Sajhamanch Archive

कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कर्मचारीले लापरबाही गर्दा एकै परिवारमा तीन थर.

तेह्रथुम । जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापरबाहीका कारण फेदाम गाउँपालिका ३, जलजलेका चार घरपरिवारको थर परिर्वतन भएको छ । दलित जातिको सार्की थरका उनीहरुलाई जिल्ला प्रशासन कार्यालयका कर्मचारीले दिएको नागरिकतामा तीन थरी थर लेखिएको छ । कसैको नागरिकतामा नेपाली, कसैकोमा र कसैकोमा मंग्रानती थर उल्लेख छ । एकै परिवारका सदस्यबीच पनि फरक फरक थर कायम […]

मन ताप्लेजुङमै छ भन्थे, अब तन नै रहेन………..

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on मन ताप्लेजुङमै छ भन्थे, अब तन नै रहेन………...

ताप्लेजुङ । २०७३ सालको मंसिर ८ गते नेपालको दोस्रो तथा विश्वको तेस्रो अग्लोे शिखर कञ्जनजंघामा मानवले पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा संसद्को विकास समितिले ताप्लेजुङको फुङ्लिङमा हरिक महोत्वको आयोजना गरेको थियो । कार्यक्रमको दोस्रो दिनका मुख्य वक्ता थिए , तत्कालीन विकास समिति सभापति रवीन्द्र अधिकारी । अहिले प्रतिनिधिसभाका सदस्य रहेका योगेशकुमार भट्टराईले ताप्लेजुङमा विकासका […]

सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सात प्रदेशसहित १२ वटै कार्यालयका प्रमुख समायोजनमा परेपछि एसईई परीक्षा प्रभावित हुने.

काठमाडौँ ।  राष्ट्रिय परीक्षा बोर्डका सात प्रदेश सहित १२ वटै कार्यालयमा रहेका प्रमुख समायोजनमा परेपछि यही चैत १० गते देखि संचालन हुने कक्षा १० को एसइई, ११ र १२ को परीक्षा प्रभावित हुने भएको छ । परीक्षामा संचालन र व्यवस्थापनमा समस्या आउने भएपछि बोर्डले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेललाई पत्राचार गरेको छ । […]

दर्जनौँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दर्जनौँ विद्यालयका संस्थापक घिमिरेको वृद्धाश्रममा बास.

लमजुङ । ‘मलाई राज्यले हेरेन, लौन तपाईहरुले पहल गरिदिनु प¥यो,’ भेट्ने बित्तिकै वृद्ध टेकनारायण घिमिरेले गुनासो गरे । उत्तरी लमजुङमा शिक्षाको ज्योति फैलाउँदै हिँडेका ७६ वर्षीय टेकनारायण घिमिरे अहिले वृद्धाश्रममा बस्छन् । लमजुङको बाहुनडाँडा ८ लामपाटा स्थायी घर भएका घिमिरेले उत्तरी चितवनका ३ वटा विद्यालयमा अध्यापन पनि गरे । उनीलाई उत्तरी लमजुङको शिक्षाका संस्थापक भनेर […]

अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्ग जीर्णोद्वारः उडान व्यवस्थापनमा चुनौती.

काठमाडौँ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पिच उप्काएर धावनमार्गको जीर्णोद्वार (रव वे रिह्याविलिटेसन)गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले चैत १८ गते ९मार्च १, २०१९० बाट तीन महिनाभित्रै सक्ने गरी धावनमार्ग जीर्णोद्वारको काम गर्ने घोषणा गरिसकेको छ । जीर्णोद्वारको समयमा बेलुका १० बजेदेखि बिहान ८ बजेसम्म दैनिक नौ घण्टा धावनमार्ग बन्द हुने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका […]

दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on दार्चुला–तिंकर सडकखण्ड : प्रहरीलाई छल्न खोज्दा जीप दुर्घटना.

