Sajhamanch Archive

सुर्योदय नगरपालिकामा ओएसीस डेरी उद्योगको उद्घाट्न

Published: (Updated: ) in अर्थतन्त्र, राष्ट्रिय समाचार, समाज, by . Leave a Comment on सुर्योदय नगरपालिकामा ओएसीस डेरी उद्योगको उद्घाट्न.

इलाम । इलाम सुर्योदय नगरपालिका वडा न १३ किरण टोलमा आज एक कार्यक्रमको आयोजना गरी ओएसीस डेरी उद्योगको उद्घाट्न गरिएको छ । १६ लाख रुपौया बाट सञ्चालन गरीएको उद्योगमा ४ जनाको सेयर रहेको डेरी सञ्चालक रुपेन राईले बताए ।         ओएसीस डेरी उद्योगकमा संकलित दुग्धहरुलाई छुर्पी ,घिउ ,दहि ,मोहि लगाएतका परिकार बनाईने […]

इलाममा यातायात अनुगमनमा कडाइ, दर्जन सवारी साधनलाई कारबाही्

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on इलाममा यातायात अनुगमनमा कडाइ, दर्जन सवारी साधनलाई कारबाही्.

इलाम । मेची राजमार्गको इलाम खण्डमा यातायात अनुगमनमा कडाई गरीएको छ । सरकारले तोकेको मापदण्ड पालना नभएको गुनासो बढेपछि यातायात व्यवस्था कार्यालय, जिल्ला ट्राफिक प्रहरी र नगरपालिकाको संयुक्त टोलिले अनुगमनमा कडाई गरेको हो । मापदण्ड विपरित यात्रु बोक्ने एक दर्जन सवारी साधनलाई कारबाहि गरिएको छ । सुरक्षा मापदण्ड पुरा नगरी एवं तोकिएको क्षमता भन्दा बढि […]

विराटनगरकी थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on विराटनगरकी थप एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु.

विराटनगर । कोरोना सक्रमणका कारण विराटनगरमा थप एकजनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका– १४ की ७२ वृद्धाको मृत्यु भएको हो । उपचार केन्द्रका प्रमुख डाक्टर दिपक सिग्देलका अनुसार विराटनगर १४ जतुवाकी संक्रमित महिलाको शुक्रबार दिउँसो मृत्यु भएको हो । उनलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको […]

साउदीले १ हजार ५८ गैरकानुनी नेपाली श्रमिकलाई दियो बहिर्गमन भिसा

Published: in परदेश (प्रवास), मिडियाबाट साभार by . Leave a Comment on साउदीले १ हजार ५८ गैरकानुनी नेपाली श्रमिकलाई दियो बहिर्गमन भिसा.

काठमाडौं । साउदी सरकारले एक हजार ५८ जना गैरकानुनी नेपाली श्रमिकलाई बहिर्गमन भिसा दिएको छ ।साउदीको विभिन्न कम्पनी, प्रतिष्ठानहरुमा कार्यरत श्रमिकलाई साउदीको आवासीय अनुमति पत्र अकामा नबनाइदिएका वा नवीकरण नगरिदिएका नेपालीलाई स्वदेश फिर्तीमा सहजीकरण गर्दै साउदी सरकारले बहिर्गमन भिसा दिएको हो । साउदीमा रहेको नेपाली दूतावास अकामा नबनाइएका, नवीकरण नगरिएकाहरुको स्वदेश फिर्तीका लागि आवश्यक बहिर्गमन […]

ओली–प्रचण्ड भेट, सरकारले गरेका राजनीतिक नियुक्तीका विषयमा

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on ओली–प्रचण्ड भेट, सरकारले गरेका राजनीतिक नियुक्तीका विषयमा.

