Sajhamanch Archive

मेरो पहिलो फिल्मको पारिश्रमिक १५ हजारः स्वस्तिमा

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on मेरो पहिलो फिल्मको पारिश्रमिक १५ हजारः स्वस्तिमा.

स्वस्तिमा खड्का अहिलेकी व्यस्त नायिका हुन् । चलचित्रमा उनको माग राम्रो छ । हालै मात्र, उनले चलचित्र ‘चिसो मान्छे’ काम गर्ने पक्का गरेकी छिन् । उनी अभिनित चलचित्र ‘चपली हाइट ३’ रिलिजका लागि तयार भएको पनि लामै समय भैसकेको छ । स्वस्तिमाले चलचित्र करिअरको सुरुवात ‘होस्टेल रिटर्न्स’बाट गरेकी हुन् । यो चलचित्रबाट डेब्यू गरेका केही […]

कोरोना संक्रमित रौतहटका पुरुषको वीरगञ्जमा मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमित रौतहटका पुरुषको वीरगञ्जमा मृत्यु.

वीरगञ्ज । कोरोना संक्रमणबाट रौतहटका थप १ जनाको वीरगञ्जमा मृत्यु भएको छ । गण्डक कोभिड अस्पतालमा उपचाररत रौतहटको राजपुरतुल्सी घर भएका ४० वर्षीय पुरुषको आइतबार बिहान ७ः४० बजे मृत्यु भएको डाक्टर अतुलेश कुमार चौरसियाले जानकारी दिए । उनलाई भदौ १२ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । पुरानो मधुमेहका रोगी उनमा कडा […]

भारतमा संक्रमण दर उच्च

Published: in मिडियाबाट साभार, स्वास्थ्य by . Leave a Comment on भारतमा संक्रमण दर उच्च.

विश्वका विभिन्न मुलुकभन्दा छिमेकी मुलुक भारतमा केही दिनयता कोरोना भाइरसको संक्रमण दर उच्च देखिएको छ । भारतमा दुई चार दिनयता दैनिक ७० हजारभन्दा बढी संक्रमित भेटिन थालेका छन् । भारत अहिलेसम्म संक्रमणबाट प्रभावित हुनेमध्ये विश्वमा तेस्रो नम्बरमा पर्छ । यही हिसाबले संक्रमण फैलँदै जाने हो भने विश्वमा सबैभन्दा बढी प्रभावित अमेरिका र दोस्रो नम्बरमा रहेको […]

भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, अमेरिका र ब्राजिलमा घटे

Published: in विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on भारतमा ह्वात्तै बढ्यो कोरोना संक्रमणदर, अमेरिका र ब्राजिलमा घटे.

काठमाडौँ । पछिल्लो केही समययता भारतमा कोरोना संक्रमणदर झन् बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा विश्वकै सबैभन्दा धेरै ७६ हजार ८ सय २६ जना नयाँ संक्रमित थपिदा अमेरिकामा ४६ हजार २ सय ८६ र ब्राजिलमा ४२ हजार ४८९ जना संक्रमित थपिएका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणबाट १ हजार ६५ जनाको मृत्यु […]

जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा

Published: in विश्व समाचार by . Leave a Comment on जापानका प्रधानमन्त्री आवेद्वारा राजीनामाको घोषणा.

जापानका प्रधानमन्त्री सिन्जो आवेले राजीनामा दिने घोषणा गरेका छन्। आफ्नो स्वास्थ्यमा समस्या भएको भन्दै राजीनामा दिने घोषणा गरेको जापानी सञ्चारमाध्यमले जनाएका छन्। प्रधानमन्त्री सिन्जोआवे जापानको इतिहासमा सबैभन्दा लामो समय कार्यकारी पदमा रही नेतृत्व प्रदान गर्ने व्यक्ति हुन्। उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए। तर आवेले नेतृत्व गरेको दल लिबरल […]

पूजा र पलको ‘पहिलो पल्ट भेट हुँदा’

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on पूजा र पलको ‘पहिलो पल्ट भेट हुँदा’.

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पुजा शर्मा अभिनित म्युजिक भिडियो ‘पहिलो पल्ट भेट हुँदा’ सार्वजनिक भएको छ । दिनेश थपलिया शब्द, अर्जुन पोखरेलको संगीत रहेको गीतमा सरोज ओली र रचना रिमालको स्वर रहेको छ । भिडियोमा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन् […]

अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल

Published: in गीत/संगीत/मनोरञ्जन, मिडियाबाट साभार, राष्ट्रिय समाचार by . Leave a Comment on अब विद्यालयमा चलचित्रको पढाई हुन्छः दयाराम दाहाल.

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले अब विद्यालयमा चलचित्रको पढाई हुने बताएका छन् । अध्यक्ष दाहालले भने–‘पाठ्यक्रम विकास केन्द्रका महानिर्देशकले हामीलाई भेट्न खोज्नुभएको रहेछ । त्यो अगाडि नै उहाँसम्म हामी पुग्यौं । यसपछि, नयाँ छलफल चलचित्र विकास बोर्डमा गर्ने भनेर म फर्किएँ । लकडाउनले गर्दा बैठक बस्न पाएको छैन । अब, सहज वातावरण भएपछि चलचित्र […]

झापामा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु

Published: in समाज by . Leave a Comment on झापामा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु.

झापा । झापामा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु भएको छ । झापाको बिर्तामोड नगरपालिका–७ बस्ने अनवारुल मियाकी १० वर्षीया छोरी अन्सारी खातुनको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । बिहिवार दिउँसो ३ बजेको समयमा घरदेखि नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा अचानक डुबेर बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो । इलाका […]

सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो

Published: in अर्थतन्त्र by . Leave a Comment on सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो.

काठमाडौँ । सुनको मूल्य बिहीबार केही बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन तोलाको ९७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो बुधबारको तुलनामा ८०० रुपैयाँ बढी हो । यस्तै बिहीबार तेजावी सुनको मूल्य तोलाको ९७ हजार १०० रुपैयाँ रहेको छ । बुधबार तेजावी सुन तोलाको ९३ हजार ३०० […]

माता–पिता बन्दै अनुष्का–विराट कोहली

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on माता–पिता बन्दै अनुष्का–विराट कोहली.

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्मा माता–पिता बन्ने भएका छन् । विराटले सामाजिक सञ्जाल मार्फत आफूहरु अभिभावक बन्न लागेको खुलाएका हुन् । अनुष्कासँगको तस्बिर पोस्ट गरेर उनले आउँदो जनवरीमा सन्तानको स्वागत गर्ने तयारीमा रहेको जनाएका हुन् । तस्बिरमा अनुष्का र विराट निकै खुशी देखिएका छन् । विराटले दिएको जानकारी अनुसार अनुष्काले […]