Sajhamanch Archive

इलाममा रुखको हाँगोले लागेर युवकको मृत्यु

Published: in समाज by . Leave a Comment on इलाममा रुखको हाँगोले लागेर युवकको मृत्यु.

इलाम । जङ्गलमा दाउरा काट्ने क्रममा रुखको हाँगोले लागेर फाकफोकथुममा आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा फाकफोकथुम–४ का २८ वर्षीय भानुभक्त दलार्मी मगर रहेका प्रहरी चौकी आमचोकका प्रमुख सुवेन्द्र कर्णले जानकारी दिए । काट्दै गरेको रुखले अर्को रुख लडाउँदा उनीको टाउकोमा लागेको जनाइएको छ । शव परीक्षण गर्न लागेको प्रहरीले जनाएको छ […]

भ्यागुताको पूजा हुने अनौठो मन्दिर

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on भ्यागुताको पूजा हुने अनौठो मन्दिर.

काठमाडौं । देवी देवतादेखि सिंह, नाग जस्ता जनावर समेतको पूजा हुने विभिन्न खाले मन्दिरहरुका बारेमा तपाईंले देख्नु तथा सुन्नु भएकै होला । नेपालमा पनि नेवार समुदायले भ्यागुताको त पूजा गर्छन् तर भ्यागुताको पूजा मात्रै हुने मन्दिरचाहिँ नेपालमा बनेको थाहा छैन । छिमेकी मुलुक भारतको उत्तरप्रदेशमा रहेको एउटा मन्दिरमा भने केवल भ्यागुताको मात्रै पूजा हुन्छ । […]

मुन्द्रेको कमेडी क्लब’ मा दीपाको ठाउँमा करिश्मा

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on मुन्द्रेको कमेडी क्लब’ मा दीपाको ठाउँमा करिश्मा.

भारतीय कमेडियन कपिल शर्माले सञ्चालन गर्ने ‘द कपिल शर्मा शो’ को फर्म्याटमा सुरु भएको ‘मुन्द्रेको कमेडी क्लब’ ले छोटो समयमा दर्शकमाझ राम्रो क्रेज बनाएको छ । टिभीमा भन्दा यूट्युबमा सर्वाधिक हेरिने यो शो अहिले नेपाली फिल्म प्रचारका लागि पनि गतिलो प्लेटफर्म बनेको छ । यो शोमा फिल्मको प्रचार गरे दर्शकको ठूलो वर्गमा पुगिने विश्वास निर्माता […]

सुडानमा सरकार र विद्रोही समुहबीच शान्ति सम्झौता

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on सुडानमा सरकार र विद्रोही समुहबीच शान्ति सम्झौता.

काठमाडौं । सुडानको सरकार तथा विद्रोही समुहबीच शनिबार शान्ति सम्झौतामा हस्ताक्षर भएको छ ।सम्झौताले सयौँ हजार नागरिकको ज्यान लिएको दशकौँदेखिको युद्धलाई अन्त्य गरेको छ । सरकार र विद्रोहीबीच करिब एक वर्षदेखि शान्तिका लागि वार्ताहरू हुँदै आएका थिए । सम्झौताका लागि विद्रोही र सरकारी प्रतिनिधि दक्षिणी सुडानको राजधानी जुबामा भेला भएका थिए जहाँ सम्झौतामा हस्ताक्षर भएको […]

अक्षयको अपिल–‘बलिउडमा ड्रग्सको समस्या छ, तर सबैलाई नजोडौ’

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अक्षयको अपिल–‘बलिउडमा ड्रग्सको समस्या छ, तर सबैलाई नजोडौ’.

नायक सुशान्त सिंह राजपुतको निधन भएको लामो समयपछि नायक अक्षय कुमारले आफ्नो मौनता तोड्दै यो बिषयमा भनाई सार्वजनिक गरेका छन् । उनले बलिउडमा ड्रग्सको समस्या भएपनि सबैलाई एउटै नजरबाट हेर्न नहुने बताएका छन् । एक भिडियो सार्वजनिक गर्दै अक्षयले भने–‘स्टारको रुपमा हामी परिचित छौ, तर बलिउडलाई दर्शकले बनाएका हुन् । हामीले चलचित्रको माध्यमबाट देशको संकृतीलाई […]

नेपालमा ८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on नेपालमा ८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने.

