काठमाडौँ । साताको दोस्रो दिन अर्थात सोमबार पनि सुनको मूल्य घटेको छ। आज छापावाल सुन ५ सयले घटेर प्रतितोला ९७ हजार ९ सय सय रुपैयाँमा कोरोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो छापावाल सुन प्रतितोला ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय […]
काठमाण्डौ । भारतको औषधि कम्पनी सिरम इन्स्टिच्यूट अफ इण्डियाले ७३ दिनमा कोरोना भाइरस विरुद्धको खोप आउने खबरको खण्डन गरेको छ । इन्स्टिच्युटले सञ्चारमाध्यममा ७३ दिनभित्र कोरोना विरुद्धको खोप आउने भनिएको खबर झुटो भएको जनाएको हो । उसले सरकारले आफ्नो कम्पनीलाई कोरोना विरुद्धको खोप बनाउन अनुमति दिएको तर अहिलेसम्म बनिनसकेको स्पष्ट पारेको छ । कोरोना विरुद्धको […]
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कार्यदलको प्रतिवेदनबारे छलफल हुने भएको छ । शनिबार कार्यदलले बुझाएको प्रतिवेदन अध्ययनपछि त्यसको व्यवहारिक कार्यन्वयनबारे आज दुई अध्यक्षबीच छलफल हुन लागेको हो । स्रोतका अनुसार प्रतिवेदनबारे छलफल गर्न आज बालुवाटारमा दुई अध्यक्षबीच भेटवार्ता हुद रातोपाटी बाट
कोरोना भाइरसका संक्रमितको उपचारमा प्रयोग गरिने विधि प्लाज्मा थेरापीले अमेरिकामा पहिलो पटक मान्यता पाएको छ । अमेरिकाको फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडि) ले स्वीकृति दिएसँगै अमेरिकामा प्लाज्मा थेरापीले मान्यता पाएको हो । कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका व्यक्तिको रगतको प्लाज्मामार्फत उसको शरीरमा बसेको एन्टीबडीको प्रयोग गरेर संक्रमितको उपचार गरिन्छ । अमेरिकामा अहिलेसम्म ७० हजार भन्दा […]
लिबियामा यसै हप्ता भएको पानी जहाज दुर्घटनामा पाँच बालबालिकासहित ४५ जना भन्दा बढी आप्रवासी र शरणार्थीहरुको मृत्यु भएको छ । संयुक्त राष्ट्रसंघीय एजेन्सीका अनुसार यस वर्ष लिबियामा भएको सबैभन्दा भयानक दुर्घटनामा ती व्यक्ति मारिएका हुन् । उनीहरु सवार पानी जहाज सामुद्रिक ज्वारभाटाका कारण किनारामा बिस्फोट भएको थियो । जहाजमा सवारमध्ये ३७ जनाको स्थानीय माझीहरुले जिवितै […]
नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीविच केही समयदेखि चलिरहेको विवाद टुंगिएको छ । चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशविचको विवाद समाधान भएको हो । दुइपक्षविच भएको सहमतीमा प्रकाशले संचालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ । साथै, अब प्रकाशले संचालन गर्दै […]
विराटनगर । अस्पतालको लापरवाहीका कारण कोरोना संक्रमित बुबाको मृत्यु भएको दाबी गर्दै उच्च अदालत विराटनगरमा रिट गरेको छ । सीताराम दाहालको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचारका क्रममा २८ साउनमा मृत्यु भएको थियो । दाहाल नेपाल विद्युत प्राधिकरणका कर्मचारी हुन् । नियमित कार्यालयको काममा संलग्न रहने क्रममा कोरोना संक्रमण भएपछि साउन २६ गते उनलाई […]
काठमाडौं । सुन र चाँदीको भाउ आज घटेको छ। छापावाल सुन बुधबार एक लाख चार सयमा कारोबार भएकोमा आज तोलामा १६ सयले घटेर प्रति तोला ९८ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। यस अघि सोमबार र मंगलबार सुन एक लाख ४ सयमा कारोबार भएको थियो। बुधबार भने भाउ स्थीर रहेको थियो। […]
काठमाडौँ । राष्ट्रिय झण्डा जलाएर म्यूजिक भिडियो बनाउने समूहलाई प्रहरीले ‘राज्यविरुद्धको कसुर’ गरेको मुद्दा लगाएको छ । झण्डा जलाउने समूहलाई राज्य बिरुद्धको कसुर मुद्दामा म्याद लिएर अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता (एसपी) सोमेन्द्र सिंह राठौरले जानकारी दिए । गायक ग्याल्जेन दोर्जे तामाङसहित १० जनालाई प्रहरीले बुधबार पक्रेको थियो । बुधवार साँझ महानगरीय अपराध […]
रौतहट । रौटहटमा बुधबार राति गोली हानेर एक जना पुजारीको हत्या गरिएको छ। रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई अज्ञात समूहले गोली हानी हत्या गरेको हो । मन्दिर अगाडि खाना खाने तयारी गरिरहेको बेला करिब ९ बजेको अवस्थामा अज्ञात समूहका व्यक्तिहरुले कन्चटमा गोली हानेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरत […]