Sajhamanch Archive

बिराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by . Leave a Comment on बिराटनगरमा कोरोना संक्रमित महिलाको मृत्यु.

बिराटनगर । कोरोना संक्रमणबाट बिराटनगरमा थप एक जनाको मृत्यु भएको छ । बिराटनगर महानगरपालिका–११ मा बस्दै आएकी ४४ वर्षीया महिलाको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । मंगलबार दिउँसो भर्ना भएकी महिलाको उपचारका क्रममा राति ८ बजे मृत्यु भएको अस्पतालका प्रशासन प्रमुख सुधीर सिंह राठौरले जानकारी दिए । संक्रमित महिलालाई श्वासप्रश्वासमा समस्या देखिएको थियो । […]

विश्वमा दुई करोड ४० लाख बढीलाई संक्रमण

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on विश्वमा दुई करोड ४० लाख बढीलाई संक्रमण.

विश्वमा दुई करोड ४० लाख बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा दुई लाख ३९ हजार पाँच सय २० जना नयाँ बिरामी थपिएपछि संक्रमित संख्या विश्वमा दुई करोड ४० लाख ४२ हजार पाँच सय २५ पुगेको हो । विश्वमा कोरोनाका कारण आठ लाख २२ हजार चार सय ८१ जनाको मृत्यु भएको […]

कोरोना संक्रमितको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजलाई आग्रह

Published: in समाज, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजलाई आग्रह.

चितवन । भरतपुर अस्पतालले कोरोना संक्रमणका कारण मृत्यु भएकाहरुको शव आफैं व्यवस्थापन गर्न मेडिकल कलेजहरुलाई आग्रह गरेका छन् । कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदै मृत्यु भएका व्यक्तिको शव मेडिकल कलेजहरुले भरतपुर अस्पतालको शव गृहमा पठाउने गरेका छन् । यसले शव व्यवस्थापन र संक्रमणको जोखिम बढेको भन्दै भरतपुर अस्पतालले शवको व्यवस्थापन आफैं गर्न मेडिकल कलेजहरुलाई भनेको […]

वर्षा भन्छिन्, ‘स्वास्थ्यकर्मीलाई सम्मान र संक्रमितको ख्याल गरौँ’

Published: in गीत/संगीत/मनोरञ्जन, समाज by . Leave a Comment on वर्षा भन्छिन्, ‘स्वास्थ्यकर्मीलाई सम्मान र संक्रमितको ख्याल गरौँ’.

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटीले स्वास्थ्यकर्मीलाई सम्मान गर्नुपर्नेमा जोड दिएकी छिन् । उनले सामाजिक संजाल मार्फत अहिले कोरोनाभाइरस संक्रमणको जोखिम बढिरहेको भन्दै यो अवस्थामा दिनरात खटिने स्वास्थ्यकर्मीलाई सम्मान र संक्रमितलाई स्याहार दिन अनुरोध गरेकी हुन् । ‘सानो अनुरोध’ भन्दै उनले पोष्ट गरेको स्टाटसमा भनिएको छ,‘विश्वभर फैलिएको कोरोना कहरबाट आज सारा विश्व ग्रसित छ । यो […]

हङकङमा एउटै व्यक्तिमा देखियो दोस्रोपटक कोरोना संक्रमण, दुर्लभ घटना भन्दै बैज्ञानिकहरु आश्चर्यमा

Published: in विश्व समाचार by . Leave a Comment on हङकङमा एउटै व्यक्तिमा देखियो दोस्रोपटक कोरोना संक्रमण, दुर्लभ घटना भन्दै बैज्ञानिकहरु आश्चर्यमा.

