Sajhamanch Archive

ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on ओसाकाले दोस्रो पटक जितिन् युएस ओपन उपाधि.

काठमाडौं । जापानी खेलाडी नाओमी ओसाकाले दोस्रो पटक युएस ओपन ग्राण्डसलाम टेनिसको उपाधि जितेकी छन् । न्यूयोर्कमा भएको महिलातर्फको फाइनलमा बेलारुसकी भिक्टोरिया अजारेन्कालाई २-१ सेटमा पराजित गर्दै ओसाकाले दोस्रो पटक उपाधि जितेकी हुन् । पहिलो सेट ६-१ ले गुमाएपनि ओसाकाले त्यसपछि पुनरागमन गर्दै लगातार दुई सेट जितिन् । उनले ६-३ , ६-३ ले बाँकी सेट […]

सिन्धुपाल्चोक पहिरोमा २८ जना बेपत्ता, तीन जनाको मृत्यु

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on सिन्धुपाल्चोक पहिरोमा २८ जना बेपत्ता, तीन जनाको मृत्यु.

सिन्धुपाल्चोक। यस वर्ष बाढी र पहिरोको चपेटमा परेको सिन्धुपाल्चोकमा गएको भीषण पहिरोमा परेर २८ जना बेपत्ता भएका छन् । तीन जनाको मृत्यु भएको छ । पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । भीरखर्कका १० र नाग पुच्छेका आठ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले […]

तेजपत्ताको खेती गदैं आएका कृषकहरुद्धारा सरकार समक्ष गुहार

Published: (Updated: ) in अर्थतन्त्र, प्रदेश तह, मिडियाबाट साभार, समाज by . Leave a Comment on तेजपत्ताको खेती गदैं आएका कृषकहरुद्धारा सरकार समक्ष गुहार.

बाहुनडाँगी।  झापाको मेचीनगर चारवटा वडाका व्यवसायिकरुपमा तेजपत्ताको खेती गदैं आएका कृषकहरुले बजार व्यवस्थापनका लागि सरकारलाई गुहारेका छन् । साविक बाहुनडाँगी गाउँ विकास समिति तथा हाल मेचीनगरको १, २, ३ र ४ नम्बर वडाका व्यवसायिकरुपमा तेजपत्ताको खेती गदैं आएका कृषकहरुले प्रमुख नगदेवालीको रुपमा रहेको तेजपत्ताले निक्कै राम्रो उत्पादन दिए पनि उचित बजार नपाएका कारण निक्कै आर्थिक […]

केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on केन्द्रीय कारागारका ४ कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि.

काठमाडौं । काठमाडौंको केन्द्रीय कारागारमा मृत्यु भएका थप ४ जना कैदीमा कोरोना संक्रमण पुष्टि भएका छन् । भदौ १६ गते मृत्यु भएका ३ जना र भदौ १९ गते मृत्यु भएका १ जनाको कोरोना संक्रमण पुष्टि भएको जेलर लक्ष्मी बास्कोटाले जानकारी दिए । केन्द्रीय कारागारमा रहेका कैदीबन्दीमध्ये ४ जनाको भदौ १६ गते मृत्यु भएको थियो । […]

कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित

Published: in परदेश (प्रवास) by . Leave a Comment on कोरियामा २५ लाखले रोजगारी गुमाए, नेपाली पनि प्रभावित.

कोरिया । नेपालीहरूको रोजगारीका लागि आर्कषक श्रम गन्तव्य देश दक्षिण कोरियाको श्रम बजार कोरोना माहामारीका कारण नराम्रोसँग प्रभावित बनेको छ ।कोरोना माहामारीपश्चात झण्डै २५ लाखको रोजगारी गुमेको छ । गएको अगष्टमा मात्रै दुई लाख ७४ हजार रोजगारी गुमेको एक तथ्याङ्कले देखाएको छ । तथ्याङ्कअनुसार यहाँको बेरोजगारी दर गएको अगष्टमा ०.१ प्रतिशतले वृद्धि भएर अहिले ३.१ […]

रियाको जमानतको आग्रह अदालतद्धारा खारेज

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on रियाको जमानतको आग्रह अदालतद्धारा खारेज.

