काठमाडौँ । ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको हो । बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित सबै सातजनाको निधन भएको छ । मन्त्री अधिकारीसहित चारजनाको शव बुधबार बेलुका […]
इन्डोनेसियाको सुनखानीमा पहिरोले पुरिएर ६० जनाको मृत्यु भएको छ। इन्डोनेसियाको बाकन गाउँमा अवैधरुपमा सुनखानी उत्खनन् गरिरहेका हरुको पहिरोले पुरिएर ज्यान गएको जनाइएको छ। घटनामा १३ जनाको जिवितै उद्दार गरिएको इन्डोनेसियका विपत व्यवस्थापन अधिकारीले जनाएका छन्। इन्डोनेसियाको सरकारले सुन उत्खनन गर्न प्रतिबन्ध लगाएपनि अवैध रुपमा सुन उत्खनन भइरहेको छ। (एजेन्सी )
काठमाडौं । उमन्स टि-२० वल्र्ड कपको एसिया छनोट अन्तरगत कुवेतविरुद्धको खेलमा नेपाल ३० रनले विजयी भएको छ । नेपालले दिएको एक सय १७ रनको चुनौति पछ्याउने क्रममा कुवेत ९ विकेट क्षेतिमा ८६ रनमा सिमित भयो । नेपालले पहिलो ब्याटिङ गर्दै एक सय १६ रनको स्कोर खडा गरेको थियो । नेपालका लागि बिन्दू रावलले सर्वाधिक २८ […]
परिणिती चोपडा आफूलाई फरक–फरक अवतारमा प्रस्तुत गर्ने नायिकाको रुपमा चिनिन्छिन् । यसै वर्ष उनी अभिनित ३ चलचित्र रिलिजको तयारीमा छन् । उनका यी तीनै चलचित्र फरक फरक कथामा निर्माण भएका छन् । यस्तैमा परिणिती एक नयाँ चलचित्रमा अनुबन्धित भएकी छिन् । परिणिती हलिउड चलचित्र ‘दि गर्ल अन दि ट्रेन’ नामक चलचित्रको रिमेकमा काम गर्न लागेकी […]
बलिउड नायक सलमान खान र नायिका सोनाक्षी सिंहको मुख्य भूमिका रहने चलचित्र ‘दंबग ३’ अहिले चर्चामा छ । छायांकनमा जानु पूर्व नै यस चलचित्रको विभिन्न तवरबाट चर्चा चलिरहेको छ । त्यस्तैमा, नायिका करिना कपुरले यस चलचित्रमा आइटम नृत्य गर्ने कुराले पुनः मिडियामा स्थान पाएको छ । निर्माता अरबाज खानका अनुसार चलचित्रको स्पेशल नम्बरका लागि करिनालाई […]
काठमाडौँ । सरकारी अस्पतालमा कार्यरत डाक्टर आन्दोलित भएका छन् । उनीहरुको आन्दोलनका कारण बिरामी मर्कामा परेका छन् । देशभरका १४ सय सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक बाहेकका सबै सेवामा काम गरेका छैनन् । यसले गर्दा बिसामीको उपचार प्रभावित भएको छ । कर्मचारी समायोजन विधेयकमा आफूमाथि अन्याय भएको भन्दै विधेयक सच्याउनु पर्ने मागसहित सरकारी डाक्टरले बुधबारदेखि आकस्मिक […]
भरतपुर । चितवनमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य दुई घाइते भएका छन्। पूर्वपश्चिम राजमार्गअन्तर्गत भरतपुर महानगरपालिका–३ शहीदचोक नारायणगढमा मङ्गलबार राति गोरखाबाट भरतपुरतर्फ आउँदै गरेको ग२च ४६०० नंको एम्बुलेन्स शहीदचोकमा घुमाउँदै गरेको ना१ज ७७७३ नंको म्याजिकमा ठक्कर खाँदा दुर्घटना भएको हो। ठक्करबाट एम्बुलेन्समा सवार बिरामी गोरखा पालुङटार नगरपालिका–१ का ५५ वर्षीय […]
केटीहरुलाई हाँसो–ठट्टा गर्ने केटा मनपर्छ भनेर तपाईंले सुन्नुभएकै होला । तर धेरैलाई यसको कारणबारे भने थाहा नहुन सक्छ ? आउनुहोस्, यसबारे जानकारी लिऔं । १.‘बोर फिल’ हुन दिँदैनन् रमाइलो गर्ने व्यक्तिसँग जो पनि बस्न रुचाउँछ किनभने यस्ता व्यक्ति वरिपरि हुँदा कहिले पनि बोर महसुस हुँदैन । यसका साथै उनीहरुको जोकले माहौल हल्का हुन्छ जसका कारण […]
काठमाडौँ ।देशभर बुधबारको मौसममा सामान्यदेखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी भूभागका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । पश्चिमी भूभागका अधिकांश स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुनुका साथै मध्य र पूर्वका अधिकांश स्थानहरुमा हल्का वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ […]
सर्लाही। ‘आगो’नि बिक्री हुन्छ रु सुन्दा सलाइ वा लाइटर किन्नुपर्ने अनुमान गर्न सकिन्छ । तर मधेसमा आगो नै बिक्री हुन्छ । यो यहाँको वर्षौंदेखि चलिआएको चलन हो । आगोको मूल्य अमूल्य हुन्छ । अमूल्य मूल्यका लागि दुई पक्षबीच सहमतिमा टुंगिन्छ । तराई–मधेसमा मानिसको मृत्युपछि शवदाहका लागि घाटमा लिएर जाँदा डोम समुदायबाट आगो खरिद गर्नुपर्ने चलन […]