दार्चुला। दार्चुलाको सदरमुकाम खलंगादेखि सात किलोमिटर उत्ततर्फ तिंकर जोड्ने सडकमा पर्ने राताकाठा भीरमा प्रहरीको अनुमतिबिना गाडी गुडाउन पाइदैन् । सदरमुकामदेखि दुहुँ गाउँपालिकातर्फ जाने यात्रुले दुईपटक गाडी फेर्नुपर्छ । सदरमुकाम खलंगादेखि सात किलोमिटरको दूरी तय गर्न एउठा जिप प्रयोग गर्नुपर्छ भने राताकाठा भीरमा हिँडेर भीर छिचोलेपछि पारिपट्टी फेरि अर्को जीप चढेर मात्रै गन्तव्य पुग्न सकिन्छ । […]

चीनले उछिन्यो अमेरिकालाई

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on चीनले उछिन्यो अमेरिकालाई.

काठमाडौं । विद्युतीय सवारी प्रयोगमा चीन पहिलो स्थानमा पुगेको छ । आठ वर्षअघिसम्म अमेरिका अग्रस्थानमा रहे पनि यस वर्षदेखि चीन अगाडि रहेको वल्र्ड इकोनोमिक फोरमले उल्लेख गरेको छ । विश्वमा वायु प्रदूषण उच्च बन्दै गएपछि विद्युतीय सवारी प्रयोग गर्ने प्रतिबद्धता जनाए पनि विकसित मुलुकले नै यसमा चासो देखाएका छैनन् । सन् २०११ मा अमेरिकामा चीनभन्दा […]

स्थानीय तहमा लुट स् जनप्रतिनिधिको दैनिक भत्ता १५ हजारसम्म, मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरी तलब बुझ्दै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on स्थानीय तहमा लुट स् जनप्रतिनिधिको दैनिक भत्ता १५ हजारसम्म, मेयरले सालीलाई र उपमेयरले श्रीमतीलाई भान्से नियुक्त गरी तलब बुझ्दै.

काठमाडौं ।  हालेखापरीक्षकको कार्यालयले पहिलोपटक सम्पूर्ण स्थानीय सरकारको लेखापरीक्षण गर्दै छ जसमा अथाह अनियमितता देखिएको छ । गत वर्ष ६ र ७ वैशाखमा भिटामिन ए क्याप्सुल खुवाउने कार्यक्रम अनुगमन गर्न धनुषाको मिथिला नगरपालिकाबाट मेयर हरिनारायण महतो, उपमेयर ताराकुमारी बस्नेत, वडाध्यक्षलगायत १० जनाको टोली निस्कियो । त्यो अनुगमनका नाममा नगरपालिकाले दुई दिनको भत्ता स्वरूप जनही ३० […]

पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक

Published: in स्वास्थ्य by . Leave a Comment on पूर्व अर्थमन्त्री अधिकारीको स्वास्थ्य अवस्था नाजुक.

काठमाडौं  । पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अत्यन्तै नाजुक भएको छ । हाल उनको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको ह्याम्स अस्पताल स्रोतले जानकारी दिएको छ ।  लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटक–पटक दोहोरिएको थियो । पुस […]

दुई असन्तुष्ट महिलाले एक रातका लागि श्रीमान साटासाट गरेपछि…

Published: in विविधा by . Leave a Comment on दुई असन्तुष्ट महिलाले एक रातका लागि श्रीमान साटासाट गरेपछि….

काठमाडौं  ।नेपालमा एक पुरुषले अर्को पुरुषको श्रीमती भगाउने अनि श्रीमती भगाउने पुरुषको श्रीमती अर्को पुरुषले पनि भगाई दिएको घटना यदाकदा घट्ने गरेको छ । तर, महिलाले श्रीमान साटेको कुरा सुन्न पाइँदैन । तर इङल्याण्डकी एक महिलाले छिमेकी महिलासँग मिलेर श्रीमान साटिन् । ती दुई महिलाले एक रातको लागि एक अर्काका श्रीमान साटेका थिए । तर, […]