बलिउड नायिका तथा नायक सुशान्त सिंह राजपुतकी प्रेमिका रिया चक्रवर्तीले जमानतका लागि गरेको आग्रहलाई मुम्बइको अदालतले खारेज गरिदिएको छ । अब, रियालाई २२ सेप्टेम्बरसम्म जेलमा नै रहनुपर्ने हुन्छ । रियाको साथमा शोविक चक्रवर्ती, अब्दुल वासित, जैद विलात्रा, दिपेश सावन्त, सैमुअल मिरान्डाको जमानत आग्रहलाई पनि अदालतले खारेज गरिदिएको छ । फैसला सुनाउने क्रममा न्यायधिश जेवी गुरवले […]

अक्षय कुमारको खुलासाः ‘सधैं गहुँत पिउँछु’

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on अक्षय कुमारको खुलासाः ‘सधैं गहुँत पिउँछु’.

बलिउड अभिनेता अक्षय कुमारले आफूले दैनिक रुपमा गहुँत पिउने गरेको खुलासा गरेका छन् । अक्षयले ‘इन टु द वाइल्ड’ को आफ्नो विशेष एपिसोडको विषयमा कार्यक्रम प्रस्तोता बेयर ग्रिल्ससँग एक इन्स्टाग्राम लाइभ सेसनमा भाग लिएका बेला सो कुराको खुलासा गरेका हुन् । धेरैजसो मानिसलाई हात्तीको गोबरबाट बनेको पेय पर्दाथ पिउन एउटा चुनौती लाग्न सक्छ तर अक्षयका […]

झापा केन्द्र भएर ५ रेक्टरको भूकम्प

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on झापा केन्द्र भएर ५ रेक्टरको भूकम्प.

काठमाडौं । झापाको बाहुनडाँगी केन्द्र भएर आज विहान भूकम्प गएको छ। नेपाल–भारत सीमा क्षेत्र बाहुनडाँगी भएर ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। भूकम्पको धक्का इलाम, झापा, पाँचथरलगायतका जिल्लामा पनि महसुस भएको थियो। बिहान ९ बजेर ३० मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ।

मन्त्री घिमिरेको कोरोना रिपोर्ट फेरि पोजेटिभ देखियो

Published: (Updated: ) in प्रदेश तह, समाज, स्वास्थ्य by . Leave a Comment on मन्त्री घिमिरेको कोरोना रिपोर्ट फेरि पोजेटिभ देखियो.

विराटनगर । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेमा पुन:कोरोना पोजेटिभ देखिएको छ । कोरोना संक्रमण भएको दुई सातापछि बिहीबार पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । घिमिरेको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरु हराउँदै गएपछि स्वाब लिएर परीक्षण गर्न पठाएको सचिवालयले जनाएको छ । रुघाखोकी, जिउ दुख्‍ने […]

बरफ भरिएको बाकसमा साढे २ घण्टा बसेर विश्व कीर्तिमान

Published: in मिडियाबाट साभार, रोचक कुरा / टिप्स by . Leave a Comment on बरफ भरिएको बाकसमा साढे २ घण्टा बसेर विश्व कीर्तिमान.

बरफका टुक्राहरुले भरिएको बाकसभित्र अर्धनग्न शरीरमा साढे २ घण्टासम्म बसेर अष्ट्रियाका एकजना व्यक्तिले अनौठो विश्व कीर्तिमान कायम गरेका छन् । अष्ट्रियाको मेल्कका ४२ वर्षीय जोसेफ कोएबेर्ल हिउँ भरिएको पारदर्शी बाकसमानिर्वस्त्र जीउसहित घाँटीसम्म हिउँभित्र पुरिएर २ घण्टा ३० मिनेट ५७ सेकेण्डसम्म बसेका हुन् । गत शनिबार उनले प्रदर्शन गरेको उक्त कीर्तिमानी कार्यमा उनले केवल स्विमिङ गर्दा […]