दूध र दूधजन्य उत्पादन क्याल्सियमको प्रमुख स्रोत हो । क्याल्सियमले शरीरको मांसपेशी बलियो बनाउनका साथै हड्डी पनि दरिलो हुन्छ । त्यसो भन्दैमा दूध मन नपराउनेहरूले क्याल्सियम कसरी प्राप्त गर्ने भन्ने चिन्ता लिनुपर्दैन । हाम्रो शरीरलाई आवश्यक क्याल्सियम पाउन दूधकै भर पर्नुपर्छ भन्ने पनि छैन । क्याल्सियम प्राप्त गर्न यी खाद्य उपयोगी हुन्छन् : तिल : […]
काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र जनसेवामा कार्यरत ४२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको छ। महारागञ्ज वृत्तका २२ जना जनसेवा वृत्तका २० जना गरी ४२ जना प्रहरीमा कोरोना भाइरसको संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। बुधबार साँझ प्रहरी अस्पतालबाट आएको रिपोर्टअनुसार महाराजगञ्जका डिएसपीसहित २२ जनामा कोरोना संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंका […]
विराटनगर। विराटनगरमा पहिलो पटक धार्मिक परम्परा अनुसार कोरोना संक्रमितको शव जलाइएको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकी विराटनगर महानगरपालिका–११ की ४४ वर्षीया महिलाको शव धार्मिक परम्परा अनुसार घाटमा चिता बनाएर जलाइएको हो । कोभिड–१९ ले मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन सम्बन्धी संक्षिप्त कार्यविधि २०७६ लाई आधार मानेर मृतकका परिवारले दाहसंस्कार गर्न पाउनु पर्ने माग […]
गायक प्रमोद खरेलले कवितामार्फत आफ्नो छटपटी व्यक्त गरेका छन् । सामाजिक संजालमा कविता कोर्दै प्रमोदले देशमा बढ्दो भ्रष्टाचार र विसंगीतलाई पनि तिखो प्रहार गरेका छन् । प्रमोद लेख्छन्–‘म बन्द कोठा भित्र थुनिएको छु, डर र त्रासले छटपटिदै, सुनौला दिनको सपनामा उनिएको छु, जीवनको घाम चर्किको छ, सकस र अभाव मै तिर फर्किएको छ, मेटाउन खोज्दैछ […]
रौतहट । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेर हिरासतमा रहेका रौतहटका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । गत साउन ३२ गते रौतहटको गरुडा नगरपालिका वडा नं. ८ जिगंडवाका २० वर्षीय निरञ्जन रामको घाटी रेटेर हत्या गरेको अभियोगमा पक्राउ परेका विजय राम महराको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । हिरासतमै रहेका बेला स्वास्थ्य […]
वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुष र बाराको सुवर्ण गाउँपालिका–४ हर्दिया बस्ने २३ वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४४ पुगेको छ । भदौ ८ गते नारायणी अस्पतालमा उपचारका लागि भर्ना भएका ७२ वर्षीय पुरुषमा […]
इटहरी । इटहरीमा कोरोना संक्रमितको संख्या एक सय एक पुगेको छ । पछिल्लो पटक थप १० जनामा कोरोना संक्रमण पुष्टी भएको इटहरी उपमहानगरपालिकाका जनस्वास्थ्य नीरीक्षक घनश्याम सिग्देलले जानकारी दिए । संक्रमण पुष्टी भएको मध्ये इटहरी २ का १ जना ३८ वर्षिय पुरुष, इटहरी ५ का ३ जना २६ र ४२ वर्षिय पुरुष र ३४ वर्षिय […]
वीरगञ्ज । बाराका दुई जना कोरोना संक्रमितको वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–१ का ६६ वर्षीय पुरुष र विश्रामपुर गाउँपालिका–१ छतवाका ४२ वर्षीय पुरुषको मंगलबार राति वीरगञ्ज हेल्थ केयर कोभिड अस्पताल मृत्यु भएको नारायणी अस्पतालका सूचना अधिकारी डा। अतुलेश चौरसियाले जानकारी दिए । थाइराइड र उच्च रक्तचापजस्ता समस्या देखिएका ६६ वर्षीय पुरुषलाई […]
काठमाडौं । काठमाडौं उपत्यकामा भदौ ३ गतेदेखि सुरु भएको निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । यसअघि ३ भदौको मध्यरातिबाट लागू हुने गरी सुरु भएको निषेधाज्ञा बुधबार सकिँदै थियो […]
पाँचथर । जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत तीन प्रहरी र वैदेशिक रोजगारीबाट फर्केका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। गत साउन २४ मा विराटनगरबाट सरुवा भएर आएका एक प्रहरी जवानमा संक्रमण पुष्टि भएपछि भदौ ५ मा ४६ जना प्रहरीको स्वाब संकलन गरिएको थियो। तीमध्ये २६ वर्षीय दुई र २३ वर्षीय प्रहरीमा कोरोना पुष्टि भएको हो। […]