Sajhamanch Archive

देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on देउवाविरुद्ध ५१ जिल्लाका कांग्रेस सभापति काठमाडौंमा.

काठमाडौं । महासमितिको निर्देशन विपरित बहुमतद्धारा केन्द्रिय समितिले पारित गरेको विधान संशोधनको निर्णय नसच्चाए जिल्ला सभापतिहरुले विशेष महाधिवेशनको लागि हस्ताक्षर संकलन गर्ने भएका छन् । विधानमा मुख्य गरी समानुपातिक समावेशी कोटामा एकजनालाई पटकभन्दा बढी अवसर दिन नहुने र केन्द्रिय सदस्यहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन नपाउने भन्ने महासमिति बैठकको निर्णय कार्यान्वयन नभएपछि जिल्ला सभापतिहरु केन्द्रिय नेतृत्वसंग […]

उपत्यकामा चार नयाँ शहर, डिपिआर यसै बर्ष

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on उपत्यकामा चार नयाँ शहर, डिपिआर यसै बर्ष.

काठमाडौं । सरकारले घोषणा गरेको काठमाडौं उपत्यकाको चार वटा नयाँ शहरको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)काम यसै बर्ष सम्पन्न गर्ने भएको छ । व्यवस्थित र आधुनिक शहर विस्तारकालागि सरकारले उपत्यका काठमाडौंको चार कुनामा नयाँ शहर निर्माणको काम अगाडि बढाएको हो । चार वटा नयाँ शहरको डिपिआर धमाधम निर्माण भइरहेको उपत्यका विकास प्राधिकरणक कामु नायव विकास आयुक्त […]

असारसम्म पाइप लाइनबाट तेल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on असारसम्म पाइप लाइनबाट तेल.

अमलेखगञ्ज । नेपालमा पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउन निर्माण सुरु भएको मोतिहारी (भारत)आलेखगन्ज (नेपाल) पाइप लाइन निर्माणको कार्य तीब्र गतिमा भइरहेको छ । तर आगामी बैशाखबाट पाइप लाइन सुचारु गर्ने लक्ष्यसाथ काम भइरहेको भए पनि आगामी असारको मध्यसम्म मात्र त्यसले सार्थकता पाउने सम्भावना छ । त्यसमा पनि भारतमा हुन लागेको लोकसभाको निर्वाचनका कारण केही समस्या […]

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत २१ देखि २४ गतेसम्म काठमाडौंमा हुने

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत २१ देखि २४ गतेसम्म काठमाडौंमा हुने.

काठमाडौं । सातौं संस्करणको नेपाल मानव अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत २१ देखि २४ गतेसम्म काठमाडौंमा हुने भएको छ । मानव अधिकार चलचित्र केन्द्रको आयोजनामा हुने महोत्सव रसियन सेन्टर अफ साइन्स अफ सेन्टरमा सञ्चालन हुनेछ । महोत्सवको शुरुवात जर्मनी ‘द मार्च अफ होप स्काई’ बाट गरिनेछ । विश्वभरीबाट खुला आवेदन मार्फत आएका चलचित्रहरु छनोट गरी […]

विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ.

काठमाडौं। प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५ सय ४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । पछिल्लो समयमा प्रतिबन्ध लगाएसँगै विप्लवका कार्यकर्ताहरु देशभरबाट पक्राउ पर्ने जारी छ । प्रहरीको पछिल्लो रिपोर्ट अनुसार विप्लवका वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकमा दुई, मङ्सिरमा चार, पुसमा १२, माघमा २३, फागुनमा ७३ […]

विष्फोटक पदार्थ पड्कीएर एक किशोरको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विष्फोटक पदार्थ पड्कीएर एक किशोरको मृत्यु.

