सप्तरी । खडक नगरपालिका वाड नं. ९ बिलजा टोलमा करेन्ट लागेर बाबु र छोराको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय विरेन्द्र चौधरी र उहाँका १२ वर्षीय छोरा कृष्ण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीका अनुसार बावुछोरा आफ्नै घर बनाउनको लागि छड (डण्डी) सिधा पार्ने क्रममा उक्त डण्डीले बिजुलीको […]
घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका १९ बाहिरी संक्राममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । दुर्घटनामा ५ जना भने घाइते भएका छन् । बुधबार साँझ दाङकै दुधरासबाट छिल्लीकोटतर्फ जाँदै गरेको लु १ च ५९१२ नम्बरको पिकअप जीप सडकबाट करिब १ सय मिटर तल खस्दा चालकसहित दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा […]
जुम्ला । मंगलबारदेखि सुरु भएको हिमपात अझैँ रोकिएको छैन। जुम्ला सदरमुकाममा झण्डै २ फिट हिउँ जमेको छ। वरिपरिका डाँडाकाडामा करिब पाँच फिटसम्म हिउँ परेको छ। जुम्लामा १५ वर्षपछिकै बाक्लो हिमपात भएको चन्दननाथ नगरपालिका–५ का अध्यक्ष अर्जुनसिंह कठायतले बताए। हिमपातका कारण चिसो ह्वात्तै बढेकाले जनजीवन प्रभावित बनेको छ। नागरिकहरुलाई गाईबस्तु गोठबाहिर निकाल्न सकिएको छैन। निरन्तर हिमपात […]
भद्रपुर । पूर्व पश्चिम राजमार्ग अन्तगरग झापाको शिवसताक्षीमा बोलेरो जीपको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे निवासी ४७ वर्षीय दिपक राई रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीकाअनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरो जीपले साईकलमा सवारमा राईलाई ठक्कर दिएको थियो […]
पोखरा । हेलिकप्टर दूर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनको गृह जिल्ला कास्कीमा गरिने भएको छ । कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए। मन्त्री […]
काठमाडौँ । ग्यास व्यवसायीहरु आफ्नो लगानीअनुरुप सकारले उचित कमिसन वृद्धि नगरिए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । ग्यास वितरक संघ नेपाल र ग्यास व्यवसायी महासंघले बुधबार छुट्टाछुट्टै प्रेस विज्ञप्ति प्रकाशित गरी सो चेतावनी दिएका हुन् । संघका अध्यक्ष चन्द्रकृष्ण श्रेष्ठद्वारा हस्ताक्षर गरिएको सो विज्ञप्तिमा व्यवसायीहरुले उठाएको १० बुँदे माग पूरा नगरिए आन्दोलनमा उत्रिने भनिएको छ […]
काठमाडौं । भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल […]
काठमाडौं । खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन् । ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजोरीबाट दुर्घटना हुन्छ’, नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरले भने । ‘दुर्घटना हुनुअघि मौसम खराब […]
काठमााडौँ । टेकुस्थित काठमाडौँ प्रहरी परिसरमा राजीनामा हातमा लिएका एक प्रहरी जवान भन्दै थिए, ‘संगठनमा भन्दा त ट्याक्सी चलाएर राम्रोसँग परिवार धान्न सक्छु ।’ चालकको दरबन्दीमा कार्यरत उनले जागीर छाड्ने योजनाअनुसार नयाँ ट्याक्सी किनेको सुनाए । अन्य दरबन्दीमा भएका जवानले थोरै मात्र बिदा पाउने र २४ सै घण्टा तम्तयार रहनुपर्ने बाध्यता रहेको गुनासो उनको थियो […]
ताप्लेजुङ। हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव आज काठमाण्डौ पठाइने भएको छ । दुर्घटनास्थलबाट चारवटा शव हिजो बेलुका सुकेटार विमानस्थलमा ल्याइएको छ । बाँकी तीनवटा शव आज दुघर्टनास्थलबाट सुकेटार ल्याउने र त्यहीँबाट हेलिकोप्टरमार्फत काठमाण्डौ पठाउने तयारी रहेको ताप्लेजुङ्गका प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । उनको नेतृत्वमा ५० जना सुरक्षाकर्मीको टोली हिजोदेखि नै घटनास्थलमा […]