Sajhamanch Archive

४ सय वर्ष पुरानो रूख चोरी

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on ४ सय वर्ष पुरानो रूख चोरी.

काठमाडौं। चोरले केही पनि बाँकी राख्दो रहनेछ । जापानको राजधानी टोकियो नजिकै साइतामास्थित एक बगैँचाबाट ४ सय वर्ष पुरानो बोन्साई (आकारमा ल्याइएको वृक्ष) चोरिएको छ । अरू ६ वटा रूखसमेत चोरिएका छन् । ती रूखको मूल्य १ लाख १८ हजार अमेरिकी डलर (१ करोड ३५ लाख रुपैयाँ) भन्दा बढी छ । सबैभन्दा बहुमूल्य बोट शिम्पाकु […]

३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on ३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए.

काठमाडौँ । सुन तस्करी र सनम शाक्य हत्या मुद्दाको थुनछेक आदेशलाई लिएर उच्च अदालत विराटनगरका थप दुई न्यायाधीश छानबीनमा तानिएका छन् । न्यायपरिषद्ले न्यायाधीशहरु जनक पाण्डे र साधुराम सापकोटालाई सचिवालयमा झिकाएको हो । यो प्रकरणमा छानबिनमा तानिनेमा विराटनगरका मुख्य न्यायाधीशसहित ८ जना पुगका छन् । मुद्दाको पेसी व्यवस्थापनमा ‘कैफियत’ भेटिएपछि न्यायपरिषद्ले गत माघ ७ मा […]

केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on केटीको विषयमा कालेले गरे आफ्नै १४ वर्षीय साथीको घाँटी रेटी हत्या.

पोखरा। पोखराको लेकसाइडमा सोमबार राति करिब १० बजे केटीको विषयमा १४ वर्षीय बालकको उनकै साथीले घाँटी रेटी हत्या गरेका छन् । पर्वतका वेनि काले भनिने २१ वर्षीय कुमार गर्बुजाले आफ्नै साथीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओम रानाले जानकारी दिए । केटीको विषयलाई लिएर उनहिरुबीच झगडा हुँदा कुमारले घाँटी रेटी हत्या गरेका हुन् […]

सलमान र साहरुखमा प्रतिस्पर्धा कम मित्रता बढी

Published: in टिप्स/जानकारी, राष्ट्रिय समाचार by . Leave a Comment on सलमान र साहरुखमा प्रतिस्पर्धा कम मित्रता बढी.

बलिउडमा नायकद्धय सलमान खान र साहरुख खानको चर्चा निकै चलिरहेको हुन्छ । कतिपयले त उनीहरुलाई एक–अर्काको प्रतिष्पर्धी बताउँछन् । तर, उनीहरु भने आफू एक–अर्काको मिल्ने साथी भएको बताउँछन् । उनीहरुको मित्रता पछिल्लो समय उनीहरुले गरेको क्रियाकलापले पनि दर्शाइरहेको छ । पछिल्लो समय सलमानले शाहरुखको चलचित्र ‘जिरो’मा केमियो भूमिका गरेका थिए । चलचित्रको एक गीतमा साहरुखसँगै […]

टेलिकमको लिखित परीक्षामा यी उम्मेद्वारले निकाले नाम, अन्तरवार्ता फागुन २१ देखि

Published: in राष्ट्रिय समाचार by . Leave a Comment on टेलिकमको लिखित परीक्षामा यी उम्मेद्वारले निकाले नाम, अन्तरवार्ता फागुन २१ देखि.

काठमाडौंं । नेपाल टेलिकमले खुलाएको विभिन्न पदको विज्ञापनमा लोकसेवा आयोगले लिएको लिखित परीक्षाको नतिजा आज सार्वजनिक भएको छ । सफल उम्मेद्वारलाई टेलिकमले अन्तरवार्ताको तीन दिनअघि नै कम्पनीको केन्द्रीय कार्यालयस्थित पदपूर्ति सचिवालयमा सम्पर्क राख्न सूचित गरेको छ । अन्तरवार्ता केन्द्रीय कार्यालय भद्रकाली प्लाजामा फागुन २१ गतेदेखि २८ गतेसम्म हुने सूचनामा उल्लेख छ

के विवाह गर्नैपर्छ र? विवाह नगर्दा के हुन्छ ?

