Sajhamanch Archive

विवादित बने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

Published: (Updated: ) in विश्व समाचार by . Leave a Comment on विवादित बने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प.

युद्धामा मारिएका शैनिकलाईहरुवाको संज्ञा दिएपछि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प विवादित बनेका छन् । राष्ट्रपति पदको चुनाव नजिकिँदै गर्दा उनले युद्धमा मारिएका सैनिकलाई हरुवा भनेर विवादस्पद अभिव्यक्ति दिएका थिए । मारिएका सैनिकका परिवारले युद्धमा गरेको योगदान र गदिएको बलिदानी ट्रम्पले बिर्सिएको बताएका छन् । ट्रम्पको यो अभिव्यक्ति सम्बन्धी समाचार सबैभन्दा पहिले ‘द एटलान्टिस’ पत्रिकाले छापेको थियो […]

खुर्पा प्रहार गरी हत्या, टाउको बोकर प्रहरी कार्यालयमा आत्मसमर्पण

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज by . Leave a Comment on खुर्पा प्रहार गरी हत्या, टाउको बोकर प्रहरी कार्यालयमा आत्मसमर्पण.

भदौ । धादिङको नीलकण्ठ नगरपालिका–१३ मा एक युवकले ६४ वर्षीय पुरुषलाई खुर्पा प्रहार गरी हत्या गरेका छन् । स्थानीय २६ वर्षीय राजु परियारले सोमबहादुर गुरुङलाई बिहीबार राति खुर्पाले हानेर हत्या गरेका हुन् । सामान्य विवाद हुँदा गुरुङको घरभन्दा केही पर सडकमा हत्या गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।हत्या गरिएका युवकले गुरुङको टाउको […]

कोरोनाको सङ्क्रमणका कारण विश्वमा सात हजार स्वास्थ्यकर्मीको ज्यान गयो

Published: in राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोनाको सङ्क्रमणका कारण विश्वमा सात हजार स्वास्थ्यकर्मीको ज्यान गयो.

काठमाण्डौ । एमनेस्टी इन्टरनेशनलले कोरोना भाइरस सङ्क्रमणका कारण विश्वमा अहिलेसम्म सात हजार स्वास्थ्यकर्मीको ज्यान गएको जनाएको छ । सबैभन्दा धेरै मेक्सिकोमा स्वास्थ्यकर्मीको ज्यान गएको एम्नेस्टी इन्टरनेशनलले जनाएको छ । मेक्सिकोमा अहिलेसम्मएक हजार ३ सय २० जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । मेक्सिको पछि अमेरिकामा एक हजार ७७ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । यस्तै बेलायतमा […]

चितवनमा एकैदिन थपिए ७४ कोरोना संक्रमित

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on चितवनमा एकैदिन थपिए ७४ कोरोना संक्रमित.

चितवन । चितवनमा एकैदिन ७४ जना कोरोना संक्रमित थपिएका छन् । भरतपुर कोभिड प्रयोगशाला र चितवन मेडिकल कलेज कोभिड प्रयोगशालामा बिहीबार गरिएको परीक्षणमा चितवनका मात्रै ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । भरतपुर कोभिड प्रयोगशालामा थप १७ जना र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित सबैभन्दा […]

बागलुङ बाढीमा बेपत्ता ८ जनाको शव फेला

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on बागलुङ बाढीमा बेपत्ता ८ जनाको शव फेला.

पोखरा । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको सुकुर्दुङ खोलामा बाढी आउँदा बगाएका ८ जनाको शव फेला परेको छ। बुर्तिबाङ्गका प्रमुख प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले ८ जनाको शव विभिन्न स्थानमा फेला परेको जानकारी दिएका हुन्। बाढी आउँदा कम्तिमा ३६ जना बेपत्ता भएको तथा झन्डै ५० देखि ५५ घर बगाएको स्थानीय समाजसेवीले जानकारी दिएका छन्। सुकुर्दुङ खोलाको बाढीले […]

सुनको मूल्य घट्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य घट्यो.

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बुधबार तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ७०० ले घटेर ९६ हजार ५०० रुपैयाँमा कारोबार भएको हो ।  यस्तै तेजावी सुन ९६ हजार रुपैयाँ प्रतितोलाका दरले कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार […]

नेकपा बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार by . Leave a Comment on नेकपा बैठक सर्‍यो, दिउँसो ३ बजे बस्ने.

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक चार घण्टा पछि सरेको छ । विहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो ३ बजेसम्मका लागि सारिएको सचिवालयका एक सदस्यले जानकारी दिए । नेकपाको आजको बैठकमा राष्ट्रिय सभामा मनोनित गर्ने सदस्यबारे छलफल गर्ने तयारी छ । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा डा। […]

करेन्ट लागेर रंगेलीमा एकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on करेन्ट लागेर रंगेलीमा एकको मृत्यु.

विराटनगर । करेन्ट लागेर मोरङको रंगेलीमा बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । खेतमा पानी पटाउन मटर जोड्ने क्रममा करेन्ट लाग्दा रंगेली नगरपालिका–५ का ५५ वर्षीय रामप्रसाद मण्डलको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक लेखनाथ दाहालका अनुसार मटरमा विद्युत् जोड्ने क्रममा करेन्ट लागेर मण्डलको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले […]

सिरहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु

Published: in समाज by . Leave a Comment on सिरहामा भएको दुर्घटनामा दुई जनाको मृत्यु.

विराटनगर । सिरहामा बुधबारराति भएको दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । सिरहा नगरपालिकाको भलुवाहीस्थित सिरहा–चौहर्वा सडक खण्डमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको स ४ प ४६१० नम्बरको र विपरीत दिशातर्फ आउँदै गरेको स ४ प ७९२१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । […]

एकैपटक जन्मिए तीन छोरी र एक छोरा, आमाको अवस्था गम्भीर

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on एकैपटक जन्मिए तीन छोरी र एक छोरा, आमाको अवस्था गम्भीर.

जनकपुरमा एक महिलाले चम्ल्याहा बच्चा जन्माएकी छन्। धनुषाको विदेह नगरपालिका-७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले मंगलबार साँझ चार शिशुलाई जन्म दिएकी हुन्। प्रसुति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् बच्चाहरू निकालेकी हुन्। उनले यसलाई ुदुर्लभु घटना बताएकी छन्। अरमानाले शल्यक्रियामार्फत् जन्माएकी ती […]