Sajhamanch Archive

बारको अध्यक्षमा चण्डेश्वर र महासचिवमा लीलामणि विजयी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on बारको अध्यक्षमा चण्डेश्वर र महासचिवमा लीलामणि विजयी.

काठमाडौं । नेपाल बार एसोसिएसनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । महासचिवमा लोकतान्त्रिक समूहका लीलामणि पौडेल विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् । मत गणना सकिए पनि औपचारिक घोषणा हुन भने […]

कतिपय युवाहरु आफुभन्दा बढी उमेरकी युवती रुचाउँछन् किन ?

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, विविधा by . Leave a Comment on कतिपय युवाहरु आफुभन्दा बढी उमेरकी युवती रुचाउँछन् किन ?.

समाजमा खोज्ने हो भने, त्यस्ता थुप्रै जोडी फेला पर्छन् जसको श्रीमती बढी उमेरका हुन्छन् । अहिले त यस किसिमको प्रवृत्ति थप मौलाएको छ । बद्लिदो समयसँगै युवाहरुले आफुभन्दा बढी उमेरका युवतीसँग जोडी बाँध्ने क्रम सुरु भएको छ । परम्परागत हिसाबले हेर्ने हो भने, प्रेममा होस् वा दाम्पत्यमा केटा भन्दा केटी कम उमेरको हुनेगर्छ । यदि […]

बेलाबेलामा ममाथि यस्ता आरोपहरु लागिरहन्छन् : अञ्जु पन्त

Published: in गीत/संगीत/मनोरञ्जन, टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on बेलाबेलामा ममाथि यस्ता आरोपहरु लागिरहन्छन् : अञ्जु पन्त.

गायिका अन्जु पन्त हिन्दू धर्म त्यागेर क्रिश्चियन धर्म अंगालेयता बारम्बार विवादमा मुछिँदै आएकी छन् । पछिल्लोपटक उनको एउटा पुरानो फोटो भाइरल गराइयो र दाबी गरियो कि उनी राहत वितरणका नाममा बाइबल बोकेर हुरी प्रभावित बारा जिल्लामा जाँदैछिन् । अञ्जुले फेसबुकमा आज एउटा स्टाटस लेखेर आफू अविचलिति समाजसेवामा लागिरहने बताएकी छन् । उनले लेखेकी छन्, ‘बेलाबेलामा […]

’हेल्लो जिन्दगी’ मा दीपिकाको प्रवेश

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on ’हेल्लो जिन्दगी’ मा दीपिकाको प्रवेश.

रमेश उप्रेती स्टारर फिल्म ‘ऐश्वर्य’ बाट फिल्म दुनियाँमा प्रवेश गरेकी अभिनेत्री दीपिका प्रसाइँ चाँडै निर्देशक दीवाकर भट्टराईसँग विवाह गर्दैछिन् । आउँदो बैशाख दोस्रो साता बैबाहिक जीवनमा बाँधिने तयारी भएता पनि अब असार पुग्ने देखिएको छ । विवाहको तयारीका लागि भन्दै यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ३’ पछि उनले कुनै फिल्म साइन गरेकी […]

बिहीबार सुनको भाउ घट्यो

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बिहीबार सुनको भाउ घट्यो.

काठमाण्डौ । सुनको भाउ बिहीबार तोलामा एक सय रुपैयाँ घटेको छ । सुन बिहीबार तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ बुधबार स्थिर रहँदै तोलाको ५९ हजार ५ सय रुपैयाँ थियो । चाँदीको भाउ भने बिहीबार पनि घटबढ भएको छैन । चाँदी बिहीबार तोलाको ७ […]

राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

Published: in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने.

काठमाडौं । आठौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन्। प्रदेश-५ मा आगामी वैशाख ५ देखि ११ गतेसम्म हुने बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगञ्ज रङ्गशालामा वैशाख ५ गते साँझ भव्य समारोहबीच राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने कार्यक्रम तय भएको राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले जनाएको छ। उद्घाटन समारोहमा प्रदेशैपिच्चेका खेलाडीको मार्चपास, सांस्कृतिक कार्यक्रम […]

नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली वैज्ञानिकले बनाएको नेपालको पहिलो भूउपग्रह प्रक्षेपण हुँदै.

काठमाडौं । नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) ४ वैशाखको राति २ बजे अमेरिकाको भर्ज्निियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा) को सहयोगमा प्रक्षेपण गरिने भएको हो । जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल […]

प्रधानाध्यापकले घरका लागि सालको पात टिप्न विद्यार्थीलाई जंगल पठाएपछि…..

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on प्रधानाध्यापकले घरका लागि सालको पात टिप्न विद्यार्थीलाई जंगल पठाएपछि…...

प्युठान । प्युठानको मल्लरानी गाउँपालिका–५ स्थित भूमि विकास आधारभूत विद्यालयकी प्रधानाध्यापक यशोधा श्रेष्ठले विद्यार्थीलाई आफ्नो घरका लागि सालको पात टिप्न जंगल पठाएकी छिन् । पुण्यकर्ममा दलितले छोएको पात चल्दैन भनेर विभेद गरेपछि उनीमाथि दलित संघर्ष समितिले प्रहरीमा मुद्दा दर्ता गराएको छ । गत २८ फागुनमा प्रधानाध्यापक श्रेष्ठका बुबाको १३औँ पुण्यतिथि थियो । त्यसको अघिल्लो दिन […]

पुर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on पुर्वराजा ज्ञानेन्द्र पूर्व–तराई ‘मिसन’ फेरि शुरु, हिन्दुराज्य र राजतन्त्र मुख्य एजेण्डा.

काठमाडौं।  पुर्वराजा ज्ञानेन्द्र शाहले पुर्वका राजावादी र राष्ट्रिय प्रजातन्त्र पार्टी्निकट विभिन्न नेतासंग पुनः भेट सुरु गर्नुभएको छ । यसअघि इलाम, पाँचथर लगायतका जिल्ला दौडाहामा रहनुभएका उहाँले बुधबार इलाममा पुर्वपञ्च, स्थानीय राजावादी, राप्रपाका नेतासंग भेट गरेका हुन् । उनी इलामस्थित होटल समिटमा बस्दै आएका छन् । त्यहाँको कहलिएको उक्त होटल पोखराबाट ढुंगा लगेर बनाइएको हो । […]

२० हजार नयाँ कर्मचारी भर्ना गर्दै सरकार, यस्तो हुनेछ प्रक्रिया

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on २० हजार नयाँ कर्मचारी भर्ना गर्दै सरकार, यस्तो हुनेछ प्रक्रिया.

काठमाडौंं । सामान्य प्रशासन मन्त्रालयले करिब २० हजार नयां कर्मचारी भर्ना गर्न गृहकार्य अघि बढाएको छ । कर्मचारी समायोजन पुरा भएपछि घटीमा १५ र बढीमा २० हजार नया कर्मचारी आवश्यक रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले सो तयारी अघि बढाएको हो । आगामी आर्थिक वर्षको शुरुबाटै नियुक्ति गर्ने गरी कर्मचारी भर्नाको गृहकार्य अघि बढाएको सामान्य प्रशासन मन्त्री […]