Sajhamanch Archive

नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदै

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदै.

काठमाडौं । नेपाल पत्रकार महासंघले ६४औँ स्थापना दिवस मनाउँदैछ। स्थापना दिवसको अवसरमा महासंघ केन्द्र र जिल्ला शाखाहरूले शनिबार विभिन्न कार्यक्रम गर्दैछन् । महासंघको केन्द्रीय कार्यलयमा सम्मान कार्यक्रम आयोजना हुँदैछ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माको प्रमुख आतिथ्यमा दिउँसो १२ बजे महासंघका पूर्वसभापतिहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको महासंघका सचिव रामप्रसाद दाहालले जानकारी दिए। यस्तै महासंघले […]

नेपालगञ्जमा हतियार कारखाना बरामद

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपालगञ्जमा हतियार कारखाना बरामद.

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका ५ डीएसपी रोडस्थित एउटा घरमा हतियार कारखाना फेला परेको छ । वडा प्रहरी कार्यालय र प्रदेश ५ प्रहरी अनुसन्धान समूहले संयुक्त रुपमा छापा मार्दा बनाइरहेको अवस्थामा जंगवीर नेपाली पक्राउ परेका छन् । घर खानतलासी गर्दा हतियारमा प्रयोग हुने नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो […]

कांग्रेस महाधिवेशन लाग्यो, शीर्ष नेतालाई चटारो

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कांग्रेस महाधिवेशन लाग्यो, शीर्ष नेतालाई चटारो.

काठमाडौं । कांग्रेस विधानमा महाधिवेशनले चार वर्षका लागि कार्यसमिति निर्वाचित गर्ने प्रावधान छ । यस आधारमा १४ औँ महाधिवेशन आउन अझै एक वर्ष बाँकी छ । विधानमा विशेष कारण देखाएर एक वर्ष थप गर्न पाउने व्यवस्थासमेत गरिएको छ । तर, पार्टीका शीर्ष नेताहरू महाधिवेशन आएझैँ देश दौडाहाको प्रतिस्पर्धामा लागेका छन् । पार्टी सभापति शेरबहादुर देउवा, […]

दलित महिलालाई मोसो दल्ने जनही चार हजारमा रिहा

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दलित महिलालाई मोसो दल्ने जनही चार हजारमा रिहा.

विराटनगर। ऋण फिर्ता माग्दा दलित महिलालाई मोसो दलेर सार्वजनिक ठाउँमा कुटपिट गर्नेहरू चार हजार धरौटीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय मोरङले पारस लिम्बू, फिफराज लिम्बू, गोमा खड्का, उषा लिम्बू, विमला लिम्बू, प्रमिला लिम्बू र पथरी शनिश्चरे नगरपालिकाका बोर्ड सदस्य गीता विश्वकर्मालाई शुक्रबार जनही चार हजार धरौटीमा छाडेको हो । उनीहरूले पथरी शनिश्चरे नगरपालिका–८ […]

१० हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on १० हजार शिक्षक करारमा नियुक्त गर्ने सरकारको तयारी.

काठमाडौं । विद्यालयमा खाली रहेका दरबन्दी पूर्ति गर्न सरकारले गृहकार्य अगाडि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्र गिरिराजमणि पोखरेल र शिक्षक महासंघका पदाधिकारीसँग भएको छलफलमा यस्तो अवधारणा अघि बढाइएको हो । शिक्षक सेवा आयोगको परीक्षामा अनुत्तीर्ण भएका शिक्षकलाई करारमा नियुक्ति गर्न नसक्ने भएपछि मन्त्रालयले आउँदो एक साताभित्र करार शिक्षक नियुक्ति गर्न ढोका खुला […]

नेकपामा ४४१ केन्द्रीय सदस्य बेरोजगार

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपामा ४४१ केन्द्रीय सदस्य बेरोजगार.

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टीले पार्टी एकीकरण भएको ११ महिना बितिसक्दा समेत केन्द्रीय सदस्यहरुको कार्यविभाजन गर्न सकेको छैन । गत जेठ ३ गते केन्द्रीय सदस्यको सपथ लिएका ४ सय ४१ जनाले अहिलेसम्म पार्टीले जिम्मेवारी प्राप्त गर्न सकेका छैनन् । पार्टीको सांगठनिक एकता प्रक्रिया ढिलाई भएसँगै केन्द्रीय सदस्यहरु पनि भूमिकाविहीन भएका हुन् । पार्टी एकता भएको ११ […]

जनप्रतिनिधि नै कानुनबारे अनविज्ञ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on जनप्रतिनिधि नै कानुनबारे अनविज्ञ.

रामेछाप । खाँडादेवी गाउँपालिकाको टिमुखी डुन्डुगुल जोड्ने सडक निर्माणका लागि वडा कार्यालयले ठुलो मेसिन लगायो । ५ लाखको योजना बुधबार सकियो । सरकारको नीतिबमोजिम उक्त सडकमा डोजर लगाउन पाइदैथ्यो। १ करोडभन्दा कम लागतका योजनामा डोजरलगायतका ठुला मेसिन प्रयोग निषेध गर्ने गरी सरकारले २ महिनाअघि निर्देशिका जारी गरेको थियो । ‘हामीलाई कुनै जानकारी नै छैन,’ खाँडादेवी […]

डाक्टर पतिको कुटाइबाट पत्नीको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on डाक्टर पतिको कुटाइबाट पत्नीको मृत्यु.

वीरगञ्ज । चिकित्सक पतिको कुुटाइबाट गम्भीर घाइते भएकी पत्नी सुनिता यादवको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका २०, हरपतगञ्जकी ४५ वर्षीय सुनितको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको माइती पक्षले जनाएको छ । सुनिता नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराड रोग विशेषज्ञ सचितानन्द यादवकी जेठी पत्नी हुन् । डा। यादवले तैत्र ६ […]

नेपाल महिला चेम्बर झापा शाखा गठन

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on नेपाल महिला चेम्बर झापा शाखा गठन.

बिर्तामोड । नेपाल चेम्बर अफ कमर्स अन्तरगत नेपाल महिला चेम्बरको झापा शाखा आज गठन भएको छ । नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठको प्रमुख आतिथ्यमा आज बिर्तामोडमा आयोजित अन्तरक्रियासहितको भेलाले प्रेमा भट्टराइको अध्यक्षतामा नेपाल महिला चेम्बर झापा जिल्ला तदर्थ समिति गठन गरेको हो । नेपाल महिला चेम्बर झापाको वरिष्ठ उपाध्यक्षमा रेनुका डाँगी, वाणिज्य उपाध्यक्षमा निरु उप्रेती, […]

बाह्रदशी उद्योग वाणिज्य संघको गठन

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on बाह्रदशी उद्योग वाणिज्य संघको गठन.

बाह्रदशी । झापाको बाह्रदशीस्थित राजगढ बजारका ब्यवसायीहरुले बाह्रदशी उद्योग वाणिज्य संघको स्थापना गरेका छन् । संघको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले गाउँ–गाउँमा ब्यवसायीको हक हितका लागि यस्ता वाणिज्य संघ खोलिनु व्यवसायीका लागि सुखद कुरा भएको बताए । बाह्रदशीका व्यवसायीहरु एक भएर अघि बढ्नुले देशभरका ब्यवसायीहरुलाई पनि एक भएर […]