काठमाडौं । सरकारी निकाय तथा कार्यालयहरूमा कोरोना संक्रमणको जोखिम अत्यधिक बढ्दै गएको पाइएको छ । मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबार र प्रधानमन्त्री निवास बालुवाटार, मन्त्री निवास पुल्चोकलगायत अधिकांश सरकारी निकायहरू संक्रमणको उच्च जोखिममा पर्दै गइरहेको विज्ञहरूले बताएका छन् । निजामती, शिक्षक, सेना, प्रहरी तथा विभिन्न सार्वजनिक संस्थानमा गरी ५ लाखभन्दा बढी राष्ट्रसेवक कर्मचारीहरू रहेका छन् […]

सङ्कटमा मिर्गौला रोगी

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on सङ्कटमा मिर्गौला रोगी.

काठमाडौँ। कोरोना भाइरस (कोभिड–१९) ले मिर्गौला रोगका बिरामी सबैभन्दा बढी प्रभावित भएका छन् । कोरोनाका कारण सरकारले लामो समयसम्म गरेको बन्दाबन्दी तथा निषेधाज्ञामा मिर्गौला रोग लागेका बिरामी र उनीहरूका परिवार प्रभावित बन्न पुगेका छन् । बन्दाबन्दी तथा निषेधाज्ञा खुुले पनि मिर्गौला रोगीलाई अस्पतालसम्म पुुग्न अहिले निकै कठिन भएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका […]

राष्ट्रपति भण्डारीद्धारा ट्रम्पलाई स्वास्थ्यलाभको कामना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on राष्ट्रपति भण्डारीद्धारा ट्रम्पलाई स्वास्थ्यलाभको कामना.

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई स्वास्थ्य लाभको कामना गरेकी छन् । भण्डारीले एक सन्देश पठाउँदै ट्रम्प र उनकी पत्नी मेलानियाको शीघ्र लाभको कामना गरेकी हुन् । ट्रम्पलाई आफ्नो सन्देशमा कोभिड–१९ लाई नियन्त्रण गर्नका लागि ठोस कदमहरु चाल्नुपर्नेमा भण्डारीले जोडसमेत दिएकी छन् । सन्देशमा उनले नेपाल र अमेरिका बीचको वहुआयामिक सम्बन्ध आगामी […]

वामदेव गौतमको मुद्दा बुधबार मात्रै सुनुवाइ हुने

Published: in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on वामदेव गौतमको मुद्दा बुधबार मात्रै सुनुवाइ हुने.

काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने निर्णयविरुद्ध परेको रिटलाई फेरि पनि ‘हेर्दाहेर्दै’ मा राखिएको छ । सुनुवाइका केही प्रक्रिया अझै बाँकी नै रहेकोले शुक्रबार पनि गौतमको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखिएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । गौतमसँग सम्बन्धित रिटमा अब बुधबार मात्रै सर्वोच्चमा सुनुवाइ […]

अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना

Published: in परदेश (प्रवास), विश्व समाचार by . Leave a Comment on अमेरिकामा शरणार्थीको आगमन कटौती गर्ने ट्रम्पको योजना.

ट्रम्प प्रशासनले संयुक्तराज्य अमेरिकामा शरणार्थीका रुपमा प्रवेश गर्न चाहने व्यक्तिको संख्यामा थप कटौती गर्ने योजना अघि सारेको छ । अमेरिकी तल्लो सदन कंग्रेसमा बुधबार पठाइएको पत्रमा ट्रम्प प्रशासनले आगामी सन् २०२१ मा बढीमा १५ हजार शरणार्थीलाई मात्र अमेरिकामा प्रवेश दिइने जनाइएको छ । यो चालू वर्ष २०२० को भन्दा झण्डै तीन हजारले कमी हो । […]