Sajhamanch Archive

सोनाक्षीको हट अवतार

Published: (Updated: ) in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on सोनाक्षीको हट अवतार.

त्यसो त ‘दबंग गर्ल’ सोनाक्षी भाग्यमानी अभिनेत्री हुन्, जसको अधिकांश फिल्म सुपरहिट भयो । भाग्यमानी अर्को कारणले पनि कि, उनले यी कुनैपनि फिल्ममा भड्किलो पहिरन लगाउनै परेन । उनी साडी, लेहेंगा, जिन्स वा यस्तै सामान्य गेटअपमै रुचाइए । न उनको फिगर हेरियो, न पहिरन । हुन त सोनाक्षी फिल्ममा आउनुअघि एकदमै भद्दा थिइन् । ९० […]

आइसिसीले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी

Published: (Updated: ) in खेलकुद, राष्ट्रिय समाचार by . Leave a Comment on आइसिसीले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी.

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन् । वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थानमा उक्लिएका छन् । ७६ अङ्क पाएका कप्तान पारसको यो करिअरकै ठूलो वरियता हो […]

हिरासतमा कैदीको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on हिरासतमा कैदीको मृत्यु.

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक भारतीय कैदीको मृत्यु भएको छ। भारतको मोतिहारी घर भई हाल पोखराको चिप्लेढुंगाका ३५ वर्षीय सन्दीप साहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिए। लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी बन्दीका रूपमा रहेका उनलाई हिजो बिहान बान्ता गरेपछि अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा साहको मृत्यु […]

मन्त्री अधिकारीको अन्त्येष्टि रामघाटमा हुने

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्री अधिकारीको अन्त्येष्टि रामघाटमा हुने.

कास्की । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौँबाट आज मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको विमानस्थलमा ल्याएपछि प्रदर्शनी केन्द्रमा राखिने गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्री बस्नेतका अनुसार नेता अधिकारीप्रति सर्वसाधारणले श्रद्धासुमन […]

मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीको लागि राखियो

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीको लागि राखियो.

काठमाडौं । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको शव टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको छ । शिक्षण अस्पताल महाराजगञ्जमा गएराती साँढे १ बजे सातै जनाको शव परीक्षणको कार्य सम्पन्न भएपछि बिहान ८ बजेदेखि श्रद्धाञ्जलीका लागि टुँडिखेलमा लगिएको हो । राष्ट्रपति विद्या भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाललगायत […]

प्रधानमन्त्री खानको घोषणाअनुसार भारतीय क्याप्टेन आज रिहा हुँदै

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on प्रधानमन्त्री खानको घोषणाअनुसार भारतीय क्याप्टेन आज रिहा हुँदै.

इस्लामावाद । पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई आज रिहा गर्दैछ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई रिहा गर्ने बताएका छन् । संसदको दुबै सदनको संयुक्त बैठकलाई बिहीबार सम्बोधन गर्दै उनले आफुहरुसँग शक्ति नभएका कारण भारतसँग झुकेको नभै तनावलाई चर्काएर […]

अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले राष्ट्रिय झण्डा ओढाए.

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिवंगत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा उनले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्रेका हुन । त्यसपछि नेकपाका अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए । टुँडिखेलमा भैरहेको श्रद्धाञ्जली कार्यक्रममा राष्ट्रपतिलगायत विशिष्ट व्यक्ति र […]

कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कुवेत हिँडेका सत्यनारायण ११ वर्षसम्म साउदीको बाख्रा फार्ममा बन्धक.

काठमाडौँ । अघिल्लो शुक्रबार दिउँसो तीन बजे हस्याङफस्याङ गर्दै तारा थारु त्रिभुवन विमानस्थलको आगमन कक्षमा पुगेकी थिइन् । सँगै थिए जेठो छोरा र देवर । उनको मोबाइलमा तारन्तार घण्टी बजिरहेको थियो । सबैको एउटै प्रश्न थियो, ‘सत्यनारायण आइपुग्यो रु’ उनी एकै खालको जवाफ दिइरहेकी थिइन्, ‘मान्छेहरु बाहिर आइरहेका छन् । खै हाम्रा मान्छे निस्किएका छैनन् […]

शनिबारदेखि पुनः वर्षा सुरु हुने

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on शनिबारदेखि पुनः वर्षा सुरु हुने.

काठमाडौं ।गत शनिबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव सकिएपछि शुक्रबार  मौसम खुल्ने भए पनि शनिबारदेखि पुनः वर्षा सुरु हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्प प्रवेश हुने भएकाले वर्षाको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले बताए । ‘भारतको जम्मु–कास्मिरलगायत क्षेत्रमा नयाँ जलवाष्प प्रवेश गरिसकेको छ । शनिबारसम्म नेपालको पश्चिम क्षेत्रमा भित्रिन्छ,’ श्रेष्ठले भने, […]

कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कोरिया जान फेरि मौका, शुक्रबारदेखि आवेदन खुला.

काठमाडौँ । दक्षिण कोरियामा कम्तीमा तीन वर्ष वैधानिक रुपमा काम गरेर फकिएर पुनः कोरिया जान चाहने युवाका लागि शुक्रबारदेखि आवेदन खुल्ने भएको छ । आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षा (सीबीटी) माध्यमबाट हुने परीक्षाका लागि आवेदन खुलेको हो । यस आवेदन दिन चाहनेले १७,१८ र १९ गतेसम्म आवेदन दिनसक्ने छन् । आवेदन […]