काठमाडौं । हङकङमा एउटै व्यक्ति दुई पटक कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो संसारकै पहिलो घटना भन्दै बैज्ञानिकहरुले आश्चर्य व्यक्त गरेका छन् । पहिलो पटक साढे चार महिना अगाडि कोरोनाबाट संक्रमित भएका उक्त व्यक्ति ३० वर्षभन्दा बढी उमेरको भएको जनाइएको छ । एउटै व्यक्ति दुई पटक कोरोनाबाट संक्रमित भएको यस घटनालाई बैज्ञानिकहरुले दुर्लभ भनेका […]

दर्शकमाझ स्थापित हुने कोशिशमा रिस्ता

Published: in गीत/संगीत/मनोरञ्जन by . Leave a Comment on दर्शकमाझ स्थापित हुने कोशिशमा रिस्ता.

नायिका रिस्ता बस्नेतले हालैमात्र एक सिरिजको छायांकन सकिन् । बसन्त निरौलाको निर्देशनमा तयार भएको सिरिजको रिलिज मिति टुंगो लागेको छैन । तर, यो सिरिजबाट उनी उत्साहित छिन् । दुई साता लगाएर बसन्तले केही हप्ता अगाडि धुलिखेलको एक रिसोर्टमा यो सिरिजको छायांकन सकेका हुन् । नेपाली चलचित्र क्षेत्रमा केही बर्ष अगाडि स्थापित हुने क्रममा रहेकी नायिका […]

कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो, आठ लाख १६ हजारले ज्यान गुमाए

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, विश्व समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख नाघ्यो, आठ लाख १६ हजारले ज्यान गुमाए.

काठमाडौं। विश्वभर कोरोना सक्रमितको संख्या झण्डै दुई करोड ३८ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएच) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३८ लाख सात सय ४३ पुगेको छ । त्यस्तै, आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख १६ हजार पाँच सय ३५ पुगेको छ भने कोरोना जित्नेको संख्या […]

आयल निगमका नौ कर्मचारीमा कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, समाज, स्वास्थ्य by . Leave a Comment on आयल निगमका नौ कर्मचारीमा कोरोना संक्रमण.

काठमाडौ। नेपाल आयल निगमका नौ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई नम्बर प्रादेशिक डिपो अमलेखगञ्ज र त्यस मातहतको वीरगञ्ज कार्यालयका कर्मचारीमा सोमबार कोरोना पुष्टि भएको हो । अमलेखगञ्ज डिपोमा कार्यरत छ जना र वीरगञ्ज कार्यालयका तीन जना कर्मचारीमा संक्रमण देखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए । उनका अनुसार कर्मचारी संक्रमित भएपछि […]

कोरोना संक्रमणबाट भदौको एक हप्ताभित्र ४५ जनाको मृत्यु

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, स्वास्थ्य by . Leave a Comment on कोरोना संक्रमणबाट भदौको एक हप्ताभित्र ४५ जनाको मृत्यु.

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट दैनिक मानिसको मृत्यु हुन थालेको छ । लगातार मृतक संख्या बढ्दै जाँदा महामारीको संकट भयावहतर्फ उन्मुख भएको छ । भदौको सात दिनमै ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एकै दिन किर्तिमानी ११ जनाको मृत्यु पनि यसै महिना भएको छ । २० साउनबाट दैनिक कोरोना संक्रमणबाट मृत्यु संख्या […]

करण जोहर ट्वीटरमा फिर्ता भएलगत्तै हुनथाले नराम्रोसँग ट्रोल

Published: in गीत/संगीत/मनोरञ्जन, विश्व समाचार by . Leave a Comment on करण जोहर ट्वीटरमा फिर्ता भएलगत्तै हुनथाले नराम्रोसँग ट्रोल.

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि नेपोटिजमको मुद्दाको विषयमा सोसल मिडियामा चर्चित फिल्मनिर्माता करन जोहरमाथि कंगना रनौतका साथै थुप्रै सोसल मिडिया प्रयोगकर्ताले प्रश्न उठाए । यस्तै करन जोहरले बहसमाथि कुनै पनि प्रतिक्रिया दिएका छैनन् । यतिमात्रै होइन, उनले दुई महिनासम्म आफूलाई सोसल मिडियामा अलग पारे । अब उनी बिस्तारै सोसल मिडियामा फिर्ता भइरहेका छन् । […]