Sajhamanch Archive

एक बोतल अत्तरको मूल्य साढे १४ करोड

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on एक बोतल अत्तरको मूल्य साढे १४ करोड.

काठमाडौं । एक इमिराती अत्तर कम्पनीले विश्वकै महँगो अत्तर (परफ्यूम) बनाएको दाबी गरेको छ । यसको नाम ‘सामुख’ अर्थात अरेबिक भाषामा उच्चको हकदार हो । यसको मूल्य तीन लिटरको १२ लाख ९५ हजार डरल अर्थात १४ करोड ६९ लाख नेपाली रुपैयाँ पर्न आउँछ । यो तीन वर्षको अनुसन्धार ४ सय ९४ अत्तरको परीक्षणपछि उत्पादन भएको […]

नेपालले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालले आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने.

काठमाडौँ । नेपाल दुरसञ्चार प्राधिकरणले ब्रोडब्यान्ड कनेक्सन भरपर्दो बनाउने उद्देश्यले नेपालको आफ्नै इन्टरनेट कनेक्सन केबल समुन्द्रसम्म पुर्‍याउने भएको छ । प्राधिकरणले भूपरिवेष्ठित मुलुकले पाउने सुविधाअन्तर्गत नेपालबाट सीधै समुन्द्रसम्म आफ्नै ब्रोडब्यान्ड इन्टरनेटका लागि तार बिछ्याउने भएको हो । समुन्द्रसम्म भएको इन्टरनेट केबलसम्म नेपालबाट सीधै इन्टरनेट कनेक्सनको लागि सम्भाव्यता अध्ययन गराउन लागेको छ । त्यसका लागि प्राधिकरणले […]

मन्त्रिपरिषद्बाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिपरिषद्बाट खानेपानी मन्त्रीको भ्रमण अस्वीकृत.

काठमाडौँ ।मन्त्रिपरिषद्को बैठकले खानेपानी मन्त्री बिना मगरको विदेश भ्रमण अस्वीकृत गरेको छ । सोमबारदेखि शुक्रबारसम्म कोस्टारिकामा हुने भनिएको खानेपानीसम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी हुन मन्त्री मगर जाने भए पनि मन्त्रिपरिषद् बैठकले उनको भ्रमण अस्वीकृत गरेको हो । मगरसँगै मन्त्रालयका सहसचिव तेजलाल भट्ट, खानेपानी विभागका महानिर्देशक सुनिलकुमार दास तथा मन्त्रालयका उपसचिव टोलराज उपाध्याय पनि कोस्टारिका भ्रमणमा जाने […]

कोरिया भाषा परीक्षामा करिव एक लाख आवेदन

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोरिया भाषा परीक्षामा करिव एक लाख आवेदन.

काठमाडौं ।रोजगार अनुमति (ईपीएस) अन्तर्गत भाषा परीक्षाका लागि यस वर्ष सबैभन्दा बढी आवेदन परेको छ । आइतबार आवेदन दिने अन्तिम हो । साँझ ८ बजेसम्म ९२ हजार युवाले कोरियाली भाषा परीक्षाका लागि आवेदन दिएका छन् । राति १२ बजेसम्म आवेदन दिने समय बाँकी रहेकाले अझै थपिनसक्ने जनाइएको छ । ईपीएसको १२ वर्षे इतिहासमा यो वर्ष […]

उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on उपहार दिएको गैंडा हेर्दै चिनियाँले भने : नेपालमा कति धेरै गैंडा होलान्.

बेइजिङ । चीनलाई उपहारस्वरुप उपलब्ध गराइएका ‘सोल्टी’ र ‘मितिनी’ हेर्न चिनियाँको भीड लाग्न थालेको छ । साङहाई वन्यजन्तु चिडियाखानामा नेपालबाट लगिएको गैंडाको जोडी सोल्टी र मितिनी अवलोकन गर्न गत साता सर्वसाधरणलाई खुला गरिएको हो । यो चिडियाखाना सर्वसाधरण र विदेशी पर्यटनसमेत जाने गरेका छन् । नेपाली गैंडा हेर्दै उनीहरुले नेपालमा कति धेरै यस्ता गैंडा होलान्, […]

दाइजो एक कलंक स् सिन्दुरभन्दा सस्तो जिन्दगी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दाइजो एक कलंक स् सिन्दुरभन्दा सस्तो जिन्दगी.

