Sajhamanch Archive

प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा आजदेखि पुनः सुरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा आजदेखि पुनः सुरु.

जनकपुर । परीक्षा सुरु हुनुपूर्व नै प्रश्नपत्र आउट भएपछि रद्द र स्थगित गरिएको प्रदेश नम्बर–२ को एसइई परीक्षा शुक्रबारदेखि पुनः सुरु भएको छ । प्रश्नपत्र ‘आउट’ भएपछि राष्ट्रिय परीक्षा बोर्डले रद्द र स्थगित गरेको एसइई परीक्षाअन्तर्गत् शुक्रबार विज्ञान विषयको परीक्षा सुरु भएको हो । प्रदेश–२ का ८ ओटै जिल्लामा रद्द र बाँकी विषयको परीक्षा शुक्रबारदेखि […]

आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य घटाएन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य घटाएन.

काठमाडौँ ।आयल निगमले उच्च नाफा कमाउन इन्धनको मूल्य यथावत् राखेको छ । भारतीय आयल निगम (आईओसी)ले पठाएको सूचीअनुसार इन्धनमा अप्रिल १ देखि १५ सम्म करिब ४२ करोड रुपैयाँ नाफा छ । जसअनुसार दैनिक २ करोड ८० लाख रुपैयाँ नाफा हुन्छ । यति धेरै नाफा हुँदासमेत निगम आफैँले बनाएको स्वाचालित मूल्य प्रणाली कार्यविधिअनुसार मूल्य समायोजन गरिएको […]

फेरी समातियो ६ किलो सुन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on फेरी समातियो ६ किलो सुन.

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अबैध सुन नेपाल भित्र्याउन भारतीय महीलाको प्रयोग हुने गरेको खुलेको छ । करिब ६ किलो सुनसहित ४ जना महिला विहीबार पक्राउ परेसँगै तस्करले अपनाएको नयाँ तरीका बाहीर आएको हो । पक्राउ पर्नेमा बबिता गर्ग, सरिता जैन, जपिन जैत र सुनिता रहेका छन् । उनीहरुको साथबाट भेटिएको धातुमध्ये ४ सय ९७ […]

देशैभरी शुक्रबार र शनिबार बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on देशैभरी शुक्रबार र शनिबार बदली हुने, हावाहुरीसहित वर्षाको सम्भावना.

काठमाडौँ । काठमाडौँलगायत मुलुकका धेरैजसो ठाउँमा शुक्रबार र शनिबार बदली हुने सम्भावना रहेको छ । पश्चिम पहाडका केही ठाउँमा शुक्रबार र मध्य क्षेत्रका केही ठाउँमा शनिबार हावाहुरीसहित बदली हुने सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशको पूर्वी, मध्य र पश्चिमी पहाडी क्षेत्रका केही भागमा बदली हुनेछ । देशको पूर्वी, मध्य र पश्चिमी क्षेत्रका […]

बलात्कारीलाई जन्मकैद हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on बलात्कारीलाई जन्मकैद हुने.

काठमाडौँ । १० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संसोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको हो । यसअघि यो कसुरमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको थियो । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण […]

राहत जुटाउन एक कप चिया अभियान

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on राहत जुटाउन एक कप चिया अभियान.

धनगढी । बेलाबेलामा आन्दोलन, प्रदर्शनका कोणसभा, सार्वजनिक कार्यक्रमहरु हुने धनगढीको पार्कमोडमा बिहीबार भने फरक खालको कार्यक्रम थियो । सडक छेउमा टेण्ट लगाएर बस्नका लागि कुर्सी–टेबुल राखिएको थिए । टेबुलमा पाकिरहेको थियो ९ चिया । त्यहाँ बसेकाहरुले पार्कमोड हिँड्नेलाई चिया खान आग्रह गरिरहेका थिए । चिया पिउने जम्मा हुने भएका थिए–रिक्सा चालक, राजनीतिकर्मी, व्यापारी, सर्वसाधारणलगायत विभिन्न […]

कांग्रेस सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान निकाल्ने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान निकाल्ने.

काठमाडौं । कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीय समिति शनिबार बस्दैछ । केन्द्रीय समितिले बहुमतका आधारमा कन्द्रीय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि बन्न पाउने व्यवस्थासहितको विधान पारित गरेपछि जिल्ला सभापतिहरु […]

जेट एयरवेजका १६ हजार कर्मचारी तलबविहीन बन्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on जेट एयरवेजका १६ हजार कर्मचारी तलबविहीन बन्दै.

काठमाडौं। ऋणमा डुबेको एयरलाइन्स जेट एयरवेज कम्पनी आफ्ना १६ हजार कर्मचारीलाई मार्च महिनाको तलब दिन नसक्ने भएको छ । कम्पनी लगातार यो स्थितिको समाधान गर्ने प्रयासमा लागिपरेको छ । नागरिक उड्डयान मन्त्री सुरेश प्रभुले भनेका छन्, ‘यो मामिला बैंक तथा व्यवस्थापनबीचको हो । मन्त्रालयले यो विषयमा कुनै पनि किसिमको कुनै डिल गर्नेछैन् ।’ जेट एयरवेजका […]

‘सरकारको मिडिया सिध्याउने खेल’

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ‘सरकारको मिडिया सिध्याउने खेल’.

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनएको छ । सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो । ‘मिडिया विश्वास र आस्थाको पुँजी हो । सरकारको प्रेसविरोधी कदमले हाम्रा मिडिया बन्द हुने छैनन् । दुस्वप्ना नदेखे हुन्छ,’ सोसाइटीले जारी […]

सरकारले बर्खाअघि नै घर बनाइदिने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारले बर्खाअघि नै घर बनाइदिने.

काठमाडौं ।भुमरीयुक्त हावाहुरीले बारा र पर्सामा भत्काएका सम्पूर्ण घर सरकारले बनाइदिने भएको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले बर्खाअघि नै घर बनाइसक्ने निर्णय गरेको हो । ‘भत्किएका सबै घर बर्खाअघि नै बनाइसकिनेछ,’ सञ्चारमन्त्री गोकुल बास्कोटाले भने, ‘तदारुकतासाथ निर्माण गर्न नेपाली सेनालाई जिम्मा दिने सरकारले निर्णय गरेको छ ।’ उनका अनुसार सबै घर जनता आवासका ढाँचाका […]