विश्वभर कोरोनाभाइरस संक्रमणमुक्त हुनेको संख्या दुई करोड ५१ लाख ४८ हजार पुगेको छ। विश्वका विभिन्न देशमा उपचाररत बिरामीको संख्या करीब ७६ लाख ८३ हजार बढि छ। उपचाररत बिरामीमध्ये ६५ हजार ९२७ जना गम्भीर छन्। संक्रमणबाट मृत्यु हुनेको संख्या १० लाख १२ हजार ६५९ पुगेको छ। पछिल्लो २४ घन्टामा विश्वमा पाँच हजार ८४३ जनाको मृत्यु भयो। […]
सुशान्त सिंह राजपुतको मृत्यु प्रकरणमा एम्सले सीवीआईलाई रिपोर्ट दिएको छ ।केन्द्रीय जाँच एजेन्सी एम्सले दिएको रिपोर्ट विश्लेषणमा जुटेको छ । अब यी तमाम रिपोर्ट पछि सीवीआई उनको आत्महत्या थियो वा हत्या भन्ने निष्कर्ष निकाल्ने छ । सीवीआईलाई एम्सले पोष्टमर्टम र विसेरा रिपोर्ट दिएको हो । रिपोर्टको बारेमा अहिलेसम्म केही बताइएको छैन । यो सँगै सीवीआईले […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल भइरहेको छ । केही बेरअघि बालुवाटारमा सुरु भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन र पार्टी एकताका थाती रहेका काम टुंग्याउने सन्दर्भमै कुराकानी भइरहेको स्रोतको दाबी छ । मन्त्रिपरिषद् पुनर्गठनकै विषयमा ओली–प्रचण्ड तीन दिनदेखि लगातार छलफलमा छन् । तर, छलफल टुङ्गोमा पुग्न सकेको […]
कोरोना भाइरसका कारण पछि सरेको अस्कर अवार्डका लागि आवेदन खुल्ला गरिएको छ । अस्कर अवार्डको ९३ औं श्रृङ्खलाको लागि नेपालको अन्तरराष्ट्रिय फिचर फिल्म छनोट समितीले आवेदन खुलाएको हो । असोज १३ गतेदेखि असोज २९ गतेसम्म अस्कर अवाडएमा सहभागी हुन चाहने नेपाली चलचित्रकर्मीले आफ्नो चलचित्र आवेदन दिन सक्नेछन् । हरेक बर्ष फ्रेवुअरीमा हुँदै आएको अस्कर अवार्डको […]
काठमाडौं । इराकी सशस्त्र समूहको आक्रमणमा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।राजधानी बगदादस्थित एक आवासिय भवनमा सशस्त्र समूहले आक्रमण गर्दा दुई महिला र तीन बालबालिकोको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । बगदादमा विमानमा अक्रमण गर्ने क्रममा उक्त आवासिय भवनमा रकेट प्रहार गरिएको सरकारी अधिकारीहरुले दावी गरेका छन् । सेनाले आक्रमणमा परी […]
काठमाडौं । आज सेप्टेम्बर २९ तारिख अर्थात विश्व मुटु दिवस । विश्व मुटु महासंघको आह्वानमा विश्वभर ‘मन लगाउँ, मुटु बचाउँ’ भन्ने नाराका साथ यो दिवस मनाइदैछ। नेपालमा पनि वर्षेनी मुटु रोगबाट बच्न विभिन्न जनचेतानमुलक कार्यक्रम गरी यो दिवस मनाइन्छ । नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मुटुरोगी भएको नेपाल हृदयराग निवारण प्रतिष्ठानको […]
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोभिड–१९ को पहिचान गर्ने एउटा नयाँ उपकरणले गरिब तथा साधारण आय भएका देशमा संक्रमण पत्ता लगाउने क्षमतामा निकै वृद्धि हुने बताएको छ । संगठनले यो नयाँ परीक्षण उपकरणको कुरा यस्तो समय गरेको छ जब संसारभरी कोरोनाभाइरसका कारण मारिएकाको संख्या १० लाख पार भइसकेको छ । डब्ल्यूएचओका अनुसार यो परीक्षणको खर्च […]
रौतहट । रौतहटमा प्रहरीले ४० हजार मूल्यबराबरका पटाका बरामद गरेको छ । कटहरिया नगरपालिका ४, बकैयापुलबाट विभिन्न प्रकारका पटका बरामद गरिएको हो । इलाका प्रहरी कार्यालय कटहरीयाबाट खटिएको प्रहरीलाई देख्नासाथ सन्तपुरबाट कटहरियातर्फ आउँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलमा सवार व्यक्तिले बोरा फाली फरार भएपछि बोरा तलासी गर्दा उक्त पटाका फेला परेको हो ।
मोरङ।धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस कोभिड(१९ का एक महिला संक्रमितको मृत्यु भएको छ। प्रतिष्ठानका अनुसार धरान २ की ३८ वर्षीया महिलाको सोमबार विहान पौने ६ बजे मृत्यु भएको हो। प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार विरामीलाई आइतबार राति ११ बजेर ५० मिनेटमा प्रतिष्ठानको इमरजेन्सीमा भर्ना गरिएको थियो। विरामीमा ज्वरो, खोकी, श्वासप्रश्वासमा […]
काठमाडौ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तेजाबलगायत विषयका तीन अध्यादेश आज जारी गरेकी छन् । ती अध्यादेशमा तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन), फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने र नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वय (पहिलो संशोधन) रहेको […]