Published: (Updated: ) in राष्ट्रिय समाचार, रोचक कुरा / टिप्स by . Leave a Comment on के विवाह गर्नैपर्छ र? विवाह नगर्दा के हुन्छ ?.

अहो, बिहे गर्ने बेला भएन र रु’ उमेर चढ्दै गएपछि अक्सर युवायुवतीले झेल्ने प्रश्न हो यो । यसको स्पष्ट आशय के बुझिन्छ भने, निश्चित उमेर भएपछि विवाह गर्नैपर्छ । विवाह एक सामाजिक परम्परा हो । त्यसैले विवाहले सामाजिक मूल्य र मान्यता राख्छ । हामीकहाँ के सोचाई छ भने, जिन्दगी चलाउन विवाह गर्नुपर्छ । विवाहपछि जब […]

१४ वर्षीय बालकको हत्या

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on १४ वर्षीय बालकको हत्या.

कास्की। पोखरा महानगरपालिका–६ लेकसाइडमा १४ वर्षीय बालकको हत्या भएको छ । पाल्पा स्थायी घर भई पोखरामा आमासँग बस्दै आएका सचिन सिँजालीको सोमबार राति घाँटीमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए। बालकको शव हल्लनचोकस्थित निर्माणाधीन भवनमा फेला परेको हो । घटनामा […]

नयाँ दिल्लीस्थित एक होटलमा आगलागी, १७ जनाको मृत्यु

Published: in राष्ट्रिय समाचार, विविधा by . Leave a Comment on नयाँ दिल्लीस्थित एक होटलमा आगलागी, १७ जनाको मृत्यु.

नयाँ दिल्ली। भारतको राजधानी नयाँ दिल्लीस्थित करोल बाग क्षेत्रमा मंगलबार बिहानै एउटा होटलमा आगलागी हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । आगो कसरी लाग्यो भन्ने प्रष्ट हुन नसकेको अधिकारीहरु बताउँछन् । होटल अर्पित प्यालेसमा बिहान करिब साढे चार बजे आगो लागेको हो । आगो नियन्त्रणमा लिन २० भन्दा बढी दमकल प्रयोग गरिएको थियो । […]

छुरा प्रहार गरी महिलाको हत्या

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on छुरा प्रहार गरी महिलाको हत्या.

इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–४ माखिम टोलमा छुरा प्रहार गरी एक महिलाको हत्या गरिएको छ । डेरा गरी बस्दै आएकी ३० वर्षीया सोनिया राईको स्थानीयवासी लालबहादुर राईले सोमबार छुरा प्रहार गरी हत्या गरेको हो । हत्या गर्ने राई इलाका प्रहरी कार्यालय इटहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिए । राई विवाहित हुन् । […]

बाँझो जग्गा भूमिहीन परिवारलाई दिने गाउँपालिकाको निर्णय

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बाँझो जग्गा भूमिहीन परिवारलाई दिने गाउँपालिकाको निर्णय.

बाजुरा । बाजुराको गौमुल गाउँपालिकाको चौथोँ गाउँ सभाद्वारा खाली जमिन भूमिहीन तथा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गर्ने निर्णय गरेको छ । बाँझो जमिन व्यवस्थापन गर्न सो निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले जानकारी दिए । गाउँपालिकाभित्र पर्याप्त उपभोग गर्ने जमिन बाँझो राखेका जग्गाधनीलाई खेती गर्न प्रोत्साहित गर्ने तथा जग्गाधनीले नमाने बाँझो जमिनलाई स्थानीय सरकारको नाममा […]