पाल्पा । स्याङ्गजामा माछा मार्न प्रयोग गरिएको विष्फोटक पदार्थ पड्कीएर लाग्दा एकजना किशोरको मृत्यु भएको छ। मृत्यु हुनेमा कालिगण्डकी गाउँपालिका–६ छापका १८ वर्षीय पारस बराल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्ण सापकोटाले बताए। बरालको उपचारको क्रममा युनाइटेड मिशन अस्पताल तानसेन पाल्पामा मंगलबार राती मृत्यु भएको हो। घरदेखि तल रहेको आँधीखोलामा साथीहरूसँगै माछा […]

हुण्डरी प्रभावितलाई अखिलको झुल

Published: (Updated: ) in मुख्य समाचार, राजनीति, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हुण्डरी प्रभावितलाई अखिलको झुल.

बिर्तामोड । अखिल (क्रान्तिकारी) झापाले बारा र पर्सामा हावाहुरी प्रभावित क्षेत्रका मानिसहरुलाई लामखुट्टेको टोकाईबाट बचाउन ७५० थान झुल पठाएको छ । स्थानीय दाताहरुले सहयोग गरेको रकमबाट झुल खरिद गरेर अखिल क्रान्तिकारीका केन्द्रीय सचिव मदन भट्टराईको नेतृत्व टोलीमार्फत् प्रभावित क्षेत्रमा झुल पठाइएको हो । बिर्तामोड नगरपालिकाद्वारा २०० थान, अनारमनी व्द्यिुत प्राधिकरणबाट ६५ थान, देवी माध्यमिक विधालय […]

डिभोर्सको खबर छाप्ने पत्रिकाविरूद्ध मुद्धा हाल्ने तयारीमा प्रियंका

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on डिभोर्सको खबर छाप्ने पत्रिकाविरूद्ध मुद्धा हाल्ने तयारीमा प्रियंका.

आफ्नो र आफ्ना पति निक जोन्सको डिभोर्स हुन लागेको झूटो खबर छापेको भन्दै अभिनेत्री प्रियंका चोपडाले खबर छाप्ने उक्त अमेरिकी अखबारविरूद्ध मानहानीको मुद्धा हाल्ने सोच बनाएकी छन्। प्रियंका निकट श्रोतको हवाला दिदैं भारतिय संचारमाध्यमले प्रियंका मुद्धा हाल्ने तयारीमा पुगेको जनाएका छन्। सो अमेरिकी पत्रिकाले विवाह भएको ११७ दिनपछि नै निक र प्रियंकाको सम्बन्ध पारपारचुकेको अवस्थामा […]

वाइडबडी खरिदमा संलग्न २१ जनासहित पाँच विदेशी कम्पनीसँग बयान लिने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वाइडबडी खरिदमा संलग्न २१ जनासहित पाँच विदेशी कम्पनीसँग बयान लिने.

काठमाडौं ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी जहाज प्रकरणमा २१ जनासँग बयान लिएको छ । संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदले उठाएका प्रश्नकको उत्तर दिँदै अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले वाइडबडीका सम्बन्धमा धमाधम बयान लिने काम भइरहेको जानकारी दिए । ‘नेपाल वायुसेवा निगमका पदाधिकारी र सदस्यसहित २१ जनासँग बयान सकिएको छ,’ उनले भने, ‘वाइडबडी […]

ढल्नै लाग्यो साततलेः दरबार बन्न अर्को पृथ्वीनारायण जन्मिनुपर्ने हो ?

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on ढल्नै लाग्यो साततलेः दरबार बन्न अर्को पृथ्वीनारायण जन्मिनुपर्ने हो ?.

नुवाकोट। साततले दरबारको पाँचौ तल्लाको पश्चिमपट्टिको छाना र गाह्रो झरेको छ । आउने मनसुनमा दरबारको संरक्षणको लागि पुननिर्माण नथालिए ढल्ने स्थानीयले दाबी गरेका छन् । उनीहरुले पुरातात्त्विक सम्पदा साततले दरबारलगायत वरिपरिका संरचना छिटो पुननिर्माण गर्न माग गरेका छन् । भूकम्पले क्षति पुर्याएको उक्त दरबार वर्षाले र हुरीले छानाबाट झिँगटी र काठपात झर्ने गरेका छन् । […]