Sajhamanch Archive

पाटन अस्पतालमा कार्यरत ३० कर्मचारीहरूद्वारा राजीनामा

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on पाटन अस्पतालमा कार्यरत ३० कर्मचारीहरूद्वारा राजीनामा.

काठामण्डौ ।ललितपुर  र पाटन अस्पतालमा बेतलबी बिदा माग्ने, राजीनामा दिने कर्मचारीको संख्या बढ्न थालेको छ । डेढ महिनायता ३० जनाले राजीनामा दिएका र १० जना बेतलबी बिदामा बसेका छन् । अहिले अस्पताल प्रशासनलाई कर्मचारीको बिदा मिलाउन र राजीनामा स्वीकृत गर्नेरनगर्नेबारे निर्णय लिन हम्मे परेको अस्पतालका निर्देशक डा. रवि शाक्यले बताए । ‘समस्या परेका बेला राजीनामा स्वीकृत नगर्ने भन्ने […]

महिला तथा पुरुष क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन हुने

Published: in खेलकुद by . Leave a Comment on महिला तथा पुरुष क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन हुने.

काठमाण्डौ । नेपाल क्रिकेट सङ्घ क्यानले महिला तथा पुरुष क्रिकेट खेलाडीको वर्गीकरण परिमार्जन गर्ने निर्णय गरेको छ । गएको ६ गते चितवनमा सम्पन्न क्यानको बोर्ड बैठकले १८ जना पुरुष र १९ जना महिला खेलाडीलाई विभिन्न श्रेणीमा वर्गीकरण गरेकोमा केही महत्वपूर्ण खेलाडीको नाम छुटेको भन्दै क्यानले परिमार्जन गर्ने निर्णय गरेको हो । क्यानले वर्गीकरण निर्धारण समितीलाई […]

पाँचथरमा क्याम्पस र विद्यालयमा निर्माण गरिएका क्वरेण्टीन हटाइँदै

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on पाँचथरमा क्याम्पस र विद्यालयमा निर्माण गरिएका क्वरेण्टीन हटाइँदै.

पाँचथर । पाँचथरको सदरमुकाम फिदिममा रहेको फिदिम मावि र पाँचथर बहुमुखी क्याम्पसमा बनाइएको क्वरेण्टीन स्थानान्तरण गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय पाँचथरमा सम्पन्न कोभिड-१९ संकट व्यवस्थापन समितिको बैठकले फिदिम मावि र पाँचथर बहुमुखी क्याम्पसमा बनाइएको क्वरेण्टीन फिदिम ४ को कृषि सामग्री कम्पनीको भवनमा स्थानान्तरण गर्ने निर्णय गरेको हो । विद्यालयलाई क्वरेण्टीन नबनाइँदा शैक्षिक गतिविधिसँगै […]

दर्पण छायाँ’ को सिक्वेल उत्तमले निर्देशन गर्ने

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दर्पण छायाँ’ को सिक्वेल उत्तमले निर्देशन गर्ने.

दुई दशक अगाडि प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित ब्लकबस्टर फिल्म ‘दर्पण छायाँ’ निरुता सिंह, उत्तम प्रधान र दीलिप रायमाझीको करिअरका लागि माइलस्टोन सावित भएको थियो । आजका दिन पनि उनीहरुले अभिनय गरेका फिल्मको नाम लिनु पर्दा ‘दर्पण छायाँ’ पहिलो नम्बरमा आउँछ । यसमा उनीहरुको केमेस्ट्री र अभिनय दर्शकहरुले अत्याधिक रुचाएका थिए । नाम नै ब्रान्ड […]

सुनको मूल्यमा सामान्य गिरावट

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको मूल्यमा सामान्य गिरावट.

काठमाण्डौ । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छ। यस्तै तेजावी सुन तोलामा ९४ हजार रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ […]

अफगानिस्तानमा आत्मघाती कार हमला, ९ जनाको मृत्यु

Published: in विश्व समाचार by . Leave a Comment on अफगानिस्तानमा आत्मघाती कार हमला, ९ जनाको मृत्यु.

दक्षिणी अफगानिस्तानमा भएको आत्माघाती कार हमलामा परेर ९ जनाको मृत्यु भएको छ । आक्रमणकारीहरुले सैनिक पोष्टलाई लक्षित गरी कार बम विष्फोट गराएका थिए । अफगानिस्तानका एक अधिकारीकाअनुसार चार सर्वसाधारणसहित ९ जनाको मृत्यु भएको छ । अफगानिस्तानको हेलमण्ड प्रान्त अन्तर्गतको नाहरी सारा जिल्लामा बुधबार राती भएको सो आक्रमणमा एक बालकसहित ३ जना सुरक्षाकर्मी समेत घाइते भएका […]

फर्जी परीक्षा लिएर लाखौं लुट्ने नक्कली इन्स्पेक्टर पक्राउ

Published: in समाज by . Leave a Comment on फर्जी परीक्षा लिएर लाखौं लुट्ने नक्कली इन्स्पेक्टर पक्राउ.

काठमाडौं । नेपाल प्रहरी निरीक्षकको पोशाक लगाएर ठगी गर्दै हिँड्ने नक्कली इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । पर्सा प्रहरीले बुधबार बारा जितपुर सिमरा उपमहानगरपालिका-७ चौधरी टोलका २९ वर्षीय अजयकुमार रायलाई बर्दीमै पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले ९ महिनादेखि प्रहरी चौकी परवानीपुर, नगवालगायत क्षेत्रमा गएर आफू इन्सपेक्टर भन्दै ठगी गर्दै आएका थिए। बुधबार भने वीरगन्ज-१६ […]

अक्टुबर १५ बाट भारतमा हल खुल्ने

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अक्टुबर १५ बाट भारतमा हल खुल्ने.

कोरोना भाइरसका कारण लकडाउन भएपछि ६ महिना अगाडि भारतका सम्पूर्ण चलचित्र भवनहरु बन्द भए । चलचित्र भवनहरु बन्द भएपछि धेरै चलचित्रका निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गरे । केही चलचित्र भने हल खुल्ने प्रतिक्षामा छन् । अब, भारतको केन्द्रिय सरकारले अनलक–५ गाइडलाइन बुधबार सार्वजनिक गरेको छ । जस अन्र्तगत अक्टुबर १५ तारिखबाट भारतमा हल खोल्नका […]

कोठामा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि

Published: in स्वास्थ्य by . Leave a Comment on कोठामा मृत भेटिएकी महिलामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । वीरेन्द्रनगरमा आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । भेरीगंगा नगरपालिका वडानम्बर ११ घर भई वीरेन्द्रनगर नगरपालिका-११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् । कोठाको ढोका बन्द भएको अवस्थामा मृत भेटिएकी उनको प्रहरीले मुचुल्का गरी शव उठाएको थियो । महिलाको शव […]

प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुग्यो

Published: in मुख्य समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनेको संख्या ७२ पुग्यो.

विराटनगर । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार सुनसरीको इटहरी उपमहानगरपालिका–६ का ५६ वर्षीय पुरुषको बुधबार राति ९ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा। निदेश सापकोटाका अनुसार विराटनगरको विराट शिक्षण अस्पतालबाट गम्भीर अवस्थामा बिरामीलाई बुधबार राति ९ बजेर ३० मिनेटमा प्रतिष्ठानमा […]