काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले देशमा दण्डहिनता बढेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले देशमा […]
काठमाडौं । सरकारले कृषिजन्य वस्तको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरिरहँदा चालू आर्थिक वर्षमा फलफूल आयात ६० प्रतिशतले बढेको छ । गत वर्ष ६ महिनामा दुई अर्ब ९० करोडल ६ लाख रुपैयाँ फलफूल आयात भएकोमा यो वर्ष सोही अवधिमा चार अर्ब ६७ करोड ४० लाख रुपैयाँँको आयात छ । सबैभन्द धेरै स्याउ, केरा, सु्न्तला, आँपलगायत फलफूल […]
नायकद्धय दिलिप रायमाझी, उत्तम प्रधान र नायिका निरुता सिंहले एकसाथ काम गरेको चलचित्र ‘दर्पण छाया’ले आज भन्दा करिब १८ बर्ष अगाडि नेपाली बक्स अफिसमा धमाका नै मच्चायो । यो गीतले ३ कलाकारलाई नयाँ परिचय पनि दिएको थियो । यही चलचित्रको नामको पछाडि २ राखेर निर्देशक तुलसी घिमिरेले चलचित्र ‘दर्पण छाया २’ पनि बनाए । तर, […]
काठमाडौं। शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र बुलबुलको पोस्टरमाथि प्रहरी नजर परेको छ । पोस्टरमा रक्सीको एउटा ब्रान्डको प्रचार गरेको गुनासो आएपछि प्रहरीले राजधानीका विभिन्न स्थानमा टाँसिएका पोस्टर हटाउन निर्देशन दिएको छ । कानूनतः मदिराको विज्ञान गर्न नपाइने भन्दै काठमाडौं प्रहरी परिसर, टेकुले पोस्टर हटाउन निर्देशन दिएको हो । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार आइतबार चलचित्रका […]
सोलुखुम्बु । सिमेन्ट तथा बालुवा फिट्ने मिक्चरले च्यापिएर ठेकेदारको ज्यान गएको छ । सोलु दूधकुण्ड नगरपालिका–७, मा रहेकोगार्मा माविको निर्माणाधीन भवनमा काम गर्ने क्रममा मिक्स्चरले च्यापिएर सोलु दूधकुण्ड नगरपालिका–४, का धनकुमार श्रेष्ठको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार भवनको ठेकेदारसमेत रहेको श्रेष्ठलाई हिजो साँझ गाडीमा मिक्स्चर लोड गर्दै गर्दा त्यही लडेर त्यही […]
माले । माल्दिभ्सका पूर्वराष्ट्रपति तथा प्रभावशाली नेता अब्दुल्ला यमिनलाई पक्राउ गर्न आदेश दिइएको छ । सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोगमा उनलाई थप अनुसन्धान गर्नु परेकाले पक्राउ गर्न आदेश दिइएको अधिकारीहरुले जनाएका छन् । माल्दिभ्सको एउटा अदालतले गरेको प्रारम्भिक सुुनुवाइमा नै उनले सम्पत्ति शुद्धिकरण गरेको देखिएकाले पक्राउ गर्न आदेश दिएको समाचारमा उल्लेख छ । उनले आफू राष्ट्रपतिको जिम्मेवारीबाट […]
बैतडी । करेन्ट लागेर बैतडीमा आज बिहान एक विद्युत् कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा पाटन नगरपालिका–६ का ५५ वर्षीय भानसिंह खत्री रहेको स्थानीय दिनेश विष्टले जानकारी दिए । बिहान पौने ८ बजे स्थानीय सुर्नयागाड जलविद्युतको विद्युतगृहमा फ्युज हाल्न गएका बेला करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक गिन्द्र बोगटीले बताए […]
कञ्चनपुर । कञ्चनपुरमा सौर्य प्रविधिबाट भूमिगत सिंचाई हुन थालेपछि किसान हर्षित भएका छन् । वैकल्पिक सौर्य उर्जाबाट निःशुल्क भूमिगत सिंचाईको सुविधा पाएपछि यहाँका स्थानीय हर्षित भएका हुन् । कञ्चनपुरमा सौर्य प्रविधिबाट १० वटा भूमिगत सिंचाई संचालन भएका छन् । जसमध्ये बेलौरी नगरपालिका–४ मा ५ वटा, वडा नम्बर ५ मा ३ वटा र जिल्लाका अन्य भागमा […]
हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज माघ शुक्ल पूर्णिमाका दिन पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिलाले महीनाभरि नुहाई मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी […]
वासिंटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको सेनासँग राष्ट्रपति निकोलस मादुरोलाई दिँदै आएको समर्थन फिर्ता लिन अपिल गरेका छन् । ट्रम्पले भेनेजुएलाको सेनालाई मादुरोबाट समर्थन फिर्ता लिएर विपक्षी नेता हुँवा गुएडोलाई साथ दिन आग्रह गरेका हुन् । मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका ३५ वर्षका गुएडोले गत जनवरी २३ मा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए […]