Sajhamanch Archive

भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने, केही राज्य भने असहमत

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने, केही राज्य भने असहमत.

काठमाण्डौ । भारतका केही राज्यमा आजदेखि स्कुल खुल्ने भएका छन् । आजदेखि मध्यप्रदेश, जम्मु काश्मीर, राजस्थान तथा हरियाणामा स्कुल खुल्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यी राज्यमा कोरोना भाइरसलाई लिएर जारी गरेको निर्देशिकाको आधारमा स्कूल खोल्ने निर्णय गरिएको हो । कतिपय राज्यले भने अझै स्कुल खोल्नका लागि तयार नभएको बताएका छन् । उनीहरुले कोरोनाका जोखिमकाबीच […]

महाराष्ट्रमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गयो, २० जनाको जीवितै उद्धार

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on महाराष्ट्रमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गयो, २० जनाको जीवितै उद्धार.

काठमाण्डौ । भारतको महाराष्ट्र राज्यको भिवण्डीमा तीन तले भवन भत्किँदा १० जनाको ज्यान गएको छ । केही घाइते भएका छन् । २० जनाको जीवितै उद्धार गरिएको छ । भत्केको भवनभित्र अझै २० देखि २५ जना फसेको हुनसक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बिहान भत्किएको भवनभित्र फसेकाहरुको खोजी र उद्धारको काम चलिरहेको छ । […]

लकडाउनपछि कमर्सियल फिल्म गर्ने विपिनको योजना

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on लकडाउनपछि कमर्सियल फिल्म गर्ने विपिनको योजना.

लकडाउनका कारण रोकिएको चलचित्रको काम चाडै सुरु हुने अपेक्षा कलाकारहरुको छ । चलचित्रको स्क्रिप्ट पढिरहेका कलाकारहरु चाडै नै छायांकनमा जान पाइने अपेक्षासहित कुरिरहेका छन् । नायक विपिन कार्कीले लकडाउनको समयमा चलचित्र ‘प्रसाद २’मा काम गर्ने पक्का गरे । विपिन भन्छन्–‘अहिले मलाई स्क्रिप्टको अफर धेरै आइरहेको छ । तर, प्रसाद २ बाहेक अरु साइन गरेको छैन […]

नेकपा सचिवालय बैठक स्थगित

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा सचिवालय बैठक स्थगित.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ । गृहकार्य गर्न भन्दै बैठक स्थगित गरिएको हो । बैठक भोलि १२ः३० बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् । उनले ट्विटरमा भनेका छन्, ‘हाम्रो पार्टीको आज अपरान्ह १ बजे पेरिसडाँडामा बस्ने गरी तय भएको केन्द्रीय सचिवालयको बैठक भोलि असोज […]

आन्तरिक हवाइ सेवा सुरु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on आन्तरिक हवाइ सेवा सुरु.

काठमाडौ । आजबाट आन्तरिक हवाइ सेवा सुरु भएको छ । नेपालमा सेवा दिइरहेका विभिन्न नौवटा कम्पनीमध्ये आठवटाले आजबाट सेवा सुरु गरेका हुन् । कोरोना संक्रमणको जोखिम बढेको भन्दै गत चैत्र ११ गतेदेखि बन्द भएको नियमित हवाइ सेवा १८० दिन पछि सुरु भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा स्वास्थ्य सावधानी र चेकजाँचको व्यवस्था मिलाइएको […]

राष्ट्रपति ट्रम्पलाई विषालु पदार्थसहितको पत्र पठाईएको खुलासा

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on राष्ट्रपति ट्रम्पलाई विषालु पदार्थसहितको पत्र पठाईएको खुलासा.

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कुरियरमार्फत विषालु पदार्थ पठाईएको खुलासा भएको छ । अमेरिकी अधिकारीहरुका अनुसार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरेर पठाईएको शंकास्पद पत्रमा ‘रिसिन’ नामक विषालु पदार्थ भेटिएको छ । उक्त पत्र ह्वाइट हाउस पुग्नुभन्दा अगावै सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । ह्वाइट हाउस जाने सबै पत्र अनुगमन र निरिक्षण हुने केन्द्रमा विषालु पदार्थ भेटिएको हो । […]

डान्सर तथा अभिनेता किशोर अमन पक्राउ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on डान्सर तथा अभिनेता किशोर अमन पक्राउ.

भारतीय डान्सर तथा अभिनेता अमन शेट्टीसहित अर्का एक व्यक्तिलाई लागुऔषध सेवन र कारोबारको आरोपमा पक्राउ गरिएको छ । मंगलुरु सिटी प्रहरीले शनिबार यसबारे भारतीय सञ्चार माध्यमलाई जानकारी दिएको हो । शेट्टी तटीय क्षेत्रका एक चर्चित सेलिब्रिटी हुन् । उनले टिभी रियालिटी शो ‘डान्स इन्डिया डान्स’ र बलिउड सुपरहिट फिल्म ‘एबीसीडी– एनिबडी क्यान डान्स’ मा अभिनय […]

मन्त्रिमण्डल पुनर्गठन हुने

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on मन्त्रिमण्डल पुनर्गठन हुने.

काठमाडौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले मन्त्रिमण्डल पुनर्गठन गर्ने निर्णय गरेको छ । नेकपाको पेरिसडाँडास्थित कार्यालयमा बसेको सचिवालय बैठकले मन्त्रिमण्ड पुनर्गठन गर्ने निर्णय गरेको हो । स्थायी कमिटी बैठकको निर्णयअनुसार मन्त्रिमण्डल पुनर्गठनका सन्दर्भमा आजको सचिवालयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । पुनर्गठनको मापदण्डका विषयमा नीतिगत सुझाव दिइएको उनले […]

कोरोनाबाट विदेशमा २४४ नेपालीको मृत्यु

Published: in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on कोरोनाबाट विदेशमा २४४ नेपालीको मृत्यु.

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा रहेका २४४ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन् । कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको मृत्यु भएको संघले जनाएको छ । गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना संक्रमणदर सामान्य रुपमा […]

बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?

Published: in टिप्स/जानकारी, लोकप्रिय, विविधा by . Leave a Comment on बालबच्चालाई सामाजिक सञ्जालमा कति ठाउँ दिने ?.

जमाना सामाजिक सञ्जालको छ । यो भर्चुअल संसारमा विश्व नै जोडिएका छन् । त्यसैले सामाजिक सञ्जालमा राखिने तस्विर, भिडियो, टिकाटिप्णी क्षणभरमै दुनियासामु पुग्छ । यसका आफ्नै फाइदा वा राम्रो पक्ष होलान् । तर, कतिपय कुरामा ढंग नपुग्दा वा सोंच विचार नगर्दा समस्याको भूँमरीमा फस्नुपर्ने स्थिति पनि हुन्छ । त्यसैले सामाजिक सञ्जालमा कुनैपनि भिडियो, फोटो सार्वजनिक […]