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री ओलीलाई भेट्न अध्यक्ष दाहाल शुक्रबार विहान साढे नौ बजे बालुवाटार पुगेका थिए। ओली र दाहालबीचको भेट यसअघि कै निरन्तरता भएको बताइएको छ। ‘अध्यक्षद्वयबीच झण्डै एक घण्टा छलफल भयो,’ अध्यक्ष दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले भने। दुई अध्यक्षबीच भएको भेटमा […]

अक्षय कुमारको कीर्तिमानी

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अक्षय कुमारको कीर्तिमानी.

अभिनेता अक्षय कुमारले आफ्नो नयाँ फिल्म ‘बेल बटम’ को छायांकन पूरा गरेका छन् । फिल्मको छायांकन लकडाउनमा सुरु भएको थियो । अक्षयको कामप्रतिको लगाव र छिटो काम गर्ने शैलीका कारण फिल्मको एक महिनामै छायांकन सकिएको हो । उनी अन्य अभिनेताको तुलनामा छिटो फिल्मको छायांकन सक्ने गर्दछन् । र, फिल्म बक्सअफिसमा सफल पनि हुने गरेका छन् […]

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा.

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्वारेन्टिनमा बसेका छन्। ट्रम्पका सहयोगी होप हिक्सलाई कोरोना पोजेटिभ देखिएपछि उनी क्वारेन्टिनमा बसेका बिबिसीले जनाएको छ। चुनावी प्रचार प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएको होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वनबाट यात्रा गरेका थिए। ट्रम्पले होपलाई संक्रमण भएको बारे ट्वीटमार्फत् जानकारी गराएका थिए। उनले आफू र प्रथम महिला परीक्षणको नतिजा […]

पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परामादेश जारी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज by . Leave a Comment on पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परामादेश जारी.

काठमाण्डौ । सर्वोच्च अदालतले कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्न सरकारका नाममा परामादेश जारी गरेको छ । न्यायाधीश आनन्दमोहन भट्टराई र टंक मोक्तानको संयुक्त इजलासले पीसीआर परीक्षण गर्दा शुल्क नलिने व्यवस्था मिलाउन आदेश जारी गरेको हो । सार्वजनिक सरोकारको रिटअन्तर्गत अधिवक्ता लोकेन्द्र ओली र केशरजंग बस्नेतले दायर गरेको रिटमा निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले आधारभूत मौलिक […]

कोरोना विरुद्ध खोप आए पनि जनजीवन सामान्य हुन समय लाग्ने वैज्ञानिकहरुको चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कोरोना विरुद्ध खोप आए पनि जनजीवन सामान्य हुन समय लाग्ने वैज्ञानिकहरुको चेतावनी.

काठमाडौं । खोप आएपनि जनजीवन सामान्य हुन कम्तिमा ६ महिना लाग्ने बताइएको छ । कोरोनाविरुद्धको प्रभावकारी खोप पत्ता लागि प्रयोगमा आएको अवस्थामा पनि जनजीवन छिट्टै सामान्य नबन्ने वैज्ञानिकहरुको समूहले चेतावनी दिएको हो । कोरोना महामारीको एक मात्र अचूक औषधी यस विरुद्धको खोप रहेकाले अहिले विश्वभरका वैज्ञानिकहरु सुरक्षित र प्रभावकारी खोपको खोजीमा लागिरहेका छन् । तर […]

दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on दलितकी छोरी भन्दै झुक्याएर गर्भपतन गराई घरनिकाला.

रूपन्देही । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा एक युवतीलाई झुक्याएर गर्भपतन गराई घरनिकाला गरिएको छ। तिलोत्तमा–१४ तीनधुराका २१ वर्षीय शमशेरबहादुर खत्री र उनको परिवारले सिद्धार्थनगर नगरपालिका–४ की १९ वर्षीया समीक्षा (नाम परिवर्तन) लाई आमाको जातका आधारमा भेदभाव गरी घरनिकाला गरेका हुन्। प्रेम सम्बन्ध रहेकै बेला गत असारमा युवती गर्भवती भएको पत्ता लागेको थियो। युवतीका बुवा जयसवाल र […]