Sajhamanch Archive

सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो

Published: in अर्थतन्त्र, समाज by . Leave a Comment on सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढ्यो.

काठमाण्डौ। सुनको भाउ आज तोलामा ८ सय रुपैयाँ बढेको छ । भाउ बढेर सुन आज तोलाको ९३ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो तोलामा एक हजार २ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९३ हजार १ सय रुपैयाँ थियो । समग्रमा यो हप्ता सुनको भाउ तोलामा ३ […]

घाग्रा खोलामा बन्दै साढे ६ करोडको पक्की पुल

Published: in मुख्य समाचार, समाज by . Leave a Comment on घाग्रा खोलामा बन्दै साढे ६ करोडको पक्की पुल.

राजगढ  । झापाको बाह्रदशी गाउँपालिका वडा नं ५ स्थित घाग्रा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।बाह्रदशी—५ पाख्रीबासपूर्व घाग्रा खोलामा ६ करोड ५९ लाख ३९ हजार ७७५ रुपैयाँमा सो पुलको ठेक्का लागेको हो । प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको यातायात पूर्वाधार निर्देशनालयअन्तर्गत पूर्वाधार विकास कार्यालय भद्रपुरले बजेट उपलब्ध गराएको हो । संघीय सांसद […]

कृषि विधेयकको विरोधमा भारतका किसान आन्दोलित, आज देशव्यापी चक्काजाम

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on कृषि विधेयकको विरोधमा भारतका किसान आन्दोलित, आज देशव्यापी चक्काजाम.

काठमाडौं । कृषि विधेयकको विरोधमा भारतका किसानले देशव्यापी चक्काजाम गरेका छन् । भारतका दुवै सदनबाट पारित भइसकेको कृषि विधेयकलाई किसानको हितैषी भनेपनि यसबाट किसानहरुको आय बढ्ने दावी गरेको छ । तर, किसानहरुले भने विधेयक आफूहरुको पक्षमा नरहेको भन्दै आन्दोलित भएका हुन् । उनीहरुले यो विधेयकले कृषि क्षेत्रलाई कर्पोरेटको हातमा सुम्पिने भन्दै विरोध जनाएका छन् । […]

एसिड आक्रमण गर्नेविरुद्धको कडा अध्यादेश पारित

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एसिड आक्रमण गर्नेविरुद्धको कडा अध्यादेश पारित.

काठमाण्डौ । सरकारले ल्याएको एसिड आक्रमणका दोषीलाई कडा कारबाही गर्ने अध्यादेश बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको छ । पीडितको सम्पूर्ण उपचार, शिक्षा र जीविकाको प्रबन्ध गर्ने गरी कानुनी व्यवस्था गर्न सरकारले अध्यादेश ल्याएको छ। कानुन मन्त्रालयले सम्बन्धित सरोकारवालाहरूसँगको परामर्शका आधारमा कानुनको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्को बैठकमा लगेको थियो। गत भदौ २५ मा प्रधानमन्त्री […]

कोरोना सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on कोरोना सङ्क्रमित कैदी आइसोलेसनबाटै भागे.

स्याङ्जा । कोरोना सङ्क्रमण भएर अस्पतालमा उपचाररत रहेका एक कैदी आइसोलेसनबाटै भागेका छन् । अर्जुनचौपारी गाउँपालिका–४ का २८ वर्षीय ती युवक भिरकोट नगरपालिकाको हेलुमा रहेको कालिका सामुदायिक अस्पतालमा उपचाररत रहेकै बेला गए राति भागेको प्रहरीले जनाएको छ । गाई मारेको अभियोगमा पक्राउ परेर कारागारमा रहेकै बेला कोरोना सङ्क्रमण देखिएपछि कारागारमा ठाउँ अभाव भएकाले कालिका सामुदायिक […]

भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोना संक्रमित ५७ लाख, ९१ हजार १४९ को मृत्यु.

भारतमा कोरोनाभाइरस संक्रमितको संख्या ५७ लाख ३२ हजार नाघेको छ । विगत २४ घण्टाको अवधिमा ८६ हजार ५०८ जना नयाँ संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा एक हजार १२९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको कूल संख्या ९१ हजार १४९ […]

बाल्यकालबाट भएको तनाबले दिमागलाई चाडै बनाउछ परिपक्व

Published: (Updated: ) in रोचक कुरा / टिप्स, स्वास्थ्य by . Leave a Comment on बाल्यकालबाट भएको तनाबले दिमागलाई चाडै बनाउछ परिपक्व.

काठमाडौँ । तनाव एक मानसिक समस्या हो, जसले शरीरमा नकारात्मक प्रभाव पार्दछ। तर सार्वजनिक भएको एक अध्ययनले अनौँठो खुलासा गरेको छ ।अध्ययनका अनुसार बाल्यकालमा भएको तनावले दिमागलाई चाडैँ परिपक्व बनाउने गर्दछ। यो अध्ययन राडबोड विश्वविद्यालयका शोधकर्ताले गरेका हुन्। जुन साइन्टिफिक रिपोर्टस्मा प्रकाशित गरिएको छ। सोधकर्ताले तनाबलाई दुई तरिकाले अध्ययन गरेका छन्। पहिलो तनाव जीवनको नकारात्मक […]

आज पनि ह्वात्तै घट्यो सुनको मूल्य

Published: in अर्थतन्त्र by . Leave a Comment on आज पनि ह्वात्तै घट्यो सुनको मूल्य.

काठमाडौँ । साताको पाँचौ दिन अर्थात बिहीबार पनि सुनको मूल्य ह्वात्तै घटेको छ। आज छापावाल सुन प्रतितोला १२ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९४ हजार ३ सय रुपैयाँमा कोरोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार […]

तैमूरको हेरचाह गर्नेलाई डेढ लाख

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on तैमूरको हेरचाह गर्नेलाई डेढ लाख.

बलिउड अभिनेत्री करीना कपूर परिवारका साथै आफ्नो काममा पनि व्यस्त छिन्। करीना कामबाट समय पाएसँगै आफ्नो छोरा तैमूरसँग समय बिताइरहेको देखिन्छन्। कुनै स्टारको छोराछोरी हुनुले कत्तिको अर्थ राख्छ भन्ने विषयमा जानकारीका लागि सैफ अली खान र करिना कपुरका छोरा तैमूरलाई हेर्दा हुन्छ । उनको लवाइ खुवाइदेखि चालढाल लगायतका विषयहरु निकै चासोका साथ हेर्न थालिएको छ […]

टिभी अभिनेत्री श्वेता तिवारी कोरोनाद्वारा संक्रमित

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on टिभी अभिनेत्री श्वेता तिवारी कोरोनाद्वारा संक्रमित.

हिन्दी टिभी जगतकी चर्चित अभिनेत्री श्वेता तिवारी कोरोनाद्वारा संक्रमित भएकी छिन् । केही दिनअघि मुख्य अभिनेता वरुण बडोला क्वारेन्टिनमा भएपछि ‘मेरे ड्याडकी दुल्हन’ शो को सुटिङ रोकिएको थियो । त्यसपछि अब श्वेता पनि कोरोनाद्वारा पोजेटिभ भएपछि सुटिङ केही दिनका लागि थप रोकिएको छ । श्वेता आफैंले प्रोडक्सनलाई आफू संक्रमित भएको जानकारी दिएकी थिइन् । सेटसँग […]