जनकपुरधाम । जिन्दगीको मूल्य कति हुन्छ रु भनिन्छ( अनमोल । तर, मधेसको धेरै छोरी चेलीका लागि त्यही जिन्दगी एक धर्को सिन्दुरभन्दा धेरै सस्तो भइरहेको छ । दाइजोको नाममा तीमध्ये कतिले लामो जिन्दगी पलपल मरेर बाँचिरहनुपरेको छ । कतिले बाँच्छु भन्दाभन्दै मर्नु परिरहेको छ । वीरगञ्जकी सुनितादेवी यसको पछिल्लो सिकार हुन् । श्रीमानको निर्घात कुटाईबाट उनको […]

३ सेकेण्ड बाटो छेक्दा उत्तर कोरियाली शासकले कामबाट निकाले

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ३ सेकेण्ड बाटो छेक्दा उत्तर कोरियाली शासकले कामबाट निकाले.

काठमाडौं ।उत्तर कोरियाली शासक किम जोङ उनले आफ्नो निजी फोटोग्राफरलाई जागिरबाट निकालेका छन् । ३ सेकेण्ड किमको बाटो छेकेको आरोपमा उनलाई किमले जागिरबाट निकालेका हुन् । किम जनतासँग कुराकानी गरिरहेको समयमा फोटोग्राफर तस्बिर लिनका लागि उनको अगाडि आएँका थिए । यसैका कारण केवल ३ सेकेण्डसम्म बाटो रोकिएको थियो । स्थानीय मिडियाका अनुसार फोटोग्राफरको नाम री […]

आठ वर्षमा साढे ५७ लाख एमआरपी वितरण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on आठ वर्षमा साढे ५७ लाख एमआरपी वितरण.

काठमाडौं । आठ वर्षमा ५७ लाखभन्दा बढी मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिएको छ । एमआरपी लिनेमा अधिकांश पुरुष रहेका छन् । सन् २०१० डिसेम्बरदेखि एमआरपी वितरण सुरु भएको थियो । त्यसयतअ २०१९ जनवरीसम्म ५७ लाख ४० हजार नौ सय ७१ राहदानी वितरण भएको राहदानी विभागले जनाएको छ । विभागका अनुसार एमआरपी लिनेमध्ये ८० प्रतिशत […]

सरकारको ‘अस्वभाविक’ मौनताले मेलम्ची अन्योल

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारको ‘अस्वभाविक’ मौनताले मेलम्ची अन्योल.

काठमाडौँ । सरकारले अस्वाभाविक मौनताले मेलम्ची खानेपानी आयोजना अनिर्णयको बन्दीमा फसेको छ । मेलम्चीको ठेकेदार कम्पनीले साइट छाडेर हिँडेको साढे तीन महिना भए पनि सरकारले उचित निर्णय गर्न नसक्दा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको छ । राष्ट्रिय गौरवको आयोजना तीनतीन महिनादेखि ठप्प हुँदा पनि सरकार अस्वाभाविक रुपले मौन हुँदा मेलम्ची आयोजना अनिश्चयतर्फ धकेलिएको हो । तीस […]

विमानस्थल आजबाट १० घण्टा बन्द हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on विमानस्थल आजबाट १० घण्टा बन्द हुने.

काठमाडौँ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज (सोमबार) बाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग स्तरोन्नतिको काम गर्न विमानस्थल बन्द गर्न लागिएको हो । सोमबारबाट राति १० बजेदेखि बिहान ८ बजेसम्म १० घण्टा विमानस्थल बन्द हुनेछ । जेठ १५ पछि विमानस्थल साबिक बमोजिम खुल्नेछ । जेठ १५ पछि भने २४ घण्टा नै विमानस्थल खुल्ने […]