Sajhamanch Archive

स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर एकै घरका पाँचको मृत्यु, चार बेपत्ता

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on स्याङ्जाको वालिङमा पहिरोमा पुरिएर एकै घरका पाँचको मृत्यु, चार बेपत्ता.

स्याङ्जा । पहिरोले पुरिएर स्याङ्जाको वालिङमा पाँच जनाको मृत्यु भएको छ ।आज बिहान ६ बजे वालिङ नगरपालिका १४ तमादीस्थित माया नेपालीको घरमाथिबाट आएको पहिरोमा पुरिएका पाँच जनाको शव निकालिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा वालिङ १४ बस्ने २८ वर्षीया […]

बुटवलमा दुई संक्रमितको मृत्यु

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on बुटवलमा दुई संक्रमितको मृत्यु.

बुटवल । बुटवलमा कोरोना भाइरसका दुई संक्रमितको मृत्यु भएको छ । उनीहरुको कोरोना विशेष अस्पताल बुटवलमा एक सातादेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अशोज १ गतेदेखि उपचाररत कपिलवस्तु बुद्धभूमि ६ का ५० वर्षका पुरुष र भदौ २७ गतेदेखि उपचाररत नवलपरासी रामग्राम ३ का ४९ वर्षीय पुरुषको मृत्यु भएको हो। अशोज १ गते अस्पतालमा भर्ना […]

चीनसँगको ११ नम्बर सीमास्तम्भ भेटियो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार by . Leave a Comment on चीनसँगको ११ नम्बर सीमास्तम्भ भेटियो.

 काठमाडौँ । लामो समयदेखि हराएको भनिएको नेपाल–चीन सीमा छुट्याउने ११ नम्बर सीमास्तम्भ भेटिएको छ । बुधबार हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीको नेतृत्वमा गएको टोलीले स्तम्भ भेट्टाएको हो । सीमास्तम्भ नाम्खा गाउँपालिका–६ को टाकुलेमा हिउँ र माटोले पुरिएको अवस्थामा भेटिएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । उनले यो स्तम्भ भेटिएपछि अब रेखांकन गर्न […]

पाल्पामा पहिरोले ३ घर पुरिए, ६ जना बेपत्ता

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on पाल्पामा पहिरोले ३ घर पुरिए, ६ जना बेपत्ता.

काठमाडौं । पाल्पाको रम्भा गाउँपालिकाको फोक्सिङकोट बेलौजामा पहिरोले तीन घर पुरिँदा ६ जना बेपत्ता भएका छन् । बिहीबार बिहान बेलौजा स्वास्थ्य चौकी नजिकै माथिल्लो भागबाट खसेको ठूलो पहिरोले दुई घर पुरिएको हो । वडाध्यक्ष उमानसिंह सारुका अनुसार हुम बहादुर गाहा र मनबहादुर गाहाको घर पुरिँदा पाँच जना बेपत्ता भएका हुन् । मनबहादुर गाहाको परिवारका तीन […]

पूनम पाण्डेको उजुरीमा श्रीमान् श्याम बम्बे गोवाबाट पक्राउ, १२ दिन अघि भएको थियो विवाह

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on पूनम पाण्डेको उजुरीमा श्रीमान् श्याम बम्बे गोवाबाट पक्राउ, १२ दिन अघि भएको थियो विवाह.

मोडल तथा नायिका पूनम पाण्डेको उजुरीमा गोवा प्रहरीले उनका श्रीमान् श्याम बम्बेलाई पक्राउ गरेको छ । पूनमले स्यामविरुद्ध उत्पीडन र कुटपिटको मुद्दा दर्ता गरेकी छिन् । यी दुईले १२ दिन अघि मात्रै विवाह गरेका थिए । मिडिया रिपोर्टमा गोवा प्रहरीलाई उद्धृत गर्दै घटना दक्षिण गोवाको कानाकोना गाउँमा भएको बताइएको छ जहाँ पूनम पाण्डे एक फिल्मको […]

भारतमा कोरोनाले लियो ९० हजार भन्दा बढीको ज्यान

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा कोरोनाले लियो ९० हजार भन्दा बढीको ज्यान.

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजारभन्दा बढी पुगेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोभिड–१९ बाट ९० हजार २० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ८३ हजार ३४७ जनामा संक्रमण पुष्टि हुँदा एक हजार ८५ जनाको कोभिड–१९ बाट ज्यान गएको छ । अहिलेसम्म भारतमा संक्रमितको संख्या ५६ लाख ४६ हजार पुगेको […]

यस्तो गाउँ, जहाँ चमेराको पूजा हुन्छ

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स, विश्व समाचार by . Leave a Comment on यस्तो गाउँ, जहाँ चमेराको पूजा हुन्छ.

विश्वमा कोरोना भाइरस महामारी फैलिनुको कारण चमेरोलाई ठानिएको छ । यद्यपि जीव वैज्ञानिकहरुका अनुसार चमेरो पर्यावरणका लागि निकै लाभदायक छ । सायद त्यही भएर होला भारतको एउटा गाउँमा चमेराको पूजा गरिन्छ । भारतको बिहारस्थित वैशाली जिल्लामा एउटा यस्तो मन्दिर छ, जहाँ चमेराको पूजा हुन्छ । उक्त मन्दिरमा चमेरोलाई गाउँको देवताको रुपमा पूजा गरिन्छ । गाउँलेहरुका […]

गायक बने टाइगर श्राफ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on गायक बने टाइगर श्राफ.

एक्सन नायकको रुपमा आफ्नो नाम बलिउडमा स्थापित गरिसकेका टाइगर श्राफ अब गायक बनेका छन् । बीग बैंग म्यूजिकको साथमा उनले आफ्नो स्वरमा समावेश पहिलो गीत ‘अनबिलिवेबल’ सार्वजनिक गरेका छन् । यो गीतको म्यूजिक भिडियोमा टाइगर आफैले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई पुनित मल्होत्राले निर्देशन गरेका हुन् । टाइगरले सधै नै आफूले आफ्नै धुनमा […]

राष्ट्रिय सम्मानसहित आङरिता शेर्पाको अन्त्येष्टि

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on राष्ट्रिय सम्मानसहित आङरिता शेर्पाको अन्त्येष्टि.

काठमाडौं । विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको राष्ट्रिय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । विनाअक्सिजन १० पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका शेर्पाको ५ असोजमा काठमाडौंस्थित छोरीको घरमा निधन भएको थियो । उनको आज बिहान टेकु दोभानमा धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा पर्यटनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर […]

अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ, क्यानेडियन आप्रवासी भएको पुष्टि

Published: in विश्व समाचार by . Leave a Comment on अमेरिकी राष्ट्रपति ट्रम्पलाई विषालु पत्र पठाउने महिला पक्राउ, क्यानेडियन आप्रवासी भएको पुष्टि.

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विषालु पदार्थ मिसिएको पत्र ह्वाइट हाउसमा पठाउने व्यक्तिको पहिचान भएको छ । उनी महिला रहेको जनाइएको छ । उनी एक गैरकानूनी क्यानेडियन आप्रवासी रहेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । न्यूयोर्क पोष्टका अनुसार आशंकित व्यक्ति क्यूबेककी ५३ वर्षीया पास्कल फेरियर हुन् । उनलाई न्यूयोर्क नजिकैबाट पक्राउ गरिएको छ । जसलाई सन् […]