचो लागेको छ । असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा लिइने दशैं वर्षमा दुईपटक मनाउने गरिन्छ । असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । वर्षको दुई पटक […]

धरानमा बस दुर्घटना : तीनको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on धरानमा बस दुर्घटना : तीनको मृत्यु.

सुनसरीको धरानमा बस, कार र ट्रयाक्टर आपसमा ठोक्किँदा भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ पानीट्यांकीमा गएराति बा २०च ४०७६ नम्बरको कार र को १ ख ६७६१ नम्बरको यात्रुवाहक बस आपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कारमा रहेका अमिर […]

३७ हजार सरकारी कर्मचारी अपुग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ३७ हजार सरकारी कर्मचारी अपुग.

काठमाडौं । कर्मचारी समायोजनपछि प्रदेश र स्थानीय तहमा करिब ३७ हजार कर्मचारी अपुग देखिएको छ । संघीय मामिला तथा मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले शुक्रबार बसेको संसद्को राज्य व्यवस्था समितिको बैठकलमा सो विषयमा जानकारी गराएको हुन् । कर्मचारी समायोजनमा देखिएका समस्याबारे छलफल गर्न बसेको बैठकमा समितिका सदस्यहरुले खटाइएको ठाउँमा जान इन्कार गर्दै मन्त्रालयमा निवेदन दिएका […]

अन्योलमा न्यायालयको वर्ष

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अन्योलमा न्यायालयको वर्ष.

काठमाडौं । वर्ष २०७५ न्यायालयका लागि सुखद रहेन । न्यायालय वर्षभरि नै अन्योल र अनिश्चयको भूमरीमा प¥यो । भ्रष्टाचार र विकृति झनै मौलायो । ठु्लो मुद्दामा आर्थिक चलखेलको प्रश्न उठिरह्यो । न्याय सम्पादनभन्दा अन्य विषयले अदालतमा अस्थिरता निम्त्याइरहे । प्रधानन्यायाधीश सिफारिस न्यायाधीश संसदीय सुनुवाई समितिबाट अनुमोदन नभएको घटना यसै वर्ष दर्ज भयो । सर्वोच्चमा सिफारिस […]

घुस लिने अधिकृतको नाम विभूषण सूचीबाट हटाइयो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on घुस लिने अधिकृतको नाम विभूषण सूचीबाट हटाइयो.

काठमाडौं । घुससहित पक्राउ परेका कर्मचारीको नाम विभूषण सूचीबाट हटेको छ । उत्कृष्ट कर्मचारी भन्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरमा कार्यरत अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई प्रबल जनसेवाश्री विभूषण दिने निर्णय भएको थियो । करिब दुई महिनाअघि उनी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनको नाम विभूषण पाउनेबाट हटाइएको गृह मन्त्रालयका सहसचिव महादेव पन्थले बताए […]

ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली-दाहाल चन्द्रागिरि बास : वैशाख ९ गतेसम्म एकता टुंग्याउने समझदारी.

काठमाडौं ।नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले वैशाख ९ अगावै एकता टुंग्याउने समझदारी गरेका छन् । त्यसका लागि केही दिनभित्रै सचिवालय बैठक बोलाएर एकताको प्रस्ताव पेस गर्ने भएका छन् । जिल्ला र जनवर्गीय संगठनको एकता प्रक्रियामा विवाद मिल्न नसकेपछि सकसमा परेका अध्यक्षद्वय चन्द्रागिरिमा एकान्त छलफल गरी नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको दिन (वैशाख […]

भूकम्प गएको ४ वर्षपछि तेस्रो किस्ता

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on भूकम्प गएको ४ वर्षपछि तेस्रो किस्ता.

सिन्धुली ।भूकम्प गएको झन्डै चार वर्षको अवधिमा सिन्धुलीमा पुननिर्माणका लागि तेस्रो किस्ता रकम लानेमा १६ हजार ५८८ पुगेका छन् । पुननिर्माण प्राधिकरणबाछ १५ हजार ७८९ र नेपाल रेडक्रस सोसाइटीबाट ७९९ ले तेस्रो किस्ताबापतको रकम पाएका हुन् । सुनकोसी गाउँपालिकाको ६ मा रेडक्रस सोसाइटीबाट पुननिर्माणको काम हुँदै आएको छ चैत तेस्रो सातासम्ममा दोस्रो किस्ताको रकम ११ […]

कर्मचारीतन्त्रमा संक्रमण काल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कर्मचारीतन्त्रमा संक्रमण काल.

काठमाडौं। वर्ष २०७५ कर्मचारी प्रशासनमा उतारचढावपूर्ण रह्यो । मुलुक संघीयतामा गएकाले धेरै अभ्यास नौलो हुनु स्वाभाविकै हो । अघिल्लो वर्ष स्थानीय तह, प्रदेश र संघको निर्वाचन भए पनि ७५३ स्थानीय तह र ७ प्रदेशमा कर्मचारी अभाव भइरह्यो । निर्वाचन नहुँदै तीनवटै तहमा कर्मचारी पूर्ति भइसक्नुपर्ने थियो । समायोजन नहुँदा कामकाजका लागि खटाएका कर्मचारी प्रदेश र […]

चिनियाँ जहाजबाट साढे ६० करोड घाटा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चिनियाँ जहाजबाट साढे ६० करोड घाटा.

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानका ६ वटा चिनियाँ जहाज उदाउँदा एक वर्षमै ६० करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको छ । महालेखा परीक्षकले शुक्रबार सार्वजनिक गरेको ५६ औँ वार्षिक प्रतिवेदनअनुसार निगमलाई २०७४ ७५ मा उक्त घाटा भएको छ । निगमले आन्तरिक उडानमा प्रयोग गरेको एमए ६० बाट ३१ करोड ६४ लाख […]

अवैध सुनसहित एक युवकलाई पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on अवैध सुनसहित एक युवकलाई पक्राउ.

लहान । प्रहरीले सिरहाको ग्रामीण भेगबाट करिब तीन लाख रुपैयाँ मूल्य पर्ने अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार राति ११ बज सवारी साधन जाँचको क्रममा ५० ग्राम अवैध सुनसहित सिरहाको धनगढीमाई नगरपालिका २ भवानीपुर घर भएका २५ वर्षीय मोहमद अकरामुल राइनलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय सिरहाबाट […]