Sajhamanch Archive

यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍यो, ठूलो क्षेत्रमा प्रवेश अनुमति

Published: in परदेश (प्रवास) by . Leave a Comment on यूएईले नयाँ रोजगार भिसा दिन सुरु गर्‍यो, ठूलो क्षेत्रमा प्रवेश अनुमति.

काठमाण्डौ ।  यूएईले नयाँ रोजगार भिसा दिन सुरु गरेको छ । यूएईले त्यहाँको सरकारी तथा अर्धसरकारी क्षेत्रमा रोजगारीको लागि भिसा दिन सुरु गरेको गल्फ न्युजले जनाएको छ । राष्ट्रिय आपत्कालीन संकट तथा विपत्ति व्यवस्थापन प्राधिकरणको समन्वयमा त्यहाँको परिचय र नागरिकताको लागि संघीय प्राधिकरणले यो निर्णय गरेको हो । आधिकारिक च्यानलबाट प्राप्त प्रवेश अनुमतिलाई मात्र लिइने […]

भद्रपुरमा पहिलो पटक दुई सहकारी बीच एकीकरण

Published: in राष्ट्रिय समाचार, सहकारी by . Leave a Comment on भद्रपुरमा पहिलो पटक दुई सहकारी बीच एकीकरण.

भद्रपुर ।भद्रपुर नगरपालिका क्षेत्रमा पहिलो पटक दुई वटा सहकारी बीच एकीकरण सम्पन्न गरिएको छ । भद्रपुर ९ स्थित एउदै उद्देश्य बोकेका प्रकाश कृषि सहकारी र चन्द्रगढी मूल एकता कृषि सहकारी बीच एकीकरण सम्पन्न भएको हो । सहकारी एकीकरण समितिका संयोजक विष्णुप्रसाद शिवाकोटीको अध्यक्षतामा सम्पन्न समारोहमा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले सहकारी ऐन २०७४ को भावना […]

मेची अस्पतालमा मृत्यु भएर घर लगिसकेका दुई महिने बालकमा कोरोना पुष्टि

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on मेची अस्पतालमा मृत्यु भएर घर लगिसकेका दुई महिने बालकमा कोरोना पुष्टि.

भद्रपुर । मेची प्रादेशिक अस्पताल भद्रपुरमा मृत्यु भएका दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोना पुष्टि भएको हो। भद्रपुर नगरपालिका–८ का शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब […]

कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै.

काठमाण्डौ । कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना स्वास्थ्यकर्मीमार्फत गर्भपतन त गराइन् तर औषधिसहित उनलाई २० हजार रुपियाँभन्दा बढी खर्च लाग्यो । त्यसको केही दिनपछि रक्तश्राव भयो । फेरि एक अस्पतलमा गएर उपचार गरिन् । […]

भिनाजुद्वारा ५ वर्षे बालकलाई निर्मम करणी, बेहोस भएपछि घाँटी थिचेर हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on भिनाजुद्वारा ५ वर्षे बालकलाई निर्मम करणी, बेहोस भएपछि घाँटी थिचेर हत्या.

जनकपुर। घरज्वाइँ बसेका रामबहादुर सदा बिहीबार दिउँसो १२ बजे बल्छी बोकेर माछा मार्न ससुराली घरबाट निस्के । बाटोमै काका ससुराका ५ वर्षीय छोरा (सालो)रूपेश सदा भेटिएपछि ‘माछा मार्न जाने हो ?’ भन्दै सोधे । रूपेश भिनाजुसँगै जान तयार त भए, तर माछा दिनुपर्ने सर्तमा । लगातारको वर्षाले गाउँबाट ८ सय मिटर परको कृषि इँटा उद्योग परिसरको खाल्डोमा पानी जमेको […]

तमन्नालाई कोरोना संक्रमण पुष्टि

Published: in गीत/संगीत/मनोरञ्जन, स्वास्थ्य by . Leave a Comment on तमन्नालाई कोरोना संक्रमण पुष्टि.

नायिका तमन्ना भाटियालाई कोरोना संक्रमण पुष्टी भएको छ । हैदरावादमा एक वेव सिरिजको छायांकनका क्रममा उनलाई कोरोना संक्रमण भएको हो । २ दिन अगाडि उनलाई कोरोनाको सामान्य लक्षण देखिएको थियो । यसपछि, उनले कोरोना टेष्ट गरेकी थिइन् । जसमा रिपोर्ट पोजिटिभ आएको हो । यसअघि उनको माता–पितामा पनि कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमण […]

सिरहामा जुवा खेल्ने ८ जना पक्राउ

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on सिरहामा जुवा खेल्ने ८ जना पक्राउ.

काठमाडौँ । सिरहाबाट जुवा खेलिरहेको अवस्थामा ८ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । मिर्चैया नगरपालिका–६ कटारी चौकस्थित होलिडे होटलमा तास खेलिरहेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरु मिर्चैया नगरपालिका–८ बस्ने २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलिप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, […]

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो.

काठमाण्डौ । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा ४ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९४ हजार १ सय रुपैयाँ थियो । यस्तै चाँदी आज तोलामा २० रुपैयाँ बढेर तोलाको १२ […]

हरेक १० मा एकजना कोरोना संक्रमित भएको हुन सक्छः डब्लुएचओ

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on हरेक १० मा एकजना कोरोना संक्रमित भएको हुन सक्छः डब्लुएचओ.

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका १० प्रतिशत मानिस कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने जनाएको छ। डब्लुएचओका नेताहरुको विशेष बैठकमा विश्वमा हरेक १० मा एकजना कोरोना भाइरसबाट संक्रमित भएको हुन सक्ने बताइएको हो । संक्रमितको अनुमानित संख्याको अर्थ विश्वको बहुल क्षेत्र अझै पनि जोखिममा रहेको भन्ने रहेको उच्च अधिकारीले बताएका छन् । डब्लुएचओका अनुसार […]

बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बीपी प्रतिष्ठानमा कोरोना संक्रमितको मृत्यु.

काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सुनसरीको धरान–३ का ६४ वर्षीय पुरुषको आज विहान ४ः२० मा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता आशिष श्रेष्ठले जानकारी दिए । ती पुरुषमा यही असोज १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई कोभिड अस्पतालमा भर्ना गरेर उपचार […]