Sajhamanch Archive

सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिया प्रयोग

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सीसी क्यामेरा भएपछि घुस लिन बिचौलिया प्रयोग.

जनकपुर ।‘तपाई सीसी क्यामेराको निगरानीमा हुनुुहुन्छ’ जनकपुस्थित यातायात व्यवस्था कार्यालयभित्र चारैतिर लेखिएको छ । सानो अक्षरमा लेखिएको ‘दलालदेखि सावधान’ वाक्य भने केरमेट गरिएको छ । सेवाग्राहीले प्रस्ट देख्ने गरी लेखा फाँट, राजस्व तोक्ने काउन्टरको दाहिनेतर्फ अख्तियारको सूचना छ, ‘राष्ट्रसेवक कर्मचारीले घुस रिस्वत मागेमा ९८५४०३१४५६ र ०४४ ५५०६६८ मा फोन गर्नुहोला ।’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]

सरकारी जग्गामा धमाधम निजीको संरचना

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on सरकारी जग्गामा धमाधम निजीको संरचना.

ललितपुर । गोदावरी नगरपालिकाले २ सय रोपनी सरकारी जग्गा धमाधम संरचना बनिरहेको छ । गोदावरी नगरपालिका–९ मा निजी लगानीमा व्यवसायिक प्रयोजनका लागि अबैध रुपमा संरचना बनाउने काम तीव्र बनाइएको छ । अहिले उक्त स्थानमा भौतिक संरचना निर्माण गर्ने कामले तीव्रता पाएको छ । त्यस स्थानलाई व्यवसायिक प्रयोजनका बिभिन्न किसिमका भौतिक संरचना बनि रहेका छन । […]

म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on म्याग्दीमा ८१ वर्षीय वृद्धा बलात्कृत.

म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका, ३ राखुपिप्लेकी ८१ वर्षीय वृद्धा बलात्कृत भएकी छिन् । शुक्रबार राति १० बजेको समयमा आफ्नै घरमा स्थानीय ३५ वर्षीय र गोरे परियारले राम्रोसँग बोल्न र हिँड्न नसक्ने वृद्धालाई बतात्कार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । राति घरभित्र वृद्धा मात्रै सुतेको अवस्थामा परियारले एक्लै भएको मौका छोपी बलात्कार गरेको थाहा […]

तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालनमा आउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालनमा आउने.

काठमाडौ। सिन्धुपाल्चोकस्थित तातोपानी नाका वैशाखदेखि पुनः सञ्चालन हुने भएको छ । उक्त क्षेत्रबाट चीनविरोधी गतिविधि हुन नदिने नेपालको प्रतिबद्धतापछि नाका खोल्न चिनियाँ पक्ष सहमत भएको स्रोतले जनाएको छ । आवश्यक कार्यालय स्थापना र संरचना निर्माण चैतसम्ममा सक्ने सरकारको तयारी छ । यो नाका २०७२ वैशाख १२ को भूकम्पपछि बन्द छ । प्रधानमन्त्री केपी ओलीको चीन […]

कर्मचारी समायोजन लम्वेतान, अझै दुई हप्ता लाग्ने सरकारी अनुमान

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कर्मचारी समायोजन लम्वेतान, अझै दुई हप्ता लाग्ने सरकारी अनुमान.

काठमाडौं । संघ, प्रदेश तथा स्थानीय तहका कर्मचारी समायोजन प्रक्रियालाई अन्तिम रुप दिन थप दुई साता लाग्ने भएको छ । यस अघि फागुन ३ गतेसम्म समायोजन प्रक्रिया टुंग्याउने लक्ष्य राखिएपनि बिभिन्न समस्या देखिएकाले तोकिएको अवधिमा समायोजन कार्य पुरा गर्न कठिनाई भएको थियो । १० देखि १५ दिनभित्रमा समायोजन प्रक्रिया टुंग्याउने छौं ।’ मन्त्रालयका सहसचिव एवं […]

नेपाली कम्पनीले विदेशी पुँजी बजारमा सूचीकृत हुन नपाउने

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on नेपाली कम्पनीले विदेशी पुँजी बजारमा सूचीकृत हुन नपाउने.

काठमाडौँ ।  सरकारले मुलुकमा विदेशी लगानी भित्र्याउन यहाँका पब्लिक कम्पनीलाई विदेशको पुँजी बजारमा सूचीकृत भई ऋणपत्र जारी गरेर विदेशी मुद्रा ल्याउने बाटो खोल्न लागेको छ । अपेक्षित रुपमा विदेशी लगानी नआइरहेको बेला विदेशी लगानीकर्ता आर्कषित गर्न सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुन संसोधन र एकिकरण गर्न बनेको प्रस्तावित विद्येयक, २०७५ मा नयाँ व्यवस्था रोखेको […]

कमैया र हलिया प्रथा अन्त्य, अर्बौ सकियो समस्या उस्तै

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कमैया र हलिया प्रथा अन्त्य, अर्बौ सकियो समस्या उस्तै.

काठमाडौं । सरकारले कमैया प्रथा अन्त्यको घोषणा गरेको १८ र हलिया प्रथा अन्त्यको घोषणा गरेको १० वर्ष बित्यो । मुक्त हलिया र कमैयालाई सरकारले सुरक्षित आवास र जग्गा उपलब्ध गराउने घोषणा पनि गरेको थियो । त्यसैका लागि ५ अर्ब ३३ करोड ७९ लाख खर्च पनि भयो । तरपनि समस्या ज्युँका त्युँ छ । कमैया पुनर्स्थापनाका […]

विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिको उपयोग नेपालको विकासका निम्ति उपयोग गर्न मन्त्री ज्ञवालीले आग्रह

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिको उपयोग नेपालको विकासका निम्ति उपयोग गर्न मन्त्री ज्ञवालीले आग्रह.

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले गैरआवासीय नेपालीलाई मातृभूमि नेपालको विकासमा योगदान गर्न आह्वान गरेका छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालीसौं बैठकमा भाग लिने सिलसिलामा जेनेभामा रहेका उनले गैरआवासीय नेपाली सङ्गठन र समुद्रपार नेपाली मञ्चका पदाधिकारीसँग आइतवार साँझ भएको छलफलमा विदेशमा रहेका नेपालीलाई आफ्नो जन्मभूमिको विकासमा सघाउन आग्रह गरेका हुन् । विदेशमा सिकेको ज्ञान, […]

जथाभावी हर्न बजाउने साढे ३० हजार सवारीसाधन कारवाहीमा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on जथाभावी हर्न बजाउने साढे ३० हजार सवारीसाधन कारवाहीमा.

काठमाडौँ। ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, […]

अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने.

वासिंटन। अमेरिकाले चिनियाँ सामानको आयातमा तत्काल शुल्क वृद्धि नगर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सामान आयातमा शुल्क वृद्धि गर्नेसम्बन्धी निर्णय तत्कालका लागि स्थगन गरेका हुन् । गत साता अमेरिका र चीनबीचको भएको व्यापारसम्बन्धी वार्ता उपलब्धिमूलक भएको भन्दै राष्ट्रपति ट्रम्पले तत्कालका लागि आयात शुल्क नबढाउने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसअघि […]