Sajhamanch Archive

कर तिर्ने समयावधि बढाउन चेम्बरको माग

Published: in मिडियाबाट साभार, समाज by . Leave a Comment on कर तिर्ने समयावधि बढाउन चेम्बरको माग.

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले कर तिर्ने र विवरण बुझाउने समयावधि बढाउन आग्रह गरेको छ । गत असार १ देखि बन्दाबन्दी (लकडाउन) खुले पनि भदौ ३ देखि पुनः निषेधाज्ञा जारी भएकाले कर तिर्न र विवरण बुझाउन व्यवसायीले नसक्ने भएकाले समय थप्‍न चेम्बरले माग गरेको छ । आन्तरिक राजस्व विभागले भदौ ७ गतेभित्र कर तथा […]

वीरगन्जमा ५ सय १० जनाको परीक्षण गर्दा २६ मा कोरोना

Published: in स्वास्थ्य by . Leave a Comment on वीरगन्जमा ५ सय १० जनाको परीक्षण गर्दा २६ मा कोरोना.

काठमाडौं । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा ५ सय १० जनाको परीक्षण गरिएकोमा २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार राति गरिएको परीक्षणमा थप २६ जनामा संक्रमण पोजेटिभ देखिएको अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए। संक्रमितहरूमध्ये पर्साका २४ र बाराका एक जना छन्। जसमा पुरुष २१ र महिला ५ जना छन्। उनीहरू १६ […]

‘प्राचीन चिकित्सा पद्धति अपनाऔं’

Published: in राजनीति, शिक्षा by . Leave a Comment on ‘प्राचीन चिकित्सा पद्धति अपनाऔं’.

महोत्तरी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले आयुर्वेद तथा योग ध्यानजस्ता प्राचीन चिकित्सा पद्धति अपनाउन अपिल गरेका छन् । बर्दिवास–३ स्थित आफ्नो आवासस्थल आधारशिलामा प्रेस सङ्गठन नेपाल जिल्लाका प्रतिनिधिसँगको सामूहिक भेटघाटमा उनले कोभिड–१९ सङ्क्रमणको जोखिमबीच प्राचीन उपचारबारे अझै अनुसन्धान जारी रहेको बताए । उनले भने, ‘सम्यक र अनुशासित जीवन पद्धति कोभिड सङ्क्रमणबाट बच्ने सबैभन्दा […]

सुदर्शन थापाः लभ स्टोरी फिल्मका सफल निर्देशक

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on सुदर्शन थापाः लभ स्टोरी फिल्मका सफल निर्देशक.

केही महिना अगाडि आयोजित चलचित्र ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर रिलिज कार्यक्रममा कलाकार हरिहर शर्माले निर्देशक सुदर्शन थापाको प्रशंसा गरे । उनले, चलचित्र ‘बासुदेव’पछि आफूले अर्को उत्कृष्ट चलचित्र र उत्कृष्ट निर्देशकसँग काम गरेको सुनाए । शर्माले सुदर्शनको काम गर्ने तरिका, चलचित्रलाई वुझ्ने शैली फरक रहेको सुनाए । हरिहर शर्माको यो कुराले पनि चलचित्र निर्देशनमा […]

अहिले नै बच्चाको बारेमा सोचेका छैनौं : प्रियंका

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on अहिले नै बच्चाको बारेमा सोचेका छैनौं : प्रियंका.

गत वर्षको फागुन दोस्रो साता अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशीले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरे । काठमाडौंको भैंसेपाटीमा नयाँ घर किनेपछि बैबाहिक जीवनमा बाँधिएका उनीहरु हनिमुन मनाउन निस्कने तयारी गरिरहँदा कोरोनाका कारण देश लकडाउन भयो । यसपछि उनीहरु घरभित्रै बसेर एकअर्कासँग समय विताइरहेका छन् । लकडाउनको समयमा अरु कलाकार […]

द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको निधन

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on द्वन्द्व कलाकार सुरेश सिंह पुजारीको निधन.

सयभन्दा बढी फिल्ममा द्वन्द्व कलाकारको रुपमा काम गरेका सुरेश सिंह पुजारीको निधन भएको छ । फिल्म निर्माता समेत रहेका उनको शनिवार साँझ काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लू क्रस अस्पतालमा निधन भएको चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले जानकारी दिएका छन् । घरमा अचानक बेहोस भएर ढलेपछि उनलाई परिवारका सदस्यले अस्पताल लगेका थिए । ५४ वर्षको उमेरमा निधन […]

तीन सयले घट्यो सुनको भाउ

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार by . Leave a Comment on तीन सयले घट्यो सुनको भाउ.

काठमाडौं। सुनको मूल्य प्रतितोला तीन सय रुपियाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको तोलाको ९६ हजार १ सय रुपियाँमा कारोबार भएको हो । आईतबारनै तेजावी सुनको मूल्य तोलाको ९५ हजार ६ सय रुपियाँ निर्धारण भएको छ । चाँदी प्रतितोला १३ सय २० रुपैयाँ पुगेको छ । शुक्रबार छापावाल सुन प्रति […]

‘जीरो’ फ्लप भएपछि साहरुखले पढे ५० फिल्मको स्क्रिप्ट

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on ‘जीरो’ फ्लप भएपछि साहरुखले पढे ५० फिल्मको स्क्रिप्ट.

सन् २०१८ मा रिलिज भएको चलचित्र ‘जीरो’ असफल भएपछि नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । हुनत, भारतीय मिडियामा साहरुखको नयाँ चलचित्रको बारेमा दैनिक बहस हुने गर्छ । तर, साहरुखले अहिलेसम्म नयाँ चलचित्रको बारेमा कुनै घोषणा गरेका छैनन् । तर, करिब २ बर्षमा नायक साहरुख खानको हातमा ५० वटा स्क्रिप्ट […]

भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि

Published: in मिडियाबाट साभार, विश्व समाचार by . Leave a Comment on भारतमा एकैदिन ९० हजार ६३३ जनामा कोरोना संक्रमण पुष्टि.

काठमाडौं । भारतमा एकैदिन ९० हजार बढीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० लाख ९२ हजार ६५४ नमुना परीक्षण गर्दा ९० हजार ६३३ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संख्या २४ घण्टाको अवधिमा पुष्टि भएको विश्वकै सबैभन्दा धेरै हो । भारतमा केही दिनयता […]

एक सातामा युएईमा ५ नेपालीको कोरोनाबाट मृत्यु

Published: (Updated: ) in परदेश (प्रवास), स्वास्थ्य by . Leave a Comment on एक सातामा युएईमा ५ नेपालीको कोरोनाबाट मृत्यु.

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट विदेशमा थप ५ जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार यो साता मृत्यु भएका सबै युएईका हुन् । योसँगै शनिबार साँझसम्म विदेशका विभिन्न १६ देशमा संक्रमणका कारण मृत्यु भएका नेपालीको संख्या २ सय पुगेको एनआरएनएले जनाएको […]