Sajhamanch Archive

अनुष्का शर्माको ‘प्रेग्नेन्सी पोस्ट’ मा करन जोहरको कमेन्ट देखेर भड्किए प्रयोगकर्ता

Published: (Updated: ) in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on अनुष्का शर्माको ‘प्रेग्नेन्सी पोस्ट’ मा करन जोहरको कमेन्ट देखेर भड्किए प्रयोगकर्ता.

सुशान्त सिंह राजपूतको निधनपछि सोसल मिडियामा नेपोटिजमको बहसले विकराल रुप लियो । सोेसल मिडियामा मानिसहरु करन जोहर, आदित्प चोपडा र अन्य ठूला निर्माता–निर्देशकमाथि निशाना साँधिरहेका छन् । यसैबीच अनुष्का शर्माको प्रेग्नेन्सी पोस्टमा करन जोहरको कमेन्ट देखेर प्रयोगकर्ताले उनलाई मज्जाले ट्रोल गरिरहेका छन् । हालै अनुष्का शर्मा र विराट कोहलीले आफूहरु सन् २०२१ मा आमा–बुवा बन्न […]

झन् बढ्यो सुनको मूल्य

Published: in अर्थतन्त्र by . Leave a Comment on झन् बढ्यो सुनको मूल्य.

काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्य बढेको छ। आज छापावाल सुन ३ सयले बढेर प्रतितोला ९७ हजार ५ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार […]

‘सडक २’ लाई अहिलेसम्मकै खराब रेटिङ

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on ‘सडक २’ लाई अहिलेसम्मकै खराब रेटिङ.

महेश भट्ट निर्देशित फिल्म ‘सडक २’ ओटीटी प्लेटफर्ममा रिलिज भइसकेको छ । फिल्ममा आलिया भट्ट, आदित्य रोय कपूर र सञ्जय दत्त मुख्य भूमिकामा छन् । यो फिल्म घोषणाको समयदेखि चर्चामा थियो । सुशान्त सिंह राजपूतको निधनपछि भने सामाजिक सञ्जालमा यो फिल्म बहिष्कारको माग उठेको थियो । ट्रेलरलाई सर्वाधिक डिसलाइक मिल्नु यसैको उपज हो । सामाजिक […]

अमेरिकाका कलेज खुलेपछि सैयौं विद्यार्थीलाई कोरोना संक्रमण

Published: in विश्व समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on अमेरिकाका कलेज खुलेपछि सैयौं विद्यार्थीलाई कोरोना संक्रमण.

अमेरिकाका केही राज्यमा विश्वविद्यालय र कलेजमा पठन–पाठन खोलिएपछि पढ्न गएका विद्यार्थीहरु धमाधम संक्रमित हुन थालेका छन्। महामारीकै बीच कलेज खोजिएपछि ठूलो संख्यामा विद्यार्थीहरु संक्रमित भएको समाचार एजेन्सी रोयटर्सले समाचार सार्वजनिक गरेको छ। विद्यार्थी संक्रमित हुन थालेपछि केही कलेजहरुले फेरि अनलाइन कक्षा चलाउन थालेका छन्। विद्यार्थी नै संक्रमित भएपछि न्यूयोर्क राज्यको विशेष स्वास्थ्य टोली स्टेट युनिभर्सिटी […]

सप्तरीमा उच्च ज्वरो र झाडापखाबाट एक युवकको मृत्यु

Published: in समाज by . Leave a Comment on सप्तरीमा उच्च ज्वरो र झाडापखाबाट एक युवकको मृत्यु.

सप्तरी । सप्तरीमा उच्च ज्वरो र झाडापखाला लागेका एक युवकको मृत्यु भएको छ ।कञ्चनरुप नगरपालिका वडा नम्बर १० बदगामा निवासी २५ वर्षीय युवकको आइतबार राति मृत्यु भएको हो । उनलाई पछिल्लो एक साता यता ज्वरो आएको थियो । केही दिन यता झाडापखालाबाट पनि सिकिस्त भएका उनी गाउँमै उपचार गराउँदै आएका थिए । आइतबार स्वास्थ्य अवस्था […]

कतारमा अब कामदारको न्यूनतम तलब १८ सय रियाल

Published: (Updated: ) in परदेश (प्रवास), मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on कतारमा अब कामदारको न्यूनतम तलब १८ सय रियाल.

दोहा । कतारले श्रम कानूनमा उल्लेखनीय परिवर्तन गर्दै श्रमिकको न्यनूतम तलब वृद्धि सहित रोजगारदाता परिवर्तन गर्न पाउने निर्णय गरेको छ । कतारले कानून नं १७, २०२० कार्यान्वयन गर्दै अब आप्रवासी कामदारले रोजगारदाताको अनुमति बेगर पनि रोजगारी परिवर्तन गर्न पाउने भएका छन् । कतार सरकारको यो निर्णयलाई अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) ले स्वागत गरेको छ । […]

विद्यालयको ढोकाले चेपिँदा बालकको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज by . Leave a Comment on विद्यालयको ढोकाले चेपिँदा बालकको मृत्यु.

सप्तरी । सप्तरीमा विद्यालयमा फलामे ढोका खसेर एक बालकको मृत्यु भएको छ । रुपनी गाउँपालिका ४ स्थित आधारभूत विद्यालय छपकीको हालै निर्माण गरिएको फलामको गेट खस्दा सोही विद्यालयका कार्यालय सहायक चन्द्रशेखर प्रमाणीका १४ बर्षीय छोरा भूपेन्द्रको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रायपुरस्थित युनिक अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको […]

कोरोना महामारी-अमेरिकालाई उछिनेर भारतले बनायो खराब रेकर्ड

Published: (Updated: ) in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना महामारी-अमेरिकालाई उछिनेर भारतले बनायो खराब रेकर्ड.

भारतले आइतबार आफ्नो देशमा २४ घण्टाभित्र ७८ हजार ७ सय ६१ जनामा संक्रमण देखिएको घोषणा गर्यो । विश्वको कुनै देशमा एकै दिन यति धेरैमा कोरोना भाइरस संक्रमण पहिचान भएको यो पहिलो घटना हो । यसअघि अमेरिकाले गत जुन १६ मा २४ घण्टाभित्र ७७ हजार २ सय ९९ जनामा संक्रमण देखिएको जानकारी दिएको थियो । तर […]

पारस’का लागि अनमोलको मिहिनेत

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on पारस’का लागि अनमोलको मिहिनेत.

नायक अनमोल केसी अभिनित चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएको छ । लकडाउन अगाडि करिब ३५ प्रतिशत छायांकन भएको चलचित्रको बाँकी काम सुरु हुन सकेको छैन । चलचित्रलाई यो बर्षको दशैंमा रिलिज गर्ने निर्माणपक्षको योजना पुरा हुन सकेन । चलचित्रको छायांकनको काम नै कहिलेबाट सुरु हुन्छ पक्का छैन । चलचित्रका मुख्य नायक अनमोल केसी […]

कम्युनिटी शिल्डको उपाधि आर्सनललाई

Published: in खेलकुद, विश्व समाचार by . Leave a Comment on कम्युनिटी शिल्डको उपाधि आर्सनललाई.

काठमाडौं । आर्सनलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा लिभरपुललाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै आर्सननले दुई वर्षपछि यो प्रतियोगिता जितेको हो । आर्सनलको यो १५औं कम्युनिटी सिल्डको उपाधि हो । खेलको पहिलो हाफमा अग्रता लिएको आर्सनललाई पछ्याउँदै ७३ औं मिनेटमा लिभरपुलले गोल फर्कायो । निर्धारित समयमा १–१ गोलको […]