Sajhamanch Archive

स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया सुरु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया सुरु.

काठमाडौं।  प्रदेश २ मा स्थगित एसईई परीक्षाको पाँच विषयको प्रश्नपत्र बनाउने प्रक्रिया शुरु हुने भएको छ । आज आइतबार बस्ने एसईई बोर्डको बैठकले प्रश्नपत्र छपाइको निर्णय गर्नेछ । एसईई कार्यालयले आउट भएका विज्ञान र सामाजिक शिक्षासहित पाँच विषयको प्रश्नपत्र छपाइको तयारी गरेको छ । पनिकाले विज्ञान, सामाजिक शिक्षा, जनसंख्या शिक्षा, ऐच्छिक प्रथम, द्वितीय र प्राविधिकतर्फका […]

वाइडबडी एक अर्ब ६६ करोड घाटामा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on वाइडबडी एक अर्ब ६६ करोड घाटामा.

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ । वाइडबडीले पूर्ण क्षमतामा उडान नपाएको, लामो दुरीको उडान गर्न जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घण्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको छ । वाइडबडीले […]

निर्दयी डाक्टर : जसले घर र गाडी नपाउँदा श्रीमतीको हत्या गरे

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on निर्दयी डाक्टर : जसले घर र गाडी नपाउँदा श्रीमतीको हत्या गरे.

वीरगन्ज । नारायणी अस्पतालका डाक्टर सचितानन्द यादवको कुटाइबाट उनकी श्रीमती सुनीतादेवीको ज्यान गएपछि माइती पक्ष आन्दोलित भएको छ । दोषीलाई कारबाही गर्नुपर्ने मागसहित शनिबार सचेत नागरिक वीरगन्जको अगुवाइमा उनीहरूले प्रदर्शन गरेका हुन् । ‘अब डाक्टर र इन्जिनियर ज्वाइँ खोज्नुभन्दा पनि छोरीचेलीलाई पढाएर डाक्टर, इन्जिनियर बनाउनुपर्छ’, र्‍यालीमा सहभागी रितेश त्रिपाठीले भने, ‘तब मात्र छोरीचेली दाइजोको आगोमा […]

नेपाल एयरलाइन्सको भाडामा मनपरी, सीताले यात्रु बोक्नै छोड्यो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाल एयरलाइन्सको भाडामा मनपरी, सीताले यात्रु बोक्नै छोड्यो.

हुम्ला। नेपाल एयरलाइन्स जहाजका कर्मचारीकै मनपरि उडनले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयले एक हप्ताअघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका–८ निवासी छक्कबहादुर शाहीले बताए । आफू नेपाली सेना पाल्पा ब्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनका लागि घर बिदा लिएर आएको […]

ओली प्रतिष्ठानका चार पुरस्कार वैशाख ७ गते काठमाडौंमा बाँडिने

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by . Leave a Comment on ओली प्रतिष्ठानका चार पुरस्कार वैशाख ७ गते काठमाडौंमा बाँडिने.

झापा । रुद्र–गौरी श्री–अम्बिका ओली प्रतिष्ठान झापाले यो वर्षका लागि पुरस्कृत गरिने प्रतिभाहरु छनोट गरी आज सार्वजनिक गरेको छ। भद्रपुरमा कार्यालय रहेको प्रतिष्ठानले बिर्तामोडमा पत्रकार सम्मेलन गरी पुरस्कारका लागि चयन भएका व्यक्तिहरुको नाम तथा तिनको क्रियाशिलताबारे विवरण सार्वजनिक गरेको हो। २०६७ सालमा स्थापना भएको प्रतिष्ठानले छैटौ संस्करणको पुरस्कार प्रदान गर्नका लागि नाम छनोट गरेको अध्यक्ष […]

३ वर्षसम्मका बच्चालाई के खुवाउने

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on ३ वर्षसम्मका बच्चालाई के खुवाउने.

 शिशु गर्भमा रहुन्जेल आमाले खाएको खानाबाट नै पोषण प्राप्त गर्दछ। तर जन्मिएपछि उसको खानपानका परिवारले निकै सावधानी अपनाउनुपर्छ। खानपानको सामान्य चिजले पनि बच्चालाई हानी पुर्‍याउन सक्छ। ३ वर्षको उमेरसम्म बच्चालाई जे ख्वाइन्छ, त्यसले उसको पूरा जीवन र बानीमा सिधा असर पर्छ। आखिर ३ वर्षसम्मका बच्चालाई के खुवाउने त ? १. जन्मको पहिलो ६ महिनासम्म शिशुलाई […]

कलेजो सफा पार्ने ११ खानेकुरा

Published: in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on कलेजो सफा पार्ने ११ खानेकुरा.

प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ। यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई सफा पार्छन्। अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ। एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग […]

मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on मस्कराको प्रयोग गर्दा ख्याल राख्नेपर्ने कुरा.

यस्ता महिला सायदै हुन्छन्, जसलाई मेकअपको आधारभूत ज्ञान हुँदैन । यस्ता महिला सायदै हुन्छन्, जो सौन्दर्य प्रशाधनबारे बेखबर हुन्छन् । अधिकांश महिलालाई मेकअपबारे जानकारी हुन्छ, सौन्दर्य प्रसाधनबारे थाहा हुन्छ । तर, धेरैलाई थाहा हुँदैन, कस्तो सौन्दर्य प्रशाधन बढी उपयोगी र प्रभावकारी हुन्छ रु कसरी गरिने मेकअप दीगो र आकर्षक हुन्छ ? जस्तो मस्कराको कुरा गरौं […]

हरिहर र क्रिस्टिनकै लागि विशेष ‘शुभ लभ’

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on हरिहर र क्रिस्टिनकै लागि विशेष ‘शुभ लभ’.

हिजोबाट चलचित्र ‘शुभ लभ’ देशभरका हलमा प्रदर्शनमा आएको छ । प्रदिपकुमार उदय प्रस्तुतकर्ता रहेको चलचित्रलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । चलचित्रमा धर्मराज शर्मा सुवेदीको लगानी छ । चलचित्र ‘शुभ लभ’बाट ३ जना कलाकारले डेब्यू गर्दैछन् । चलचित्रमा ज्योतिष हरिहर अधिकारी, मोडल क्रिस्टिन पौडेल र डाक्टर सूर्या थापाको मुख्य भूमिका छ । यी तिनै अनुहार […]

बाढीले बगाएर भारत पुगेका गैँडा फिर्ता ल्याउन कठिन

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाढीले बगाएर भारत पुगेका गैँडा फिर्ता ल्याउन कठिन.

चितवन । दुई वर्षअघि बाढीले बगाएर भारत पुगेका तीन गैँडा फिर्ता ल्याउन सकेको छैन । ०७३ साउन अन्तिम साता आएको बाढीले बगाएको दश गैँडा उद्धार गरी ल्याइए तीन गैँडा ल्याउन नसकेको हो । चितवन राष्ट्रिय निकुञ्ज हुँदै बग्ने नदीले बगाउँदा गैँडा भारतको वाल्मिकी टाइगर रिजर्भ र डिभिजन फरेस्टमा पुगेका थिए । तत्कालै निकुञ्जले समन्वय गरी […]